काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको छ । सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा […]
काठमाडौं । नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो । ती विमानहरू ग्राउन्डेड भएपछि आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् । निगमले चीनबाट आयत गरेको वाई १२ ई ४ १७ सिट क्षामताका विमानमध्ये अहिले एउटा मात्र संचालनमा रहेको छ […]
काठमाडौं – काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो । सो टावर तीन वर्षभित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग २०७१ फागुन ८ गते सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ […]
Good morning Nepal from official Facebook page of www.sajhamanch.com supported by Manakamana college, Birtamode and British Language & IT Institute Birtamode Jhapa.
बजार नजिक चलनचल्तीको मुल्यमा करोडौँ रुपैयाँ पर्ने नौ कट्टा जमिन र घर भएका हेटौँडा ११ नवलपुरका मधुसुदन अर्याल राम्रो लगानी गरेर अन्य उद्योग व्यवसाय गर्न पनि सक्थे । अझ आफ्नो जग्गा भडामै लगाएर पनि मनग्य आम्दानी लिन सक्थे, तर उनले आफ्नै नङ्ग्रा खियाएर खेती किसानी गर्नेबाहेक अरु सोचेनन् । पुर्वपश्चिम राजमार्ग नजिकै रहेको जग्गामा तरकारी […]
काठमाडौं । नेकपाले आफ्ना केन्द्रीय नेताहरूको सम्पत्ति लगत राख्न सुरु गरेको छ। भदौभित्र चल–चल सम्पत्ति विवरण बुझाउन उसले केन्द्रीय सदस्यहरूलाई सर्कुलर गरेको हो। निर्वाचित भएको ६० दिनभित्र हरेक केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने विधानको व्याख्या गर्दै केन्द्रीय कार्यालयले छ पृष्ठ लामो फारम वितरण गरेको छ। एमाले र माओवादी केन्द्रबीच जेठ ३ मा एकता भएपछि नेकपाको […]
काठमाडाैं । प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी (राजपा)भित्र विवाद निम्त्याएको छ। एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले संविधानविपरीत भन्दै जरिवाना तिराउनुपर्नेसम्मको माग गरेका छन्। प्रदेश प्रमुखबाहेक प्रदेश सभा सदस्य नभएको व्यक्तिले प्रदेश सभा सम्बोधन गर्न नपाउने भन्दै राजपा प्रदेश २ का सचेतक परमेश्वर […]
झापा । भारतले नेपालको बंगुर आयातमा रोक लगाएपछि पछिल्लो पाँचवर्षयता पूर्वीनाकाबाट हुने निर्यात हरेक वर्ष कम हुर्दै गएको छ । जस्का कारण ज्यादै ठूलो लगानीमा सञ्चालित झापाका दर्जनौं बंगुर फार्म बन्द भएका छन् । आफ्नै उत्पादन प्रोत्साहन गर्न भारतले नेपाली बंगुरको आयातमा रोक लगाएको छ । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार वितेको आर्थिक वर्ष २०७४। […]
काठमाडौं । बलिउडकी चर्चित नायिका सन्नी लियोनीले नेपाली फिल्म खेल्ने भएकी छन् । उनले अभिनेता अनुपविक्रम शाहीसँग स्क्रिन गर्ने भएकी हुन् । सन्नीले अनुपसँग खेल्ने फिल्मको नाम ‘पासवर्ड’ राखिएको छ । बेलायतमा सुटिङ हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्न टुंगो लागेको छ । अनुपले आफूले सन्नीसँग फिल्म खेल्न लागेको बताएका छन् । तर, उनले सन्नी […]
काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । सेनाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोषमा ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार नगद छ भने ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार लगानी छ । १४ परियोजनामा लगानी भैरहेको सेनाले जनाएको छ । सेनाको कल्याणकारी […]