Sajhamanch Archive

नेकपाले किन बोलायो सचिवालयको आकस्मिक बैठक ?

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेकपाले किन बोलायो सचिवालयको आकस्मिक बैठक ?.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आकस्मिक रुपमा केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा सरकार सञ्चालन, डाक्टर गोविन्द केसीको अनसन, सदनमा प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोध लगायतका विषयमा छलफल हुने छ । […]

आफ्नै घरबेटीलाई बचाउन सकेनन् प्रचण्डले, यसरी फसे ठेकेदार अधिकारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आफ्नै घरबेटीलाई बचाउन सकेनन् प्रचण्डले, यसरी फसे ठेकेदार अधिकारी.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल आफ्ना घरबेटी शारदाप्रसाद अधिकारीलाई सरकारी दण्ड सजाय भएको छ । भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण आयोजनाको ठेक्का लिएका अधिकारीले सम्झौता अनुसार काम नगरेपछि कारबाहीमा परेका हुन् । प्रचण्डले अधिकारीलाई कारबाहीमुक्त गराउन खोजेपनि स्थानीयको विरोधपछि कारबाही भएको हो । तोकिएको समयासीमाभित्र निर्माण कार्य सम्पन्न […]

यूएईमा तनहुँबासी संगठित हुँदै, लामिछाने परिवारलाई डेढलाख रुपैयाँ सहयोग

Published: in परदेश (प्रवास), मुख्य समाचार, by . Leave a Comment on यूएईमा तनहुँबासी संगठित हुँदै, लामिछाने परिवारलाई डेढलाख रुपैयाँ सहयोग.

युएई । रोजगारीको शिलशिलामा युएईमा रहँदा सडक दुर्घटनामा ज्यान गुमाएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग तनहुँका गणेश लामिछानेको परिवारलाई आर्थिक सहयोग पठाइएको छ । गत असार १ गते सडक दुर्घटनामा परि मृत्यु भएका लामिछानेको परिवारलाई आर्थिक सहयोग गर्न तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अगुवाईमा रकम संकलन गरिएको थियो । अभियानका संयोजक हिरालाल श्रेष्ठले दिएको […]

कांग्रेसद्वारा फेरि पनि सदन अवरुद्ध

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कांग्रेसद्वारा फेरि पनि सदन अवरुद्ध.

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। नेपाली कांग्रेसले डाक्टर गोविन्द केसी र चिकित्सा शिक्षा विधेयकको विषय उठाउँदै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो। विगतको चिकित्साशास्त्र अध्यादेशलाई जस्ताको त्यस्तै प्रतिस्थापन विधेयकको रूपमा ल्याउनुपर्ने बेलामा सरकारले फेरि पनि समस्या बल्झाउने गरेर विधेयक ल्याएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो। माथेमा आयोग, गोविन्द केसीको आन्दोलन, […]

श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी दिने प्रस्ताव मन्त्रिपरिषदमा

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी दिने प्रस्ताव मन्त्रिपरिषदमा.

काठमाडौं । सरकारले तत्कालै सबै श्रमिकको तलव बैंक खातामै आउने व्यवस्था गर्ने भएको छ । सरकारले सोमबार मन्त्री परिषदबाट श्रमिकको तलब बैंक खातामार्फत नै भुक्तानी गर्ने व्यवस्था सहितको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सरकारी कार्यालय, प्राभइभेट प्रतिष्ठा, संघसंैस्था लगायतका हकमा फरक-फरक समयसीमा राखेर यो नियम लागू गर्न प्रस्ताव गरिएको छ । सबै तलवलाई […]

सर्पको तस्वीर देखेपछि डाक्टरले लगाइदिए ८० सुई

Published: in विविधा by . Leave a Comment on सर्पको तस्वीर देखेपछि डाक्टरले लगाइदिए ८० सुई.

कतिपय सर्पहरु निकै विषालु हुन्छन् र त्यस्ता सर्पले डस्यो भने मानिसको तत्कालै मृत्यु हुन्छ । सर्पदंशमा विरामीको तत्कालै उपचार भएन भने ज्यान जाने जोखिम धेरै हुन्छ । तर, भारतमा हालै एउटा यस्तो घटना भएको छ, जहाँ डाक्टरले सर्पको तस्वीर देखेको भरमा विरामीलाई लगातार ८० पटक सुई लगाइदिएका छन् । घटना भारको मध्यप्रदेशस्थित धार जिल्लाको हो […]

पूरा होला त कशिसको सपना

Published: in टिप्स/जानकारी by . Leave a Comment on पूरा होला त कशिसको सपना.

काठमाडौँ । पछिल्लो समय कलाक्षेत्रमा सुनौलो भविष्य देखेर भित्रिने  युवायुवती थुप्रै छन् । ति मध्यकी एक हुन् – कशिस दाहाल । कशिस चलचित्र ‘द प्रिन्स’ मार्फत नायिको रुपमा चाडै नै देखिदै छिन् । यो उनको डेब्यु चलचित्र हो । पहिलो चलचित्रबाट नै अभिनयमा राम्रो छाप छाड्ने उनले आस गरेकी छन् । ‘द प्रिन्स’ पुराना तथा […]

नेपाल–भारतबीच पानीजहाज चलाउने विषयमा छलफल शुरु

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेपाल–भारतबीच पानीजहाज चलाउने विषयमा छलफल शुरु.

काठमाडौँ । नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो । नेपालको कोशी, गण्डक वा नारायणीमध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव […]

कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु.

सर्लाही । पूर्व पश्चिम लोकमार्ग राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु गएको छ भने अर्का एकजना घाईते भएका छन् । बागमती नगरपालिका–११ पुतली चोकमा भएको दुर्घटनामा धनुषाको सबैला नगरपालिका–१३ का ३५ वर्षीय जिलान सेखको मृत्यु भएको हो । उनको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । […]

भारतमा एकै परिवारका ६ जनाले गरे आत्महत्या

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भारतमा एकै परिवारका ६ जनाले गरे आत्महत्या.

काठमाडौं । भारत झारखण्डमा एक परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् । झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो । घरबाट प्रहरीले ६ वटा सुसाइड नोट पनि फेला पारेको जनाएको छ । रातो रंगको कागजमा रहेको सबै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको जनाइएको छ । […]