चितवन । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा […]
काठमाडौं । साउन ७ पछि नेपाली काङ्ग्रेसको निशाना बदलिएको छ । यसअघि सरकारको नेतृत्वकर्ता तथा नेकपाका अध्यक्ष केपी ओलीप्रति लक्षित गरेर कडा प्रतिकृया जनाउने प्रमुख प्रतिपक्ष काङ्ग्रेसले साउन ७ पछि भने सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलक्षित आक्रोश पोख्न थालेको छ । नेकपाले साउन ७ गते काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले काङ्ग्रेसमाथि चर्को हमला गरेका […]
पाकिस्तानको आम निर्वाचनमा मतदान जारी रहेको छ। राष्ट्रिय र प्रान्तीय सभाका लागि मतदान भइरहेको हो। निर्वाचनमा मतदान भइरहेका बेला क्वेटा सहरमा एक मतदान केन्द्र नजिकै भएको आत्मघाती हमलामा ३१ जनाको मृत्यु भएको छ। विस्फोटमा परेर दर्जनौँ घाइते भएको पाकिस्तानी अधिकारीहरूले जानकारी दिएका छन्। बीबीसीका अनुसार एक मतदान केन्द्र नजिक्कै विस्फोट गरिएको थियो। मृतकमा सर्वसाधारण र […]
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा विधिको शासन सुरु भएको बताएका छन्। उनले देशमा कानुनको र विधिको शासन हुँदा केहीलाई भने गाह्रो भएको बताएका छन। पोर्चुगलमा रहेका मन्त्री ज्ञवालीले भने, ‘विधिबाट बाँधिनुपर्दा कतिपय साथीलाई अधिनायकवादको भूतले सताएको छ।’ मर्यादित ठाउँमा जुलुश निकालौं भन्दा अधिनायकवाद नहुने उनको कथन थियो। ज्ञवालीले लोकतन्त्र मर्यादित नभए लोकतन्त्रप्रति जनताको आस्था टुट्दै जाने […]
विराटनगर । मोरङका विभिन्न स्थानबाट विद्युत चोरीमा संलग्न १० जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ। प्रहरी र विद्युत प्राधिकरणको संयुक्त चुहावट नियन्त्रण टोलीले हुकिङ गरेर विद्युत चोरी गरिरहेको फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो। प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजु श्रेष्ठका अनुसार पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का सुरेन ऋषिदेव, लक्ष्मी ऋषिदेव, निघु ऋषिदेव, […]
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०१८ का लागि फुटबलको उत्कृष्ट वर्ष खेलाडी र उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्डका लागि उत्कृष्ट १० को मनोनयन सूची सार्वजनिक गरेको छ । मंगलबार फिफाले पुरुष खेलाडी, महिला खेलाडी र पुरुष टोलीका प्रशिक्षक र महिला टोलीका प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । सेप्टेम्बर २४ मा लण्डनमा एक समारोहको आयोजना गरी दिइने […]
स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कमलाई अनुबन्ध गरेको छ । रोमाले पछ्याइरहेको माल्कमलाई बार्सिलोनाले ३६.५ मिलियन पाउण्डमा बार्सिलोना भित्राएको हो । २१ वर्षे विङ्गर आबद्ध गर्नका लागि रोमाले प्रकृया अघि बढाएको थियो । तर उनलाई बार्सिलोनाले पाँच वर्षका लागि सम्झौता गरेको छ । सोमबारमात्रै रोमाले माल्कमको अनुबन्ध प्रकृया पूरा हुन मेडिकल र ब्यक्तिगत […]
काठमाडाैं । भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो । उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो । मंगलवार राति स्थानीय समयानुसार राति १ः३० बजे छापा मारेर उनीहरूको उद्धार गरिएको हो । महिला […]
विराटनगर। प्रदेश नम्बर १ को सरकारले प्राकृतिक विपत्ति परेमा तत्काल उद्धार र राहत पुर्याउन विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको भवनमा विपदको समयमा उद्धारका लागि आवश्यक पर्ने सामग्रीसहितको गोदाम सञ्चालनमा ल्याइएको हो । गोदाम घरसँगै प्रदेश विपद व्यवस्थापन आकस्मिक […]
ग्रिसको जंगलमा फैलिएको भीषण डढेलाेमा परी अहिलेसम्म ७४ को मृत्यु भइसकेको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको डढेलाेका कारण सयौं घाइते भएका छन् । आगो फैलन सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आपत्कालीन घोषणा गर्दै युरोपेली युनियन र अन्य देशमाथि डढेलाे नियन्त्रणमा सहयोग […]