Sajhamanch Archive

राजधानीको एक होटलमा आगलागी, १८ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on राजधानीको एक होटलमा आगलागी, १८ जनाको मृत्यु.

बेइजिङ। चीनको उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनको एउटा होटलमा भएको आगलागीमा परी  कम्तीमा १८ को मृत्यु भएको छ । सो होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् । राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसार शनिबार विहान ११।५० सम्ममा १८ जनाको मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ । स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै प्रेषित […]

नरिवल तेलको विवाद यसले फाइदा गर्छ कि बेफाइदा

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on नरिवल तेलको विवाद यसले फाइदा गर्छ कि बेफाइदा.

नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर […]

विवाहको तीन महिनामा नेहा धुपियाले देखाइन् ‘बेबी बम्प’

Published: in टिप्स/जानकारी by . Leave a Comment on विवाहको तीन महिनामा नेहा धुपियाले देखाइन् ‘बेबी बम्प’.

एजेन्सी । बलिउड नायक अंगद बेदीले सोसल मिडियामा श्रीमती नेहा धुपिया गर्भवती भएको पुष्टि गरेका छन् । नेहा र अंगदले इन्स्टाग्राममा केही तस्बिर पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् । गत मे १० तारिखमा निकै गोप्य रुपमा यी दुईले विवाह गरेका थिए । त्यतिबेला नेहा गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार सार्वजनिक भएका थिए […]

पुष्पलाल लोकमार्ग सडक निमार्णका २ अर्ब ७ करोड बजेट विनियोजन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पुष्पलाल लोकमार्ग सडक निमार्णका २ अर्ब ७ करोड बजेट विनियोजन.

काठमाडौँ । मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । सो लोकमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको हो । प्रदेश नम्बर १ को तेह्रथुम जिल्लाको बसन्तपुर— म्यागलुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रको लागि बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको हो । राष्ट्रिय […]

‘प्लस टु’ पढ्ने विद्यार्थीको कम्मरमा पेस्तोल !

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ‘प्लस टु’ पढ्ने विद्यार्थीको कम्मरमा पेस्तोल !.

काठमाडौं । ‘सर, बसुन्धाराको कसौडी खाजाघरमा पेस्तोल भिरेका दुई जना केटाहरु बसिरहेका छन्, उनीहरु कसैलाई गोली हान्ने कुरा गर्दै छन् ।’ स्थानीयले दिएको यो सूचना निकै गहकिलो थियो । शुक्रबार मध्यान्ह, यस्तो सूचना पाउनासाथ महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी भेषराज रिजालले आफ्नो विशेष टोली बसुन्धाराको कसौडी रेष्टुरेण्ट तर्फ पठाए । रेष्टुरेण्टमा बसेर गोली हान्ने कुरा […]

आफ्ना सदस्य र समाज कै सहारा बन्दै सहारा साकोस

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on आफ्ना सदस्य र समाज कै सहारा बन्दै सहारा साकोस.

झापा । नेपालको सहकारी अभियानमा सदस्य संख्या, आर्थिक कारोबारसहित सामाजिक योगदानमा अग्रणी रहेको झापाको सहारा नेपाल (साकोस) लिमिटेडलाई प्रदेशस्तरीय संस्था बनाउन सञ्चालकहरुले कम्मर कसेका छन् । संस्था स्थापनाको २२औं वर्ष पूरा गरिरहँदा सदस्य र समुदायको हितको लागि सहाराले थुप्रै रचनात्मक सामाजिक कामहरु निर्वाह गरिरहेको छ । हाल प्रदेश १ का ६ वटा जिल्लामा ६० वटा […]

अज भदौ ९ गते शनिबारको बिहानी प्रस्तुति गुड मर्निङ नेपाल

Published: (Updated: ) in लाइभ by . Leave a Comment on अज भदौ ९ गते शनिबारको बिहानी प्रस्तुति गुड मर्निङ नेपाल.

  Good morning Nepal from official Facebook page of www.sajhamanch.com supported by Manakamana college Birtamode and British language and IT Institute Birtamode

कञ्‍चनपुरमा गोली चल्दा एक बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कञ्‍चनपुरमा गोली चल्दा एक बालकको मृत्यु.

काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा शुक्रबार पनि कञ्चनपुर तनावग्रस्त भएको छ। तनाव बढेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागी १२ वर्षीय बालक चेतन भट्टको मृत्यु भएको हो। बिहीबार गोली हानिएकै स्थान वडा प्रहरी कार्यालय नजिकै शुक्रबार पनि प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी […]

विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा.

विर्तामोड । झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नगरपालिका खुल्ला दिसामुक्त भएको घोषणा गरे । उनले नगरपालिका खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष […]

दोस्रो स्पोर्टस् अवार्डमा थपियो विधा र पुरस्कार

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on दोस्रो स्पोर्टस् अवार्डमा थपियो विधा र पुरस्कार.

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले दोस्रो स्पोर्टस् अवार्ड मेची अञ्चलस्तरीय बनाउँदै आगामी माघ ७ गते आयोजना गर्ने घोषणा गरेको छ । मञ्चले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी स्पोट्र्स अवार्डको क्षेत्र फराकिलो बनाउँदै पुरस्कार रकम तथा पुरस्कृत गरिने विधाको सीमा वृद्धि गरेको जनाएको हो । मञ्चका अध्यक्ष रमेश समदर्शीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार […]