काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘भोलि नतिजा सार्वजनिक गर्छौं । अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपर्यो । […]
काठमाडौँ । काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठ्ने गरी मङ्गलबार एउटा अर्थपूर्ण अभिव्यक्ति दिए । सरकार विरोधी र्यालीमा सहभागी हुन गृहजिल्ला तनहुँ गएका नेता पौडेलले प्रधानन्यायधीशको संसदीय सुनुवाई फेल भए प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारवाही हुनुपर्ने बताएका थिए । नेता पौडेलले सत्तापक्षले जोशीका बारेमा प्रमाणपत्रको विषय उठाएको भन्दै अयोग्यलाई सिफारिस गर्ने संवैधानिक […]
काठमाडाैं नेपालले बुधबार नेदरल्यान्डसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ। नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेपाल नेदरल्याण्डविरुद्ध उत्रिन लागेको हो। गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्यान्डबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए। नेपालका लागि यो खेल इतिहास पनि हो। नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिन्छ। […]
काठमाडौं । आगामी असोजबाट पुँजीबजारमा पूर्णस्वचालित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबारलाई सहज र सुविधायुक्त बनाउन यही साउन १ गतेदेखि नै ‘अनलाइन ट्रेडिङ’को परीक्षण सुरुआत गर्दै आएको छ । अहिले परीक्षणका लागि सुरु गरिरहेको अनलाइन व्यवस्थामा दुई हजारजनाभन्दा बढी लगानीकर्ताले अनलाइनको ‘लगइन’ लिइसकेको जनाइएको छ । ‘ब्रोकर’बाट लगइन लिइसकेपछि लगानीकर्ताले अनलाइनबाटै सेयरको […]
विराटनगर । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विराटनगरलगायत प्रदेशभरका जिल्लामा मंगलबार सरकारविरुद्ध प्रदर्शन र सभा गर्यो । सरकारले दुई तिहाइको दम्भ देखाएको, महँगी बढाएको, भ्रष्टाचार संंस्थागत गरेको लगायत विषयमा कांग्रेसले प्रदर्शन गरेको हो । नेता अशोक कोइरालाले कम्युनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । प्रदेशसभा सदस्य केदार कार्कीले कम्युनिस्ट सरकारबाट जनताले राम्रा कामको अपेक्षा गर्न नसक्ने बताए । […]
काठमाडौँ । विराटनगरमा रहेको भारतीय क्याम्प बुधबारदेखि बन्द भएको छ । भारतले १० वर्षअघि नेपालको अनुमतिविनै विराटनगरमा क्याम्प खडा गरि काम गरिरहेको थियो । यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रिदर ३० रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रिदर २९ रुपैयाँ […]
काठमाडौं । केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन्। केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ। कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारीले उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताए। ‘सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा […]
भक्तपुर । मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित रमाइलोचोकमा बाबुले छोराको हत्या गरेका छन्। स्थानीय शिवप्रसाद पौडेलको घरमा डेरागरी बस्ने ४० वर्षिय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षी सागर चापागाईंको हत्या गरेका हुन्। आफुसँगै सुतीरहेका छोरा सागरको घाँटीमा धारिलो हतियार प्रहारगरी डिल्लीरामले छोराको हत्या गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत एवम् प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी […]
युएई । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश […]