रसुवा । गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो। सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ। पहिरोमा परी आठ-दश जना बेपत्ता भएको […]
काठमाडौं । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो । नेपाली सेनाले कारमा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिब सय जना सैनिकका लागि कोटा बढ्नेछ । कारमा यसअघि १३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रूपमा कार्यरत […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, […]
बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् । काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको छ । प्रहरीले भद्रवासमा निगारी बढाएको थाा पाएपछि […]
काठमाडौं । सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो । नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ । यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण […]
पाँचथर । जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले कृषकको बारीमा पुगेर टमाटरको अनुगमन गरेका छन् । एक महिना पहिलेदेखि टमाटर बिक्री नहुँदा कृषकको उत्पादन बारी र सडकमै कुहिएर गइरहेको गुनासो बढेपछि वास्तविकता बुझ्न टोली कृषकको बारी मै पुगेको हो । केही दिन अघि किसानले टमाटर सडकमा पोखेर सांकेतिक आन्दोलन गरेपछि जनप्रतिनिधि किसानको बारीमा पुग्ने […]
बुधबारे । हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक–जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ । मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु स्थलगत अवलोकनमा जाँदा […]
पाँचथर । जिल्ला अदालत पाँचथरमा ६९ दशमलब १५ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोे छ । जुन लक्ष्य भन्दा ०.७५ प्रतिशत कम भएको पाँचथर जिल्ला अदालते जनाएको छ। आर्थिक बर्ष २०७४।०७५ भित्रमा परेका ६ सय ९७ थान लगत मुद्धामध्ये ४ सय ८२ थान मुद्दा फछ्र्यौट गरेकोे जिल्ला अदालत पाँचथरका न्यायधिश मनोस केशीले जानकारी दिए । जिल्ला अदालत […]
विराटनगर। संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के बुधवार बिहानै विराटनगर १० स्थित लर्डबुद्ध कलेज नजिकै आफ्नै घर अगाडीको पानी निकासको लागि कोदालो निएर खन्न निस्किए । मंगलवार रातभरी पानी पर्दा उनीसँगै आसपासका केही घरहरु डुबेका छन् । कहिल्यै पानी नपस्ने उनको घरमा गत बर्षको बर्षादेखि पानी पस्न थालेको हो । अलिक ठूलो पानी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको बुधबार उद्घाटन गर्दै उनले जनशक्तिको आवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्ने बताए । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बिषय भएको प्रधानमन्त्री ओलीको […]