Sajhamanch Archive

आइतबारका लागि विदेशी मुद्रा सटही दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आइतबारका लागि विदेशी मुद्रा सटही दर.

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १९ पैसा र बिक्रिदर २९ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रिदर ३० रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८० पैसा र बिक्रिदर २९ रुपैयाँ […]

रहेनन् पूर्वसांसद पंगेनी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on रहेनन् पूर्वसांसद पंगेनी.

काठमाडाैं । नेपाली कांग्रेसका स्याङ्जा जिल्ला सभापति कमल पंगेनीको निधन भएको छ। आइतबार बिहान आफ्नै घरमा हृदयघातका ५४ वर्षीय पंगेनीको निधन भएको हो। उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्बर–२ बाट सभासद निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा स्याङजा– १ बाट पराजित भए। सभापति पंगेनीको निधनमा कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक […]

पहिरोले घर पुर्दा चार जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पहिरोले घर पुर्दा चार जनाको मृत्यु.

जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। स्थानीय तीर्थ बोहराको घर भत्किँदा उनको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारकी श्रीमती, दुई छोरा र एक छोरीको मृत्यु भएको हो। लोहारलाई भने जीवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ। स्थानीय गोपाल सुनारको […]

भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, सात सैनिक घाइते

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, सात सैनिक घाइते.

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ड्रोन आक्रमणबाट जोखिएका छन् । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो । यो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको थियो । राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित […]

यस्तो छ प्रधानन्यायाधीश हुने योग्यता

Published: in मिडियाबाट साभार by . Leave a Comment on यस्तो छ प्रधानन्यायाधीश हुने योग्यता.

प्रधानन्यायाधीश हुन संविधानले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा ३ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकेको छ । संवैधानिक परिषद् ऐनको दफा ५ मा ‘परिषद्ले कुनै व्यक्तिलाई संवैधानिक निकायको कुनै पदाधिकारीको पदको नियुक्तिका लागि सिफारिस गर्दा त्यस्तो पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानुनमा उल्लेख भएको योग्यता र उपयुक्तताको कारण र आधारसमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ,’ भनिएको […]

नेपालका अन्दिप आचार्य संसारकै सर्बाधिक ठूलो बाइक चढ्ने ब्यक्ति बने

Published: in विविधा by . Leave a Comment on नेपालका अन्दिप आचार्य संसारकै सर्बाधिक ठूलो बाइक चढ्ने ब्यक्ति बने.

अन्दिप आचार्य नेपाली नागरिक हुन् । तर उनी संसारकै सर्बाधिक ठूलो बाइक चढ्ने ब्यक्ति बनेका छन् । उनले हालै हार्ले डेभिडसनको भी८ चोपर किनेका छन् । इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले किनेको हार्लेको यस्तो बाइक इंग्ल्यान्डमै ६ वटा मात्र छन् । ती ६ मध्ये एक बाइक अन्दिपको हुन पुगेको छ । उनी नटिंघममा गोर्खा किचेन […]

हेर्नुहोस् साउथ इण्डियन फिल्मका टप १० हिरोइन

Published: (Updated: ) in फोटो by . Leave a Comment on हेर्नुहोस् साउथ इण्डियन फिल्मका टप १० हिरोइन.

अमिताभ बच्चनसँग फिल्म ‘पिंक’मा काम गरिसकेकी साउथ इण्डियन हिरोइन तापसी पन्नु हिजो अगष्ट १ मा ३१ वर्षकी भइन् । १ अगष्ट १९८७ मा जन्मिएककी तापसी अहिले बलिउडमा सक्रिय छिन् । उनले हिरोइनको रुपमा तेलुगु फिल्म ‘झुम्मांडी नादम’बाट करिअरको सुरुवात गरेकी थिइन् । तापसीलाई दक्षिण भारतका सुपरस्टार हिरोइनमा गनिन्छ । दक्षिण भारतमा चर्चित तापसी आफू भने […]

अधिनायकबादककै नारामा अल्झियो कांग्रेस

Published: in मिडियाबाट साभार by . Leave a Comment on अधिनायकबादककै नारामा अल्झियो कांग्रेस.

काठमाडौं । सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्‌मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ । अहिले मुलुकमा दुई तिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भन्ने नारा लगाएको कांग्रेस अहिले पनि […]

३२ हजार कर्मचारीलाई विदा गर्दैछ सरकार

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on ३२ हजार कर्मचारीलाई विदा गर्दैछ सरकार.

काठमाडौं । सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ। सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो। अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार […]

लो स्कोरिङ खेलमा इंग्ल्यान्डसँग भारत पराजित

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on लो स्कोरिङ खेलमा इंग्ल्यान्डसँग भारत पराजित.

इंग्ल्यान्ड र भारतबीच जारी पाँच खेलको टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको छ। चौथो दिनमै खेल आफ्नो पक्षमा पार्ने क्रममा इंग्ल्यान्डका बलर निर्णायक रहे। इंग्ल्यान्डले भारतलाई १९४ रनको सहज लक्ष्य दिए पनि भारत पराजित भयो। भारतले ५४.२ ओभरमा १६२ रन मात्र जोड्न सक्यो। इंग्ल्यान्डका लागि दोस्रो इनिङमा बेन स्टोक्सले सर्वाधिक चार विकेट लिए। जितसँगै […]