Sajhamanch Archive

सन्नी लियोनले खेलेको विज्ञापन जसको चौतर्फी विरोध 

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सन्नी लियोनले खेलेको विज्ञापन जसको चौतर्फी विरोध .

बलिउड अभिनेत्री सनी लियोन एउटो कण्डमको विज्ञापनका कारण आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिय(आरपीआइ) का महिला विभागले सोमबार सन्नी लियोन सहभागि भएको कण्डमको विज्ञापनको कडा विरोध गरेका छन् ।उनीहरुले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउँनु पर्ने माग गरेका छन् । आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन् यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले […]

बुधबारे जेसीजद्वारा वृक्षारोपण, एक हजार विरुवा रोपियो

Published: (Updated: ) in समाज by . Leave a Comment on बुधबारे जेसीजद्वारा वृक्षारोपण, एक हजार विरुवा रोपियो.

बुधबारे । वातावरणको क्षेत्रमा विगतका वर्षहरुदेखि नै कार्य गर्दै आएको बुधबारे जेसीजले ग्रिन सिटी क्लिन सिटी वृक्षारोपण गरेको छ । सुन्दर र हराभरा गाउँ बनाउने उत्घोषसँगै जेसीजले बुद्धशान्ति १ मा करीव एक हजार विरुवा रोपेको हो । बृद्धशान्ति १ को आनन्देश्वर शिव मन्दिरदेखि पीपल चोकसम्मको करीव डेढ किलोमिटर क्षेत्रको सडक किनारमा वृक्षारोपण गरिएको बुधबारे जेसीजका […]

चिकित्सा शिक्षा विधेयक संशोधन हुँदैन, फिर्ता पनि हुँदैन : सामान्य प्रशासनमन्त्री

Published: in राजनीति by . Leave a Comment on चिकित्सा शिक्षा विधेयक संशोधन हुँदैन, फिर्ता पनि हुँदैन : सामान्य प्रशासनमन्त्री.

काठमाडौँ  ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनशनरत डा गोविन्द केसीका माग सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको बताएका छन् । यहाँ आज आयोजित कार्यक्रममा उनले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुन नहुने भन्दै वार्ताबाट डा केसीको जायज माग समाधान गर्न सरकार तयार रहेको बताए। उनले अहिलेसम्म अनशनबाट मात्रै […]

भिसा लागिसकेका कामदारलाई मलेसिया जान नरोकिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भिसा लागिसकेका कामदारलाई मलेसिया जान नरोकिने.

अकाठमाडौं । सरकारले मलेसिया जाने भिसा लगागिसकेका कामदारलाई नरोक्ने भएको छ । कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारवाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकति दिन श्रम तथा रोजगार मन्त्रालय तयार भएको छ । म्यानपावर व्यवसायीले एक हजारभन्दा बढी कामदारले भिसा लागेर पनि कामका लागि जान नपाएको बताउँदै आएका थिए । सरकारले भने त्यस्तो संख्या […]

हिरोइन नोरा फतेहीको कामुक तस्बिर

Published: in फोटो by . Leave a Comment on हिरोइन नोरा फतेहीको कामुक तस्बिर.

काठमाडौं । बलिउड फिल्म ‘सत्यमेव जयते’को ‘दिलबर’ बोलको गीत रिलिज भएसँगै धुम मच्चाएको छ । यो गीतले युट्युबमा एकैदिनमा लाखौँ दर्शक पायो । त्यसको मुख्य कारण हो, डान्सर हिरोइन नोरा फतेही । गीतमा नोराको डान्स, एक्सप्रेसन तथा प्रस्तुतिले निकै तारिफ पाएको छ । सन् १९९९ को ‘सिर्फ तुम’ फिल्मको गीतलाई सत्यमेवा जयतेमा रिमिक्स गरेर राखिएको छ । त्यो […]

वाम सरकारका बेला पत्रकारमाथि दुर्व्यवहार बढ्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on वाम सरकारका बेला पत्रकारमाथि दुर्व्यवहार बढ्यो.

 काठमाडौं । पछिल्लो तीन महिनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटना बढेको अध्ययनले देखाएको छ । वैशाख, जेठ र असारमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, भौतिक कारबाहीको धम्की, समाचार संकलनमा अवरोधजस्ता २५ वटा घटना भएका नेपाल पत्रकार महासंघको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो तीन महिना अवधिमा पत्रकारमाथि दुर्यवहार र धम्कीका घटना बढिरहेको महासंघले जनाएको छ । समाचार […]

ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट बन्द हुँदा बैकिङ्ग कारोबारमा बाधा

Published: in प्रदेश तह by . Leave a Comment on ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट बन्द हुँदा बैकिङ्ग कारोबारमा बाधा.

ताप्लेजुङ  ।  ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द भएको छ । गएको शुक्रबारदेखि विद्युत सेवा बन्दा हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका गाउँ समेत अन्धकार भएका छन् भने विभिन्न कलकारखाना, उद्योगधन्दा ठप्प भएका छन् । एकवर्ष अघिदेखि सदरमुकाम फुङ्लिङ बजार र आठराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ हाङ्पाङ, वडा नम्बर ४ र ५ चाँगे तथा मेरिङ्देन गाउँपालिका […]

पूर्वाधारयुक्त प्रतिष्ठानलाई सम्बन्धन दिन नागरिक समाजको आग्रह

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वाधारयुक्त प्रतिष्ठानलाई सम्बन्धन दिन नागरिक समाजको आग्रह.

झापा । नागरिक समाज झापाले प्रदेश नम्बर १ मा मापदण्ड पूरा गरेका इन्जिनियरिङ तथा मेडिकल कलेजलाई सम्बन्धन दिन सरकार समक्ष आग्रह गरेको छ । इन्जिनियरिङ तथा मेडिकल कलेज पढ्ने नाममा नेपाली विद्यार्थी कन्सल्टेन्सी मार्फत विभिन्न मुलुकमा जानुपर्ने बाध्यता रहेको समाजको धारणा छ । समाजले अध्ययनका नाममा विदेशिने रकम आफ्नै देशभित्र रहने भएकाले मापदण्ड पूरा गरेका […]

प्रधानमन्त्री अाेली : देउवा भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री अाेली : देउवा भेट.

काठमाडौै  ।   प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन्। सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएकाे नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको […]

आइतबारका लागि रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आइतबारका लागि रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ९१ पैसा र बिक्रिदर ३० […]