Sajhamanch Archive

दश वर्षपछि कोही आवासविहीन नहुने

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on दश वर्षपछि कोही आवासविहीन नहुने.

काठमाडौं । गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको  छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यन्यन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको छ। मन्त्रालयले तयार पारेर संसद सचिवालयमा दर्ता भइसकसको […]

आज २०७५ भदौ १ गतेको राशिफल तथा रोचक प्रस्तुति

Published: (Updated: ) in लाइभ by . Leave a Comment on आज २०७५ भदौ १ गतेको राशिफल तथा रोचक प्रस्तुति.

एक वर्षमा अठार अर्बको बिजुली भारतबाट आयात !

Published: in मिडियाबाट साभार by . Leave a Comment on एक वर्षमा अठार अर्बको बिजुली भारतबाट आयात !.

काठमाडौं  । आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ। नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो। प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको छ। भारतबाट द्विदशीय सम्झौतबाट पनि नेपालले निःशुल्क बिजुली पाउने […]

नेपालकाे लगातार दोस्रो हार

Published: in खेलकुद by . Leave a Comment on नेपालकाे लगातार दोस्रो हार.

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले जकार्ता एसियाडमा दोस्रो हार ब्याहोरेको छ। नेपालले समुह डि को आफ्नो दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना कमजोर बनेको छ। यसअघि नेपाल जापानसँग १-० ले पराजित भएको थियो। पहिलो हाफको ३१ औँ मिनेटमा गुयन अन डुकले गोल गर्दै भियतनामलाई सुरुवाती अग्रता दिलाए। भियतनामले दोस्रो […]

एक सय ६५ वर्ष पुरानो कानुन आजबाट खारेज, नयाँ कानुन लागू

Published: in मिडियाबाट साभार by . Leave a Comment on एक सय ६५ वर्ष पुरानो कानुन आजबाट खारेज, नयाँ कानुन लागू.

काठमाडौं । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता-२०७४, मुलुकी देवानी संहिता -२०७४, मुलुकी फौजदारी कार्यविविधि संहिता -२०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन संहिता -२०७४ र मुलुकी देवानी कार्यविधि संहिता- २०७४ शुक्रबारदेखि एकसाथ लागू हुँदै छन्। व्यवस्थापिका संसद्बाट […]

शिवसताक्षीको दूधेमा आगलागी करोडौंको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on शिवसताक्षीको दूधेमा आगलागी करोडौंको क्षति.

दूधे । शिवसताक्षीको दूधेमा रहेको संग्रौला ब्रदर्शमा विहीबार साँझ आगलागी हुँदा करोडौको क्षति भएको छ । दूधे बजार स्थित कृष्ण पोख्रेलको घरमा रहेको संग्रौला ब्रदर्शमा आगलागीमा करिब डेढ करोडको क्षति भएको सञ्चालक रमेश संग्रौलाले बताए । बन्द गरेको पसलमा साँझ ७ः१५ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि पसलमा रहेका फ्रिज, टिभी, […]

पूर्व सभापति बाँस्कोटा रहेनन्

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पूर्व सभापति बाँस्कोटा रहेनन्.

झापा । नेपाल पत्रकार महासंघ झापामा २०५५ देखि २०५८ सम्म सभापति रहेका रामनाथ बाँस्कोटाको आज साउन ३१ गते नेपाली समयानुसार अपरान्ह ४ बजे निधन भएको छ । त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विषयको उपप्राध्यापकबाट सेवा निवृत्त भएपछि उनी अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका परिवारसँग बसोबास गरिरहेका थिए । मेची बहुमुखी क्याम्पस भद्रपुरमा लामो समयसम्म पुस्तकालय विज्ञ रही […]

शहीद धर्मभक्तले स्वर्ण महोत्सव मनाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on शहीद धर्मभक्तले स्वर्ण महोत्सव मनाउने.

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले स्थापना भएको ५० वर्ष पुरागरे सँगै स्वर्ण महोत्सव मनाउने भएको हो । विद्यालयले स्वर्ण महोत्सव मनाउन चक्रबहादुर गुरुङ्गको अध्यक्षतामा १ सय ५१ जना मुल समिति गठन गरेको भने २५ जना सचिवालय सदस्य गठन गरिएको […]

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रहेनन् भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी.

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन्। उनको ९३ वर्षको उमेरमा निधन भएको हो। वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए। एम्सले जारी गरेको प्रेस रिलिजमा उनको मृत्यु भारतीय समयअनुसार बेलुकी पाँच बजेर […]

दाहाल परिवारको एक्लो चिराग बचाई दिन अपील

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on दाहाल परिवारको एक्लो चिराग बचाई दिन अपील.

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका वडा नं ४ थर्पु निवासी २२ वर्षीय विकास दाहाल विश्वका थोरैमात्र मानिसलाई लाग्ने घातक रोग Guillain Barre syndrome 2017 बाट पिडीत भई जीवन मरणको दोसाँधमा पुगेका छन् । गएको असार अन्तिम साता राति सुतिरहेको अवस्थामा देब्रे पाटो नचलेपछि उनलाई उपचारका लागि बिर्तामोडको विर्ता सिटी अस्पताल पुर्याइएको थियो । सो अस्पतालमा […]