Sajhamanch Archive

नेपाल रेल्वेको जग्गा अनधिकृत किनबेच

Published: in मिडियाबाट साभार by . Leave a Comment on नेपाल रेल्वेको जग्गा अनधिकृत किनबेच.

बाराको विभिन्न स्थानम रहेके नेपाल रेल्वेको सरकारी जग्गाहरु अनधिकृत रुपमा किनबेच हुन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो । रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद विक्रीको हुने गरेको पाईएको छ । अतिक्रमित रेल्वेको […]

विपन्नलाई आवास दिइने

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on विपन्नलाई आवास दिइने.

सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकर सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको छ । सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो । आवासविहीनको विवरण संकलन, उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने वस्ती विकास गर्ने […]

सीपीएलमा सन्दिपकाे पाँच विकेट, हार्‍याे प्याट्रियट्स

Published: in खेलकुद by . Leave a Comment on सीपीएलमा सन्दिपकाे पाँच विकेट, हार्‍याे प्याट्रियट्स.

नेपाली लेग स्पीनर सन्दिप लामीछानेले उत्कृष्ट प्रदर्शन गरेपनि क्रिस गेलको कप्तानीमा रहेको सेन कीट्स एन्ड नेभिस प्याट्रियट्स जमैका तालावासँग पराजित भएको छ। पहिलो ब्याटिङ गरेको जमैकाको सन्दीपले दुई विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे। किफायति बलर देखिएका सन्दिपले ४ ओभर बलिङ गरेर २ विकेट लिंदै २१ रन मात्र खर्चिएका थिए। जमैकाले प्याट्रियट्स विरुद्ध १ सय ७९ […]

कनकाई नगरपालिकामा शिक्षक कर्मचारीको पनि ज्ञापन

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकामा शिक्षक कर्मचारीको पनि ज्ञापन.

कनकाई । न्यून पारिश्रमिक लिएर काम गर्दै आएका बाल विकासका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई सरकारवाट अन्याय भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् र बाल शिक्षक संघर्ष समिति कनकाईले वुधबार स्थानीय सरकारको कार्यालय, कनकाई नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । एउटै समयमा एकैसाथ विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरु वीचको सेवा सुविधामा फरक भएको भन्दै स्थानीय सरकारका […]

पेरिसका सडकमा पिसाब फेर्न खुला शौचालय !

Published: (Updated: ) in विविधा, by . Leave a Comment on पेरिसका सडकमा पिसाब फेर्न खुला शौचालय !.

पेरिसमा खुला ठाउँमा पिसाब फेर्नेका लागि स्थानीय प्रशासनले डब्बाहरूको व्यवस्था गरिएको छ। सहरका चारवटा खुला रूपमा पिसाब फेर्नेका लागि भनेर डिब्बाहरू राखिएका हुन्। रातो रंग लगाएर राखिएको पिसाव फेर्ने सब्बाहरूको पिसाव कसरी फेर्ने भनेर विज्ञापन समेत गरिएको छ। ती डब्बाहरू बाटोको ठीक छेउमा राखिएका छन्। नोट्र ड्याम गिर्जाघर नजिक राखिएको एउटा डब्बाबाट सेइन नदीको दृष्य […]

महासंघ अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा मनोनित

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on महासंघ अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा मनोनित.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित भएकी छन् । बुधबारको मन्त्रिपरिषद बैठकले राणालाई ३ वर्षका लागि प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो । प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वसांसद लालबाबु यादव, डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्रा.डा. मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, […]

करको विरोधमा नगरबासी आन्दोलित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on करको विरोधमा नगरबासी आन्दोलित.

मेचीनगर । स्थानीय तहमा बृद्धि भएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नम्बर १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरुले मेचीनगरको मुख्यद्वारमा दुईघण्टा धर्ना दिनुका साथै नारावाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले अवैज्ञानिकरुपमा नगरबासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर बृद्धि तत्काल […]

उच्च सम्मान ती वैदेशिक रोजगारदातालाई

Published: in विचार/ब्लग, by . Leave a Comment on उच्च सम्मान ती वैदेशिक रोजगारदातालाई.

ती श्रमजीवीहरुप्रति मेरो सम्मान छ । जसले स्वदेशमा गरिखाने कुनै आधार नहुँदा बाध्य भई विदेशमा गएर १० नङ्ग्रा खियाएर पौरखी पाखुरीका भरमा ज्यानलाई जोखिम मै राखेर भए पनि आफ्नो परिवार र मुलुकको अन्तरङ्मा गतिलो टेवा पुर्याइरहेछन् । विशेषतः खाडी राष्ट्रहरु मलेसिया, कतार, दुबई, बहाराइन, कुवेतलगायतका मुसलमानी मुलुकहरुमा गएर कठोर श्रम गरेरै भए पनि थुप्रै विदेशी […]

हनिमुन ५ वटा पलङ भाच्ने जोडी

Published: (Updated: ) in विविधा by . Leave a Comment on हनिमुन ५ वटा पलङ भाच्ने जोडी.

बिहे गरेपछी जो कोहिलाई हनिमुनको चाहना हुन्छ । अझ विवाह पुर्वनै हनिमुनको लागि स्थान छायान गर्ने गरेकाछन् अहिलेका युवाले । तर यही हनिमुनमा एक जोडीले ५ वटा सम्मा पलङ भाछेका छन् । एक जोडीले हनिमुन मनाउँदा ५ वटा पलङ भाचिए भन्दा जो कोहीलाई पनि अचम्म जो कोहिलाई लाग्न सक्छ । यस्तै अचम्म लाग्ने घटना भयो […]

ने क पा झापाको जिल्ला कमिटी १७५ सदस्यीय

Published: (Updated: ) in राजनीति, लोकप्रिय by . Leave a Comment on ने क पा झापाको जिल्ला कमिटी १७५ सदस्यीय.

झापा । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को झापा जिल्ला कमिटी १७५ सदस्यीय बनाइने भएको छ । साउन २८–३०, काठमाडौंको गौशालामा सम्पन्न कार्यदलको बैठकले सो निर्णय गरेको हो । पार्टी केन्द्रले तोकेको कार्यदलमा रहेका चारजना नेताहरु रविन कोइराला, झलकसिंह दर्लामी, चिन्तन पाठक र विजय साम्पाङ सम्मिलित बैठकले सो निर्णय गरेको हो । कार्यदलले चारवटा […]