Sajhamanch Archive

विश्वमा कोरोना : एक लाख ६० हजारको मृत्यु, २३ लाख संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोना : एक लाख ६० हजारको मृत्यु, २३ लाख संक्रमित.

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर मृत्यू हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वल्डोमिटरको विहानको तथ्याङ्क अनुसार १ लाख ६० हजार ७५४ जनाको मृत्यू भएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी अमेरिकाका नागरिक छन् । अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ […]

स्पेनका बालबालिका घरबाहिर निस्कन पाउने, लकडाउन खुकुलो बनाउने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on स्पेनका बालबालिका घरबाहिर निस्कन पाउने, लकडाउन खुकुलो बनाउने तयारी.

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन् । स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको हो । प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो बनाउने र बालबालिकाहरुलाई घरबाहिरको ताजा हावा लिन दिने प्रतिबद्धता जनाएका […]

अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु, साढे २९ हजार संक्रमित भेटिए

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु, साढे २९ हजार संक्रमित भेटिए.

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसद्वारा […]

वडा बासीको ज्वरो नाप्न घर–घर पुगे वडाध्यक्ष

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on वडा बासीको ज्वरो नाप्न घर–घर पुगे वडाध्यक्ष.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले आफ्नो वडाका ८५ जना बृद्ध बृद्धाहरुलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधी बितरण गरेको छ । लकडाउनको समयमा स्वास्थ्य चौकी सम्म पुग्न नसक्ने भएकाले बृद्ध बृद्धाहरुलाई सहज होस् भनेर सोमबार वडा नम्बर ६ ले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी बितरण गरेको हो । वडा नम्बर […]

कमल गाउँपालिकाले एक जनालाई मेची अस्पतालको आइसुलेसनमा पठायो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कमल गाउँपालिकाले एक जनालाई मेची अस्पतालको आइसुलेसनमा पठायो.

कमल । विश्व आक्रन्त बनाउँदै माहामारीका रुपमा फैलिदै गरेकोे कोराना भाइरस (कोभिड १९) संक्रमणको सम्भावित झापाको कमल गाउँपालिकाले १ जनालाई भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसुलेसनमा पठाइएको छ । गाउँपालिकाको वडा नम्वर १ वाँसवारीका एक परिवारमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भेटिएपछि आइसुलेसन पठाइएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । विदेशबाट आएर सेल्फ क्वारेन्टाईनमा बसेका ती […]

कोरोना त्रास: कैद मिनाहाका लागि झापा कारागारले नाम विभाग पठायो

Published: (Updated: ) in विविधा by . Leave a Comment on कोरोना त्रास: कैद मिनाहाका लागि झापा कारागारले नाम विभाग पठायो.

भद्रपुर । कोभिड १९ (कोरोना भाइरस) को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेका छन्। गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० प्रतिशत कैद भुक्तान भइसकेका ८४ जनाको नाममा सिफारिस गरेको कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए। कैद मिनाहा गर्न सकिने कैदी […]

‘नेपाल एक्लो हुने छैन, चीन साथमा छ’

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on ‘नेपाल एक्लो हुने छैन, चीन साथमा छ’.

काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको […]

कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु ,सचेत हौ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु ,सचेत हौ.

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ […]

भारतमा एकै दिन कोरोना संक्रमित ४० जना थपिए

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा एकै दिन कोरोना संक्रमित ४० जना थपिए.

काठमाडौं । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । भारतका २२ राज्यमा कोरोना फैलिएको छ । सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई […]

चीनको वुहानमा कोरोना संक्रमण शून्य, अन्य देशमा मृत्युदर बढ्दै

Published: (Updated: ) in विविधा by . Leave a Comment on चीनको वुहानमा कोरोना संक्रमण शून्य, अन्य देशमा मृत्युदर बढ्दै.

झापा । नोबल कोरोना भाइरस (कोभिड १९)को इपिसेन्टर चीनको वुहानमा संक्रमण शून्यमा झरेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा हिजो बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको हो । शून्य संक्रमण देखिएको खबरले कोरोना […]