काठमाडौं । हिजोको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रिदर २९ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रिदर ३० रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर […]
काठमाडौं । सरकार र डा गोविन्द केसीबिच वार्ता सहमति नजिक पुगेको छ। बुधबार ९.३० मा शिक्षा मन्त्रालयमा दुवै पक्षबीच वार्ता हुनेछ। मंगबार साँझ भएको वार्तामा सरकार र केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको हो। त्यसलाई अन्तिम रुप दिन अाज फेरि वार्ता हुन लागेकाे जनाइएकाे छ। नेकपा नेता सुवास नेम्बाङको पहलमा अनशनको २५ औं दिनमा सरकार […]
नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त राकिएको छ । अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएको थियो । यो शोध ती महिलामाथि गरिएको थियो जसको गर्भको शिशुको गर्भनाल कमजोर थियो । शरिरमा रक्त प्रवाह गर्ने यो औषधीले बच्चाहरुको फोक्सोलाई गम्भीर नोक्सान पुर्याएको अनुमान गरिएको छ । वास्तवमा के भयो, त्यो […]
काठमाडौं । सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ । निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी गरिएको व्यवस्थामा ‘यो कार्यविधि निर्देशिका लागू भएपछि दर्ता हुने कुनै प्रकारका सार्वजनिक सवारीसाधनको पञ्जीकरण नभई रुट इजाजत जारी गरिनेछैन’ उल्लेख छ । यसले […]
पाकिस्तानमा बुधबार आम निर्वाचन हुँदैछ। नयाँ जनप्रतिनिधिका लागि पाकिस्तानी जनताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। यो पाकिस्तानको इतिहासमा हुन लागेको ११ औं आम निर्वाचन हो। झण्डै १० करोड ६० लाख मतदाताले संसदको तल्लो सदन र चार प्रान्तका संसद सदस्य चुन्नका लागि मतदान गर्दैछन्। मतदान स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरु हुँदैछ। मतदानबाट २७२ सांसद प्रत्यक्ष निर्वाचित […]
काठमाडौं। सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको छ। रेडियो फ्रिक्वेन्सी बाँडफाँड, क्षमता वृद्धिलगायात विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयाबट नयाँ इलाजतामा रोक लगाएको छ। मन्त्तालयले असार ३२ मा सूचना तथा प्रसारण विभागलाई पत्र लेख्दै नयाँ […]
लाओसमा बाँध भत्किँदा २० जनाको मृत्यु भएको छ। लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा २० को मृत्यु भएको हो भने सयौं बेपत्ता भएका छन्। सयौं उद्धारकर्मी परिचालन गरिएको छ। बाँध भत्किएपछि आएको बाढी र पहिरोले ६ वटा गाउँ नै बगाएको थियो। जसका कारण ६ हजार ६ सय परिवार बिस्थापित भएका थिए। […]
काठमाडौं । अमेरिकाको ओक्लोहमामा लुटेराका समूहले नेपाली युवतीमाथि अन्धाधुन्ध गोली चलाएको छ। गोरखा घर भएकी रचना श्रेष्ठमाथि शरीरका विभिन्न भागमा अाठ वटा गोली हानिएको जनाइएको छ। उनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको र बेहोस अवस्थामा नै रहेको श्रीमान कपिल श्रेष्ठले बताए। उनको उपचार स्थानीय सेन्ट फ्रान्सिस हस्पिटलमा भैरहेको छ। प्रहरीले गोली हान्ने ब्यक्तिलाई पक्राउ परेको छ। […]
ज्यामिरगढी । हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । मंगलबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको गुणस्तर अनुगमन टोलीले ज्यामिरगढीको स्थलगत अनुगमन गरी खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति प्रदान गर्न सकिने निस्कर्ष निकालेको हो । हाल मेचीनगर नगरपालिका, वडा नं. १५ र ७ को केही भागमा रहेको […]
बुधबारे । हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँ ठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ । मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधीहरु स्थलगत […]