Sajhamanch Archive

खासमा कम्युनिष्टहरु प्रजातन्त्रवादी होइनन् : देउवा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on खासमा कम्युनिष्टहरु प्रजातन्त्रवादी होइनन् : देउवा.

काठमाडौं ।   नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिए । उनले डाक्टर केसीका […]

बिर्तामोडमा ‘आधा सत्य’ को परिचर्चासँगै खेलाडी सम्मानित

Published: in समाज by . Leave a Comment on बिर्तामोडमा ‘आधा सत्य’ को परिचर्चासँगै खेलाडी सम्मानित.

बिर्तामोड । सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’ को परिचर्चा गरिएको छ । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा साहित्यकार रोहिणीविलास लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेट्स रन नेपालका सदस्य सुरेश खड्काले स्वागत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु मुनाराज शेर्मा र लक्ष्मी पौडेलले […]

प्रधानमन्त्री ओलीका अघिल्तिर भारतीय सिनेकर्मीको प्रस्ताव

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीका अघिल्तिर भारतीय सिनेकर्मीको प्रस्ताव.

काठमाडौ । प्रधानमन्त्री के. पी. शर्मा ओलीले नेपालमा फिल्मसिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन् । हिजो साँझ आफूलाई भेट्न नेपाल आएका एस्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि. का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जयाप्रदालाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका हुन् । भेटअघि […]

अत्यधिक गर्मीका कारण जापानमा ३० को मृत्यु, सावधानी अपनाउन निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अत्यधिक गर्मीका कारण जापानमा ३० को मृत्यु, सावधानी अपनाउन निर्देशन.

जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो । जापान टाइम्स रिपोर्टका अनुसार दश हज्जारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए । बिहिबार १० जनाको […]

अमेरिकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल : नेपाली फिल्म संयोजकमा निर्माता सुनिल रावल

Published: in टिप्स/जानकारी by . Leave a Comment on अमेरिकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल : नेपाली फिल्म संयोजकमा निर्माता सुनिल रावल.

अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । जसमा नेपाली फिल्म तथा फिल्ममेकरले पनि सहभागीता जनाउन सक्ने भएका छन् । उक्त फेष्टिभलमा फिचर फिल्म , सर्ट फिल्म , डकुमेन्ट्रि बुझाउन सकिने छ । जुनसुकै देशका राम्रा फिल्म फेष्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुराम ले जानकारी दिए । […]

आदित्यको शरीर र ज्ञानको सुरक्षाका लागि सरकारले सहयोग गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आदित्यको शरीर र ज्ञानको सुरक्षाका लागि सरकारले सहयोग गर्ने.

काठमाडौं । आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको विषय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले औंल्याएका छन् । आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको कलियूगको आदित्य ज्योतिष पथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोत बिना प्राप्त ज्ञान आफैंमा आश्चर्यजनक भएकाले यसको विज्ञान सम्मत खोजी आवश्यक […]

गाउँलेको कुटपिटबाट दुई जना झाक्रीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on गाउँलेको कुटपिटबाट दुई जना झाक्रीको मृत्यु.

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ। झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो। गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ […]

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष सिंहको निधन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष सिंहको निधन.

काठमाडाैं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन भएको छ। २० दिनअघि आफैं हिँडेर बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका सिंहको आइतबार बिहान ३ बजे निधन भएको सिंहका आफन्तले जानकारी दिए। छातीकाो इन्फेक्सन भएका सिंह विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष, नेपाली सेनाका पूर्वजर्नेल र शाही पार्शवर्ती रहेका थिए। उनको पार्थिव शरीर […]

आज वीपी कोइरालाको स्मृति दिवस मनाईंदै

Published: (Updated: ) in राजनीति by . Leave a Comment on आज वीपी कोइरालाको स्मृति दिवस मनाईंदै.

काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदैछ । वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, […]

रोनाल्डोले जिते ‘सर्वोत्कृष्ट पुरुष फुटबलर-२०१८’ को उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on रोनाल्डोले जिते ‘सर्वोत्कृष्ट पुरुष फुटबलर-२०१८’ को उपाधि.

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडी घोषित भएका छन्। हालै रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोलाई स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि दिएको हो। यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन्। चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम […]