काठमाडौं । विद्रोही समूहले थापेको विद्युतीय धरापमा परेर मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु भएको छ । वृत्तचित्र निर्माणका क्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका बेला ती पत्रकार विद्रोहीको विद्युतीय धरापमा परेका हुन् । उनीहरुले वाग्नर विद्रोही समूहका बारेमा वृत्तचित्र निर्माण गरिरहेको बताइएको छ । मध्य अफ्रिकी गणतन्त्रको मुख्य शहर सिबुटको सडकमा उनीहरु […]
मेक्सिको । मेक्सिको ९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटना भएको छ । उडेको करिब पाँच मिनेटमा विमान दुर्घटना भए पनि सबै यात्रु बाच्न सफल भएका छन् । दुर्घटनास्थलमा आगो लागेको दृष्य स्थानीय टेलिभिजन च्यानलले प्रशारण गरेका छन् । अधिकांश यात्री दुर्घटनाग्रस्त विमानबाट आफैं बाहिर निस्कन सफल भएका थिए । मेक्सिकोको दुरंगो […]
नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका थिए । प्रधानमन्त्री […]
पुर्वीचौकी गाउँपालिका ५ काडामाडौं बालबालिकाको दुषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ । ०६९ साल भदौ ३ गते डोटीको पुर्वीचौकी गाउँपालिका ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो । मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ । खोपकै […]
राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा पर्छ । पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र पाँच वर्षीया छोरीको सामूहिक हत्या भयो । घटना भएको […]
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे छलफल गर्न बुधबारका लागि बोलाइएको बैठकमा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसले छुट्टाछुट्टै रणनीति बनाएका छन्। जोशीको प्रमाणपत्रलगायत अन्य विषयमा थप प्रमाण जुटेकाले उनलाई अस्वीकार गर्ने नेकपाको लाइन परिवर्तन भएको छैन। जोशीलाई अस्वीकृत गर्नेतिर समिति जान खोजे बैठक बहिष्कार गर्ने वा छानबिन उपसमिति बनाउने विकल्पतिर लाग्ने कांग्रेसको योजना छ। ‘बुधबारको […]
काठमाडाैं । पराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि एपिएफले जितेको छ। मंगलबार सातोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा एपिएफले सावित्रा भण्डारीको ह्याट्रिकमा आर्मीलाई पराजित गर्दे उपाधि जित्न सफल भयो। खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो। एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्। पहिलो हाफको ४० औं मिनेटमा सावित्राले गोल […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन्। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएको खबर छ। पार्टी नीतिविपरीत डा। गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष […]
झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले स्वर्गीय प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार यो वर्ष साझामञ्च डट कमका सम्पादक गोपाल काफ्लेलाई प्रदान गर्ने घोषणा गरेको छ । संगठनको मंगलबार बसेको कार्यसमितिको बैठकले सुशासन राष्ट्रसेवक पुरस्कार र सुशासन पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट गरेको हो । संगठनका अध्यक्ष केदार पोखरेलका अनुसार यसवर्ष उत्कृष्ट कर्मचारीका रुपमा […]
झापा । पारिवारिक निजी वन सघ नेपाल एफोनले झापाको बनमा सम्वृद्दि खोज्न निजी बनको सम्भावनाको खोजी सुरु गरिएको छ। वन मन्त्रालयका पुर्व सचिव तथा बन विषेशज्ञ डाक्टर अन्नपुर्ण दत्त दाशको नेतृत्वमा आएको टोलीले झापामा निजी वनको सम्भावनाको खोजी शुरु गरेको हो । एक हप्ताबाट झापाका सवै गाँउपालिका र नगरपालिकामा स्थलगत निरीक्षण समेत गर्दै टोलीले झापाको […]