काठमाडौं । संघीय सरकारका मन्त्रालय र मातहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ । सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरुले आफ्नो भूमिका र संगठन ठूलो देखाउन अनावश्यक विभाग, महाशाखा र मातहतका निकाय नघटाएपछि केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिने र जनतालाई दैनिक सेवा प्रवाह गर्नुपर्ने स्थानीय तहहरु […]
नेपाल एउटा सानो देश हो । यो थोरै मात्रामा शहरी एरिया रहेको गाउँ नै गाउँले घेरिएको, प्राकृतिकरुपमा अत्यन्तै सुन्दर सफल मुलुक हो। विगतमा महिला भनेको घरभित्रै चुलो चौकोमा सीमित हुनुपर्ने जातका रुपमा लिईन्थयो भने अहिले देश विकास र निर्माणका क्रममा आधा हिस्सा ओगटेका महिलाको पनि सबै क्षेत्रमा बराबरी हुनुपर्ने विषयमा कानुनीरुपमै व्यवस्था हुँदै आएको छ […]
ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् । टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङको अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडियो, मरेर बाँचिएको अनुभव […]
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले ५० प्रतिशत जेल सजाय काटेका कैदीबन्दीलाई छुट दिन प्रस्ताव गरेको छ। मुलुकीसंहिता ऐनमा ७५ प्रतिशत जेल सजाय भुक्तान गरेका कैदीबन्दीलाई मात्र छुट दिने व्यवस्था छ। मुलुकीसंहिता ऐन २०२० अनुसार ४० प्रतिशत कैद भुक्तान भएका व्यक्तिलाई आचरण र व्यवहार कुशल भएमा मात्रै छाड्ने व्यवस्था थियो। ‘पुरानो ऐनअनुसार ४० प्रतिशत जेल सजाय भुक्तानबाट […]
काठमाडौं । कर्मचारी सञ्चयको कार्यालये विभिन्न चार शीर्षकमा कर्जा लगानी गरेको ब्याजबापतको अबौं रुपैयाँ रकम उठन बाँकी रहेको जनाएको छ। हरेक तीन महिनामा तिर्नुपर्ने किस्ताअनुसार ऋण लिएकाहरुले समयमा ब्याज नतिरेपछि सो कार्यालयले भेटघाट, घरदैलोको नयाँ रणनीति अख्तियारी सरु गर्न थालेको हो। कर्मचारी सञ्चय कोष कार्यालय ऋण असुली महाशाखाका प्रमुख सागरकुमार सिंहले गत आर्थिक वर्षमा छिटपुटरुमा […]
काठमाडौं । आमा सरस्वती मुभिज् को व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक गरिएको छ। सोमबार युट्युबमार्फत फिल्ममा समावेश (पहिलो नम्बर)मा बोलको गीत सार्वजनिक गरिएको हो। दिपक शर्माले संगीत दिएको उक्त गीतमा डेभिड शंकर र विन्दु परियारको स्वर सुन्न सकिन्छ। गीतमा राजेन्द्र थापाको शब्द समावेश छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको […]
अर्जुनधारा । खोलामा आएको बाढीका कारण अर्जुनधारा नगरपालिकाका ५, फुलबारी निवासी अञ्जना उप्रेतीको घर जोखिममा परेका हो । खोलामा लगाइएको वाल बाहिर पट्टीबाट पानी बसेपछि उप्रेतीको घर कटान गर्न थालेको हो । घर जोखिममा परेसँगै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उक्त घर संरक्षणका लागि प्लाष्टिक जाली लगाई बाँध […]
कमल । झापाको कमल गाउँपालिकाले विपद् व्यवस्थापन गर्नका लागि चाहिने सामाग्री वितरण गरेको छ । गाउँपालिकाले केर्खा प्रहरी चौकी, क्याम्पा प्रहरी चौकीलाई उद्धार सामाग्री वितरण गरेको हो । उद्धार सामाग्री गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले र प्रमुख प्रशासकीय अधृकृत युवराज ढकालले संयुक्त रुपमा प्रदान गरेका थिए । वितरण गरिएको उद्धार सामाग्रीमा १० थान लाइफ ज्याकेट, ४ […]
बिर्तामोड । यमन स्टुडियो प्रालिले सोमबार बिर्तामोडमा गीता बस्नेतको एकल गायन तथा नविन चापागाईंको शब्द रहेको ‘सुरुवात’ एल्बम विमोचन गरेको छ । चारवटा गीत रहेको उक्त एल्बममा ‘तिम्रो नियत मै खोट रैछ’, ‘परदेशबाट आएपछि’, ‘ओएकाली ओएकाली’ गरी तीनवटा गीतमा गीताको स्वर रहेको छ । ‘तिम्रो साथ हिंडेपछि’ बोलको गीतमा ताराविर पाण्डेसँग गीताले आवाज भरेकी छन् […]
सुनसरी । तारा सुब्बाको निधनपछि रिक्त धरान उपमहानगरका प्रमुख पदका लागि उपनिर्वाचनको टुंगो लागेको छैन । तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् ।सुब्बाको साउन १ गते उपचारका क्रममा निधन भएको थियो । नेकपामा रमेश बस्नेत, इन्द्र राई, प्रकाश राई, अइन्द्रविक्रम बेघा, पदम इस्वो, मोती सुनुवार, नारायण सुवेदी र मनोजकुमार मेन्याङ्बोलगायतको नाम चर्चामा छ । नेकपाका जिल्ला […]