Sajhamanch Archive

त्रिविको परीक्षा सञ्चालन: दोब्बर बढ्यो भत्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on त्रिविको परीक्षा सञ्चालन: दोब्बर बढ्यो भत्ता.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ । साउन २ गते बसेको त्रिवि कार्यकारी परिषदले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको हो । बढाइएको पारिश्रमिक अनुसार स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढाएर ८ सय […]

मोरङमा विद्युत चोरी गर्ने ८ पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मोरङमा विद्युत चोरी गर्ने ८ पक्राउ.

मोरङको जहदा गाँउपालीका २ मा विद्युत चोरी गर्ने ८ लाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति विद्युत चोरेर बाल्ने स्थानीय दिवाकर चौधरी,निजकुमार साह,राजन साह,विनोद साह, शिवजी साह,सन्तोक कुमार साह,अजय कुमार मुखिया र लखन हकदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ। उनीहरुले चोरीको विद्युत बालेको भन्ने सुचनाको […]

हृदयेश त्रिपाठीको समूह नेकपामा प्रवेश गर्ने तयारीमा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on हृदयेश त्रिपाठीको समूह नेकपामा प्रवेश गर्ने तयारीमा.

काठमाडौं ।तत्कालीन एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेको हृदयेश त्रिपाठीको समूह नेकपामा प्रवेश गर्ने भएको छ । नेपाल कम्युनिस्ट  पार्टी (नेकपा) ले यसका लागि तयारी गरेको छ । यस बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति अवेर सम्म  सचिवालयको बैठक बस्यो । बैठकले त्रिपाठीसँग पार्टी एकीकरण गर्ने  र छलफल अगाडि बढाउने निर्णय गरेको सचिवालय सदस्य […]

सभापति देउवालाई डिएलएको महाधिवेशनमा अर्को झड्का

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सभापति देउवालाई डिएलएको महाधिवेशनमा अर्को झड्का.

काठमाडौं ।  यस अघि तीनवटा जनबर्गीय संगठनमा आफ्नो पक्षले नराम्रो पराजय  भोगेका देउवाको नियती फेरि दोहोरिएको छ ।   कांग्रेस निकट कानून ब्याबसायीहरुको संगठन डिएलको निर्वाचनमा देउवा निकट  अधिकांस उम्मेदवार पराजित भएका छन् । सो संगठनको  अध्यक्षमा महामन्त्री शशंक कोइराला र कृष्ण सिटौला निकट  योगेन्द्र बहादुर अधिकारी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी सिताराम केसीलाई ९४ […]

मृगौला पीडित समिर तामाङलाई सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मृगौला पीडित समिर तामाङलाई सहयोग.

काठमाडौं । दुवै मृगौला खराब भएका माइ नगरपालिका इलाम निवासी समिर तामाङलाई नेपाल तामाङ विद्यार्थी घेदुङ झापाले सहयोग रकम हस्तान्तरण गरेको छ । घेदुङको केन्द्रिय कार्यालय चुच्चेपाटीको सभाहलमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय कार्यसमितिका महासचिव महित कुमार घिसिङले समिर तामाङलाई ५२ हजार ५७ रुपैंया हस्तान्तरण गरेका हुन् । उक्त रकम विद्यार्थी घेदुङ झापा र […]

पहिरोको डरले तीन महिना गाउँ छाड्छन् ओगुत्ताका वासिन्दा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पहिरोको डरले तीन महिना गाउँ छाड्छन् ओगुत्ताका वासिन्दा.

जाजरकोट । नलगाड नगरपालिका–१३ ओगुत्ताका वासिन्दामा वर्र्षाैंदेखि वर्षायाम सुरु हुन बितिकै घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ। गाउँमाथिबाट पहिरो आउने डरका कारण उनीहरु घर नै छाडेर अर्को जिल्ला गएर बस्न बाध्य भएका हुन्। करिब ५० घरधुरी भएका यस गाउँका वासिन्दा असार, साउन र भदौ गरी तीन महिना आफ्नो घर छाडेर रुकुमको आठबीसकोट नगरपालिकाको अनाहवजारमा […]

साउने सोमबारको व्रत शास्त्रीय कि ‘फेशन?’

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on साउने सोमबारको व्रत शास्त्रीय कि ‘फेशन?’.

नेपाली हिन्दु धर्मावलम्बीहरूले साउनको सोमबारको व्रत अघिल्लो साता सुरु गरे। त्यही व्रत भारतीय हिन्दु धर्मावलम्बीहरू यो सोमबार सुरु गर्दैछन्। नेपालीहरूले साउन ७, १४, २१ र २८ गते साउने सोमबार मनाउँदा भारतीयहरूले १४, २१, २८ र भदौ ४ गते मनाउँदैछन्। एउटै धर्म। एउटै स‌ंस्कृति। एउटै पर्व। यस्तो किन भयो? ‘सामान्यतय व्रत गर्दा सौरमानसापेक्ष चान्द्रमहिना तिथिमा गर्नु भन्ने […]

मानव तस्करले प्रयोग गर्दै पशुपतिनगर नाका

Published: (Updated: ) in समाज by . Leave a Comment on मानव तस्करले प्रयोग गर्दै पशुपतिनगर नाका.

इलाम । मानव तस्करहरुका लागि पशुपतिनगर नाका सुरक्षित बन्दै गएको छ। भौगोलिक विकटता, जनशक्तिको अभावका साथै दुवै नेपाल–भारत दुवैतर्फका मानिसहरु एकै मुलको भएकाले तस्कर पहिचानमा समस्या हुने गरेको माइती नेपाल आवधिक गृह पशुुपतिनगरका प्रमुख होम ढकालले बताए। एक वर्षको अवधिमा यस नाकामा ६८ हजार ५३२ वटा गाडीमा चेकजाँचका साथै एक हजार ८७१ जनालाई सोधपुछ गरिएको ढकालले जानकारी दिए। […]

नेपाल र नेदरल्याण्ड संयुक्त विजेता

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपाल र नेदरल्याण्ड संयुक्त विजेता.

काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्स सरिजको संयुक्त विजेता भएका छन्। बेलायतको लर्डस मैदानमा आइतबारराति भएका खेलमा दुवै टिमले एक एक खेल जितेका थिए। मेरिलिवोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका हुन्। तर नेपाल र नेदरल्याण्ड्सको खेल भने बर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो। त्यसअघिको खेल […]

विमान चालक ‘पाईलट’ पनि मापसेमा परेपछि..!

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on विमान चालक ‘पाईलट’ पनि मापसेमा परेपछि..!.

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स(यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ। एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्। फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि ७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे। तर उनको हिँडाइ […]