Sajhamanch Archive

विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की.

काठमाडौ, डिभिजन वन कार्यालय कैलाली अन्तर्गतको पचमुडिया सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दले। ६/७ जनाको समूहमा कार्यालय पुगेका उनीहरुले सहायक वन अधिकृत पण्डितलाई कार्यकक्षभित्र मोसो दलेर थुनिदिएका थिए। र, अन्तिममा मार्ने धम्की दिएर गए। सामुदायिक वनबाट चन्दा उठाएको कुरा सार्वजनिक गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका […]

नेपालमा एकैदिन आठ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on नेपालमा एकैदिन आठ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप.

नेपालमा कोरोनाविरुद्धको खोप एकैदिन अहिलेसम्मकै धेरै प्रयोगमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार सात सय ९६ जनाले खोप लगाएका छन् । सरकारले यसअघि दैनिक पाँच लाखलाई खोप लगाउने बताए पनि लक्ष्य प्राप्ति हुन सकेको थिए । एकै दिन यति धेरै कोरोनाविरुद्धको खोप लगाएको रेकर्ड स्वास्थ्य मन्त्रालयमा थिएन । त्यसैले अघिल्ला दिन लगाएको खोपको विवरण […]

प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र […]

आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै.

काठमाण्डौ – आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्षको सिमसार दिवसको नारा मानिस र प्रकृतिको लागि सिमसार कार्य भन्ने रहेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि उपयोगी मानिन्छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । सिमसार क्षेत्रको दलदले माटोले विश्वका […]

सरकारले बुधबार दियो सोनाम ल्होसारको सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on सरकारले बुधबार दियो सोनाम ल्होसारको सार्वजनिक बिदा.

काठमाडौ, सरकारले भोलि (बुधबार) सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ(संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव वसन्त भट्टराईले बताएका छन्।

परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रदर्शन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रदर्शन.

शिवसताक्षी । परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी र अनेराश्ववियु शिवसताक्षी नगर कमिटीद्वारा विरोध प्रदर्शन गरिएको हो । सरकारले गरेको मृल्यबृद्धि, असंविैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध राष्ट्रिय युवा संघ र अनेराश्ववियुले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् । विरोध र्यार्लीले दूधे बजार परिक्रममा गरी कोष […]

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा करिब ११ सय मतपत्र, मतदान सकिएको चार घण्टापछि नतिजा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा करिब ११ सय मतपत्र, मतदान सकिएको चार घण्टापछि नतिजा.

काठमाण्डौ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ मा निर्वाचन जारी छ । बिहान ९ बजेबाट सुरु मतदातको अन्तिम समय ३ बजेसम्मका लागि तोकिएको छ । मतदान गर्ने समयपछि आजै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । मतदान सकिएको केही घण्टाभित्र मतपरिणाम आइसक्ने प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले बताए । ‘मतदान सकिएको चार घण्टाभित्रमा मतपरिणाम आउँछ,’ […]

मधेश प्रदेशको मतदान स्थल जनकपुरमा तनाव

Published: in विविधा by . Leave a Comment on मधेश प्रदेशको मतदान स्थल जनकपुरमा तनाव.

काठमाडौँ । मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र जनकपुरमा तनाव बढेको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच पटक पटक झडप भएको छ। ‘मल उपलब्ध गराऊ अनि मतदान गर’ भन्दै नाराबाजी गरिएको थियो ।तनाव थप बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी उनीहरूलाई तितरवितर पारेको छ । […]

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक

Published: in विविधा by . Leave a Comment on राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक.

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको […]

झापामा श्रीमानको मृत्युको ११औं दिनमा श्रीमतीको पनि मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on झापामा श्रीमानको मृत्युको ११औं दिनमा श्रीमतीको पनि मृत्यु.

बिर्तामोड । बेलाबखत समाजमा नसोचेका घटना हुन्छन् । यहाँको एक परिवारमा श्रीमानको मृत्यु भएको ११औं दिनमा श्रीमतीको पनि निधन भएको छ । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपाने निवासी गिरी परिवारमा यस्तो दुखद घटना भएको हो । ८५ वर्षीय श्रीमान अम्बरबहादुर गिरीको निधन भएको ११औं दिनमा हिजो आइतबार बेलुका ७ः४५ बजे ८४ वर्षीया श्रीमती […]