श्री मदन आश्रित वहुमुखी क्याम्पस, कमल गाउँपालिका– ३, केरखा झापाको स्नातक र स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रमहरुः १. चार वर्षे स्नातक तह (बि.एड) कार्यक्रम अन्तर्गत– (क) सूचना प्रविधि/कम्प्यूटर शिक्षाः यूग सुहाउँदो र विद्यार्थी एवम् समाजमा बढिरहेको प्राविधिक शिक्षाको मागलाई सम्बोधन गर्न सक्ने भएकाले पूर्वमा नै सर्वप्रथम सूचना प्रविधि विषय […]
कारण कोः जनप्रतिनिधि कि नगरपालिकाका कर्मचारी मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधिहरुले कमाण्ड सम्हालेको एक वर्षको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भएको छ । मुलुकका ७७ वटा जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये सबैभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने सम्भवतः मेचीनगर नै रहेको अहिले चर्चा छ । स्थानीय तहको निर्वाचन हुनुअघि २०७२ साल […]
बलिउड अभिनेता रणवीर सिंंह र दीपिका पादुकोणको विवाहको टुंगो लागेसँगै मिडियामा अहिले यी जोडीको विवाहको खबर चर्चामा रहेको छ । यो वर्षको नोभेम्बरमा ईटालीको लेक कोमोमा एकदमै थोरैको संख्यामा उपस्थित पाहुनाहरुबीचमा दीपिका र रणवीरको विवाह हुन लागेको छ । दीपिका र रणवीर यस विवाहलाई एकदमै विशेष तरिकाले सम्पन्न गर्ने तयारीमा लागेका छन साथमा विवाह समारोहलाई […]
काठमाडौं । देवानी कानून त्यस्तो कानून हो, जुन सामान्य नागरिकदेखि लिएर उच्च तहका व्यक्तिहरुसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । नागरिकको दैनिक जीवनमा देवानी कानूनले विशेष सम्वन्ध स्थापित गरेको हुन्छ । हरेक कानून प्रणालीका आफ्नै र छुट्टाछुट्टै महत्व हुने गरे पनि प्रत्येक व्यक्ति जन्मेदेखि मृत्युसम्म उसले आफ्नो सम्पत्ति, विवाह, सम्वन्धबिच्छेद, लेनदेन लगायत हरेक घरायसी कामकाजका क्रममा […]
भद्रपुर । राहदानी लिन जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस लिन आउने अधिकांश युवा युवती अष्ट्रेलिया जाने लक्ष्य लिएर आउने गरेका छन् । पढाइको बाहनामा सुविधा सम्पन्न देश पस्न चाहने अधिकांश युवा पुस्ता सेवाग्राही बनेर जिल्ला प्रशासनमा राहदानीको सिफारिस लिन आँउदा अष्ट्रेलिया अध्ययन भन्ने गरेका छन् । चालु आर्थिक वर्षको साउन अन्तिम सातासम्म दु्रत सेवामा मात्र […]
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले अब नयाँ उडान भर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विभिन्न जिल्लाका कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा अध्यक्ष ओलीले सरकारले अब सुशासन, विकास, समृद्ध नेपाल सुखी नेपालीतर्फको उडान भर्ने बताएका हुन् । ʻसाथीहरूको प्रवेशले पार्टी अझ गतिशील भएको छ […]
साउन(श्रावण)को शुक्लपक्षको पञ्चमी नागपञ्चमीका नामले परिचित छ। यो दिन प्रत्येकले आफू बस्ने घरको ढोकामा नागको चित्र टाँसेर पूजा गर्छन्। आखिर किन टाँसिन्छ त ढोकामा नागको चित्र? प्रत्येक गृहस्थाश्रमीले आफ्नो गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना […]
काठमाडौं । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो । अफगानी प्रहरीले सिया मुस्लिमकाे बाहुल्य रहेको काबुलकाे ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ । विस्फोटमा परी ज्यान […]
जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयार थाले । तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलार्य स्वास्थ्यचौकी लैजाने निधो भयो । तर जाने कसरी ? झरी रोकिएको थिएन । ग्रामीण सडक हिलाम्मे थियो । सवारीसाधान […]
काठमाडौं । स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो । मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार […]