Sajhamanch Archive

चिकित्सकको आन्दोलन स्थगित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on चिकित्सकको आन्दोलन स्थगित.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ। याेसँगै स‌ंघले एकसाताका लागि अान्दाेलन स्थगित गरेकाे छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसेकेको सन्दर्भमा विना शैक्षिक योग्यता तथा विना दर्ता उपचारमा सङ्लग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न […]

‘कानुन भए विदेशमा रहेकालाई मताधिकार सम्भव’

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ‘कानुन भए विदेशमा रहेकालाई मताधिकार सम्भव’.

काठमाडौं । निर्वाचन आयोगले आवश्यक कानुन र स्रोतको व्यवस्थापन भए विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिन सकिने जनाएको छ। ‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने पक्षमा आयोग रहँदै आएको छ,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘त्यसका लागि धेरै प्रक्रिया र तयारी गर्नुपर्ने भए पनि असम्भव विषय होइन।’ उनले सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश […]

महिला हिंसा बिरुद्ध कनकाईका विद्यार्थीहरु सडकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on महिला हिंसा बिरुद्ध कनकाईका विद्यार्थीहरु सडकमा.

दूधे । महिला हिंसा र बलात्कारको घटना दिन दिनै बढ्न थालेपछि विभिन्न सरोकार राख्ने निकायले गम्भिर चासो देखाउन थालेका छन् । मुलुकका विभिन्न जिल्लामा भईरहेका बलात्कार लगायत महिला हिंसा विरुद्ध सरोकार राख्ने निकाय र व्यक्तिले सडकमा आन्दोलन र सदनमा चासो देखाउन थालेका हुन् । सोमबार झापाको कनकाई नगरपालिका स्थित कनकाई माध्यमिक विद्यालयका छात्र छात्रले महिला […]

अर्जुनधारामा गाउँघर क्लिनिक उदघाटन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अर्जुनधारामा गाउँघर क्लिनिक उदघाटन.

खुदुनाबारी । अर्जुनधारा वडा–६ मा गाउँघर क्लिनिक उदघाटन भएको छ । सो वडामा समावेशी टोलमा रहेको गाउँघर क्लिनिकको रिबिन काट्दै अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले उदघाटन गरेका हुन् । गाउँ घर क्लिनिक उदघाटन गरेपछि नगर प्रमुख रानाले भने– गाउँघर क्लिनिकलाई शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि कार्यपालिकाले निर्णय गरी प्रदेश–१ सामाजिक विकास मन्त्रालयमा सिफारिस गरी सकिएको […]

विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निश्कर्ष

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निश्कर्ष.

काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताएका छन् । सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई विक्री गर्न हामीलाई विधुतीय ग्रीड चाहिएको थियो । त्यस विषय माकाम गर्न जलउर्जाको क्षेत्रमा सहयोगको […]

महिला हिंसा विरुद्ध दीप प्रज्वलन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on महिला हिंसा विरुद्ध दीप प्रज्वलन.

भद्रपुर । समाजमा बढ्दै गइ रहेको यौन जन्य अपराध तथा महिला हिंसा विरूद्ध दबाव दिने उद्देश्यले चन्द्रगढी स्थित नेशनल मेरी गोल्ड बाल क्लबले दीप प्रज्वलन गरेको छ । भद्रपुर १० स्थित लेखनाथ चौकमा जम्मा भएका विद्यार्थीहरूले जबरजस्ती करणी तथा महिला हिंसा जस्तो मानवता बिरोधी जघन्य अपराध मुक्त समाज विकासको कामना गरी शान्ति दीप प्रज्वलन गरेका […]

बुद्ध आदर्शले स्मारिका प्रकाशन गर्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बुद्ध आदर्शले स्मारिका प्रकाशन गर्ने.

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको जेठो तथा श्रोतकेन्द्र विद्यालयको रुपमा परिचित बुद्ध आदर्श माध्यमिक विद्यालय स्मारिका प्रकाशन गर्ने तयारीमा जुटेको छ । विद्यालयले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो ५८ बर्षे इतिहास समेटेर स्मारिका प्रकाशन गर्ने तयारी गरेको जानकारी गराएको हो । स्मारिका प्रकाशनका लागी प्रधानाध्यापकको संयोजकत्वमा २१ सदस्यीय स्मारिका प्रकाशन समिति रहेको छ भने विद्यालयले स्थापना […]

माछापुच्छ्रे बैंक र पुर्व प्रहरी कर्मचारीहरु बीच अन्तरक्रिया

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on माछापुच्छ्रे बैंक र पुर्व प्रहरी कर्मचारीहरु बीच अन्तरक्रिया.

विर्तामोड । माछापुच्छ्रे बैंकले पुर्व प्रहरी कर्मचारीहरुको लागि एक दिवसिय बैंक सम्बन्धी सारक्षता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पुर्व प्रहरी संगठन मेची तथा झापाका कर्मचारीहरुका लागि बैंकले साक्षरता अन्तर्किया कार्यक्रम आयोजना गरेको हो । नेपाल पुर्व प्रहरी संगठन केन्द्रिय अध्यक्ष बसन्तराज कुँवरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बैँकका वित्तीय प्रमुख आमोद श्रेष्ठ तथा सँघठनका सल्लाहकार […]

मृगौला पीडित खरेललाई शिवसताक्षी हङकङ समाजको आर्थिक सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मृगौला पीडित खरेललाई शिवसताक्षी हङकङ समाजको आर्थिक सहयोग.

दूधे । हङकङ  कर्म र सेवा गर्दै आएका शिवसताक्षी हङ्गकङ्ग समाजमा आबद्ध र सक्रिय सदस्यहरुले मृगौला पीडित गोपाल खरेललाई आर्थिक सहयोग प्रदान गरेका छन् । शिवसताक्षी हङकङ समाजले तीन वर्षदेखि मृगौला रोगबाट पीडित शिवसताक्षी नगरपालिका १० माइधारका खरेललाई १ लाख १७ हजार रकम सहयोग गरेको हो । खरेलको दुवै मृगौला फेल भई भारतको विभिन्न अस्पतालमा […]

सतासी महिला मौरीपालन सहकारीले ४७ लाख नाफा कमायो

Published: (Updated: ) in सहकारी by . Leave a Comment on सतासी महिला मौरीपालन सहकारीले ४७ लाख नाफा कमायो.

दूधे । शिवसताक्षीको दूधेमा रहेको श्री सतासी महिला मौरी पालन सहकारी संस्थाकोे बाह्रौ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७४ । ०७५ को आय व्यय सार्वजनिक गरेको छ । संस्थाले गएको आ.व.मा २ करोड ९७ लाख ०७ हजार आम्दानी र २ करोड ४९ लाख ४८ हजार ३ सय खर्च गरेको वार्षिक प्रतिवेदनमा […]