Sajhamanch Archive

चन्द्रगढी विमान स्थलमा मुल गेटसहित टर्मिनल भवन बनाउन स्थानीयको माग

Published: (Updated: ) in विविधा by . Leave a Comment on चन्द्रगढी विमान स्थलमा मुल गेटसहित टर्मिनल भवन बनाउन स्थानीयको माग.

भद्रपुर । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् । पछिल्लो डिपिआर अनुसार उत्तरपट्टि मूल गेटसहित टर्मिनल भवन तथा आवागमन कक्ष निर्माण हुने गरी कार्योजना तयार भएपछि दक्षिणपट्टिका स्थानीयले प्रमुखद्वार सार्नु नहुने अडान राखेका कारण काम अगाडि नबढेको भन्दै उत्तरी बासिन्दाले संघर्ष थालेका हुन् । चन्द्रगढी […]

शिवसताक्षी सुविधा सम्पन्न तालिम केन्द्र भवन बन्ने

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षी सुविधा सम्पन्न तालिम केन्द्र भवन बन्ने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सुविधा सम्पन्न तालिम केन्द्र निर्माण हुने भएको छ । आज शिवसताक्षीको झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी उक्त गोपाल गौरी दिगो विकास प्रतिष्ठानले तालिम केन्द्र भवनको शिल्यान्यास गरेको हो । प्रतिनिधिसभा सांसद लालप्रसाद साँवा, प्रदेश सांसद झलकसिं दर्लामी, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र वडाध्यक्ष भैरवकुमार श्रेष्ठले भवनको शिल्यान्यास […]

प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

Published: in विविधा by . Leave a Comment on प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, विर्तामोड र दमकमा २६–२६, कनकाईमा ९, […]

सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउने मन्त्री श्रेष्ठको प्रतिबद्धता.

झापा । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बिहान झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि यहाँ आएका मन्त्री श्रेष्ठले प्रतिष्ठानको हाताभित्र रहेका सुखानीका पाँच शहीदको शालिकमा श्रद्धाञ्जली अर्पण गरे । उनले प्रतिष्ठानभित्र रहेको पर्यटकीयस्थल र कछुवा संरक्षण केन्द्रका बारेमा पनि जानकारी लिए । मुलुकमा लोकतान्त्रिक गणतन्त्र […]

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

Published: in विविधा by . Leave a Comment on मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता.

विराटनगर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा […]

वुधबार थप २५ सय ६९ जनामा कोरोना, २ लाख नाघ्यो संक्रमितको संख्या

Published: in विविधा by . Leave a Comment on वुधबार थप २५ सय ६९ जनामा कोरोना, २ लाख नाघ्यो संक्रमितको संख्या.

काठमाडौँ । नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको […]

चीनले सिन्चियाङमा कसरी कोरोना नियन्त्रण गर्दैछ ?

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनले सिन्चियाङमा कसरी कोरोना नियन्त्रण गर्दैछ ?.

एजेन्सी । चीनको उत्तरपश्चिममा रहेको सिन्चियाङ वीगर स्वायत्त प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएको छ । यो प्रान्तको दक्षिणी क्षेत्र काशगरमा नयाँ संक्रमण देखिएको हो । सिन्चियाङमा अहिले २२ जना लक्षण देखिएका र १६१ लक्षण नभएका सक्रिय संक्रमित छन् । यी सबै संक्रमित काशगरको दक्षिणी क्षेत्रमा भेटिएका हुन् । पछिल्लो समय देखिएको संक्रमण […]

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन

Published: in विविधा by . Leave a Comment on दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उनले उद्घाटन गरेका हुन् । एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा […]

बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?

Published: in टिप्स/जानकारी, लोकप्रिय, विविधा by . Leave a Comment on बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?.

जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार नगर्दा समस्याको भूँमरीमा फस्नुपर्ने स्थिति पनि हुन्छ । त्यसैले सामाजिक सञ्जालमा कुनैपनि भिडियो, फोटो सार्वजनिक […]

युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता.

काठमाडौं । नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ई-कमर्स लगायतका कारोबारवापत अनलाइन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुका लागि […]