Sajhamanch Archive

बढेको मूल्य फिर्ता भयो इन्टरनेट सेवामा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बढेको मूल्य फिर्ता भयो इन्टरनेट सेवामा.

काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार […]

आठ पुग्यो रसुवा टिमुरे पहिरोमा मृत्यु हुनेको संख्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आठ पुग्यो रसुवा टिमुरे पहिरोमा मृत्यु हुनेको संख्या.

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेको पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको छ। मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपलिका थुमन १ का मिङमर गोम्बो तामाङ र कामी घले रहेका छन्। त्यस्तै नुवाकोटका रमेश र शर्मिला रहेका छन् भने सिन्धुपाल्चोक भोटेकोसी-४ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगल तामाङ, र सिन्धुपाल्चोक भोटेकोसी-५ को सुस खड्काको शव पहिचान भएको […]

महावीर पुनको आविष्कार कारदेखि ड्रोनसम्म

Published: in समाज by . Leave a Comment on महावीर पुनको आविष्कार कारदेखि ड्रोनसम्म.

काठमाडौं । आइतबार दिउँसो कुपण्डोलस्थित एउटा घरमा सुरज कार्की ड्रोन (फिक्स्ड विङ मोडल) को प्रोग्राम भेरिफिकेसनमा व्यस्त थिए। इलेक्ट्रिकल इन्जिनियर कार्कीले ड्रोनको परीक्षण गरिरहँदा उनको समूहका अन्य साथी त्यसको सफ्टवेयर र हार्डवेयर परीक्षणमा जुटेका थिए। ड्रोनमा कुनै खराबी नआओस् भनेर मिहिन परीक्षण गरिरहेका उनले आफ्नो समूहले निर्माण गरेको विमान देखाउँदै भने, ‘हामीले धेरै काम सकिसकेका […]

छ वर्षीया छोरी बलात्कार गर्ने काका फरार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on छ वर्षीया छोरी बलात्कार गर्ने काका फरार.

राजविराज । ६ वर्षीया बालिकाले जब आफ्नो आमालाई बलात्कृत भएको सुनाइन् तब उनको होसहवास उड्यो। यो घटना सप्तरीको कञ्चनरुपमा हालै घटेको हो। रुँदै गरेकी छोरीले बजारबाट घर फर्केकी आमालाई बलात्कारको घटना पहिलो पटक नभएर बारम्बार हुने गरेको बताए पछि उनी छाँगाबाट खसिन्। छोरीको कुरा सुनेपछि उनले बालिकासँग सोधपुछ गरिन्। त्यसपछि झन् आश्चर्यजनक कुरा खुलासा भयो। […]

झापामा जिउँदो ब्रोइलर कुखुराको मूल्य निर्धारण

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on झापामा जिउँदो ब्रोइलर कुखुराको मूल्य निर्धारण.

झापा । नेपाल कुखुरापालक संघले काठमाडौंमा जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० तोकेसँगै झापामा पनि नयाँ मूल्य निर्धारण गरिएको छ । नेपाल कुखुरापालक संघ झापाका अध्यक्ष राजन पौडेललगायत पालिकाका अध्यक्षहरु मिलेर साउन १० गतेबाट लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको न्यूनतम मूल्य प्रतिकेजी १९० देखि अधिकतम २०० रुपैयाँसम्म बेच्ने निर्णय गरेको अध्यक्ष पौडेले बताए । ब्रोइलर कुखुरापालक […]

क्याविनेट बन्यो पेपरलेस : मन्त्रीका हातहातमा ल्यापटप

Published: in राजनीति by . Leave a Comment on क्याविनेट बन्यो पेपरलेस : मन्त्रीका हातहातमा ल्यापटप.

काठमाडौं । अब मन्त्रिपरिषद् बैठक विकसित मुलुकमा जस्तै अटोमेसन सिस्टम स्वचालित प्रणालीबाट हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पेपरलेस अवधारणलार्इ व्यवहारमा लागू गर्न बिहीबारबाट मन्त्रिपरिषद्को बैठक स्वचालित प्रणालीबाट सुरु हुन लागेको हो। यसका लागि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलार्इ अत्याधुनिक र एकै क्षमताको ल्यापटप उपलब्ध गराइसकेको छ। बिहीबारको बैठकमा मन्त्रीहरूलार्इ फरकफरक युजरनेम र पासपोर्ट […]

डा.केसी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता जारी: टुंगाेमा पुग्ने सम्भावना

Published: in विविधा by . Leave a Comment on डा.केसी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता जारी: टुंगाेमा पुग्ने सम्भावना.

काठमाडौं  । २७ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारबीच अहिले  सिंहदरबारमा वार्ता भइरहेको छ । डा. केसीका माग सम्बोधन हुने गरी सिंहदरबारमा वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ । डा.केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेको स्रोतले जनाएको छ । यसअघि बिहीबार […]

‘गरीबसँग दशैं कार्यक्रम यसैवर्ष सुरु गर्दैछौं’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह by . Leave a Comment on ‘गरीबसँग दशैं कार्यक्रम यसैवर्ष सुरु गर्दैछौं’.

झापाको बिर्तामोडस्थित महानन्द चोकबाट उत्तर तथा कप्तानबारीको दक्षिणी भागमा पर्ने अर्जुनभारा नगरपालिकाको ६ नम्बर वडा भौगोलिक रुपमा निकै राम्रो क्षेत्र मानिन्छ । गत स्थानीय चुनावमा सो वडामा अध्यक्ष पदका लागि चारजना उम्मेदवार मैदानमा थिए । नेकपा एमालेबाट लोकनाथ गौतम, नेपाली कांग्रेसबाट रमेशकुमार काफ्ले, माओवादीबाट मेघराज आचार्य र स्वतन्त्र उम्मेदवार हरिश्चन्द्र बाँस्तोला मैदानमा थिए । चार […]

फेला पर्यो मङ्गल ग्रहमा पानीको ताल

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on फेला पर्यो मङ्गल ग्रहमा पानीको ताल.

काठमाडौं । मंगलग्रहमा अनुसन्धानगरिरहेका अनुसन्धानकर्ताहरुले  मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेटेका छन्  । वैज्ञानिकहरुले फेला पारेर प्रस्ताव गरेको जलाशय मंगलग्रहको  दक्षिणी धुव्रमा अवस्थित हिमवत क्षेत्रमुनि रहेको बताइन्छ । भेटिएको ताले झन्डै २० किलोमिटर चौडा र एक मिटर गहिराइको भएको अनुमान  छ । यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी […]

३० चिकित्सक प्रहरी नियन्त्रणमा : पुलिस क्लबभित्रै धर्ना

Published: in समाज by . Leave a Comment on ३० चिकित्सक प्रहरी नियन्त्रणमा : पुलिस क्लबभित्रै धर्ना.

काठमाडौं । प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो । १० साउन, काठमाडौं । प्रहरीले करिब ३० जना […]