Sajhamanch Archive

शिवसताक्षीमा लकडाउन, विहान ८ देखि १२ बजेसम्म मात्रै बजार खुल्ने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा लकडाउन, विहान ८ देखि १२ बजेसम्म मात्रै बजार खुल्ने.

शिवसताक्षी । झापाका कोरोना भाइरस समुदायमा फैलन थालेपछि शिवसताक्षी नगरपालिकामा पनि लकडाउन हुने भएको छ । अन्य पालिकाहरुमा लकडाउन भइरहदा शिवसताक्षीमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले नगरपालिकाले आज राति १२ बजेदेखि ८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगर कार्यापालिकाको बैठकले होटल बाहेका पसलहरु विहान ८ बजेबाट दिउँसो १२ बजेसम्म खोल्न पाउने निर्णय गरेको […]

बिर्तामोडको आदर्श चोकमा यात्रु प्रतिक्षालय निर्माण

Published: in विविधा, समाज by . Leave a Comment on बिर्तामोडको आदर्श चोकमा यात्रु प्रतिक्षालय निर्माण.

बिर्तामोड । यात्रुहरुको सेवा सुविधालाई लक्षित गर्दै बिर्तामोड नगरपालिका वडा न ३, शहिद चन्द्र मार्ग अन्र्तगत रहेको आदर्श चोकमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ । पत्रकार धर्मेन्द्र भट्टराईले दिइएको जानकारी अनुसार कालीमाता मठ मन्दिर ब्यवस्थापन समितिको पहल एवम अगुवाईमा स्थानिय समाजसेवीहरुको श्रमदानमा यात्रु प्रतिक्षालयको निर्माण गरिएको हो । सो यात्रु प्रतिक्षालयको निर्माण पछि विषेश गरि […]

एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि.

झापा। झापा  एनआइसी एसिया बैंकका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैंकमा कार्यरत ४३ वर्षका पुरुषमा संक्रमण भएको पुष्टि भएको हो । बिर्तामोड नगरपालिकाले ५ दिनअिघ मास टेष्टिङ गरेको थियो । आज शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।  उनी बैंकका प्रदेश कार्यालय बिराटनगरका कर्मचारी हुन् । बिर्तामोड नगरपालिकाले समुदायस्तरमा स्वाब संकलन गर्दा […]

‘लगभग मिल्यो’ नेकपा विवाद

Published: in राजनीति, विविधा by . Leave a Comment on ‘लगभग मिल्यो’ नेकपा विवाद.

काठमाडौं । पार्टी नफुट्ने गरी ५ दिनमा ‘सिनारियो’ फेरिने प्रधानमन्त्रीले बताएको २ दिनमै नेकपा विवाद टुंगिने मोडमा पुगेको छ। विवाद र असमझदारी सल्ट्याउन त्रिपक्षीय शक्ति सन्तुलनमा रहेका समूहका दुई–दुई नेता सम्मिलित सुझाव कार्यादल बनाइएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट माग भइरहेको राजीनामाको विषय यससँगै सकिएको छ। यससम्बन्धी विवाद अब पार्टी महाधिवेशनबाट […]

नेपाल प्रवेश गर्ने भारतीयलाई रजिष्ट्रेशन प्रणाली, भारतमा खैलाबैला

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल प्रवेश गर्ने भारतीयलाई रजिष्ट्रेशन प्रणाली, भारतमा खैलाबैला.

काठमाण्डौ । नेपालका गृहमन्त्री रामबहादुर थापाले सडक मार्ग भएर नेपाल आउने भारतीयहरूप्रति लक्षित गरेर रजिष्ट्रेशन (नामावली दर्ता) प्रणाली अपनाउने घोषणा गरेका छन् । नेपाल–भारत सीमासम्बन्धी संसदीय समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘नेपाल सरकार, भारतदेखि सडकमार्ग भएर आउने भारतीय नागरिकहरूका लागि रजिष्ट्रेशन गर्ने व्यवस्थाको तयारी भइरहेको छ, यसका लागि आइडी कार्ड सिस्टम एक माध्यम हो । […]

विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु.

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा कार्यरत एकजना प्राविधिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर– ३ घर भएका ५७ वर्षिय पुरुषलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोमबार कोशी अस्पतालमा ल्याइएको थियो । कोशीबाट धरान पठाउने तयारी भएपनि धरानले बेड नभएको बताएपछि कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गर्न […]

एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि आम्दा मेची अस्पताल बन्द

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि आम्दा मेची अस्पताल बन्द.

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको छ । अस्पतालमा कार्यरत एकजना चिकित्सकमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि उपचारका सवै सेवा बन्द गरिएको हो । हाल ती चिकित्सकलाई व्यवस्थितरुपमा अस्पतालकै अलग कोठामा राखिएको छ । नगरपालिकाले विगत १० दिनअघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको […]

वायुसेवा सञ्चालकले भने – भदौ १६ देखि सेवा नखुलाए आन्दोलनमा जान्छौं

Published: in विविधा by . Leave a Comment on वायुसेवा सञ्चालकले भने – भदौ १६ देखि सेवा नखुलाए आन्दोलनमा जान्छौं.

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका छन् । सरकारले यसअघि ५ साउनमा १ भदौबाट हवाई सेवा खोल्ने निर्णय गरेको थियो । तर, गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडानको प्रतिवन्ध १६ भदौसम्म लम्ब्याएको छ । निजी गाडी, एम्बलेन्स, तरकारी […]

रुस निर्मित कोरोना भ्याक्सिन तत्कालै प्रयोग नगर्न डब्ल्युएचओको सुझाव

Published: (Updated: ) in विविधा by . Leave a Comment on रुस निर्मित कोरोना भ्याक्सिन तत्कालै प्रयोग नगर्न डब्ल्युएचओको सुझाव.

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रुस निर्मित कोरोनाविरुद्धको भ्याक्सिन पूर्ण परीक्षण नभई प्रयोग गर्न नहुने उल्लेख गरेको छ। अहिलेसम्म रुसले बनाएको भ्याक्सिनबारे मूल्यांकन गर्न पर्याप्त जानकारी प्राप्त नभएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्युएचओ अन्तर्गतको पेन अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ब्राजिलले पनि भ्याक्सिन बनाउन थालेको भनिएको छ, तर पूर्ण परीक्षण नभइकन यी […]

अर्जुनधारा नगरपालिकाले कोरोना संक्रमितका लागि आइसोलेशन वार्ड सञ्चालन गर्ने

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरपालिकाले कोरोना संक्रमितका लागि आइसोलेशन वार्ड सञ्चालन गर्ने.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन वार्ड सञ्चालन गर्ने भएको छ । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २ जना संक्रमित व्यक्ति आइसोलेशन वार्डमा बेड अभाव भएपछि तीन दिनसम्म क्वारेन्टाइनमै राख्नु परेको थियो । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको मंगलबार बसेको बैठकले नगरमै आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको कमिटीका संयोजक तथा […]