Sajhamanch Archive

ह्वाट्स एपको एउटा म्यासेजले इञ्जिनियरको ज्यान गयो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ह्वाट्स एपको एउटा म्यासेजले इञ्जिनियरको ज्यान गयो.

नयाँ दिल्ली । भारतको कर्नाटकमा बच्चा चोरी गरेको शंकामा मानिसहरुको जमातले कुटपिट गर्दा मृत्यु भएका इञ्जिनियरको मृत्युको कारण एउटा ह्वाट्स एप सन्देश बनेको छ । जुन कुटपिटभन्दा आधा घण्टा पहिले पठाइएको थियो । स्थानीय प्रहरी अधिकारीको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘त्यो सन्देश मनोज पाटिल नामको एक स्थानीय व्यक्तिले पठाएको थियो । यो […]

जन्ती बोकेको भारतीय बस उदयपुरमा दुर्घटना, एकको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जन्ती बोकेको भारतीय बस उदयपुरमा दुर्घटना, एकको मृत्यु.

उदयपुर । भारतीय नम्वर प्लेटको यात्रुबाहक वस उदयपुरको त्रियुगा नगरपालिका ६ मा आइतबार राति दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टका अनुसार भारतको फारबिस गञ्जबाट जन्ती लिएर आएको बिआ ११ ज ४४२८ नम्बरको बस दुर्घटना हुँदा भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते […]

विश्वकप हेर्न गएकी युवतिमाथि सामूहिक बलात्कार !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकप हेर्न गएकी युवतिमाथि सामूहिक बलात्कार !.

उदयपुर । फिफाको विश्वकप २०१८ हेर्नेक्रममा उदयपुरमा आइतबार राति सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले विश्वकप हेर्नेक्रममा सामूहिक बलात्कार गर्ने सिरहा लहानका तीन युवा रंगेहात पक्राउ गरेको जानकारी दिए। पक्राउ पर्नेलाई सोमबार मध्यान्ह १२ वजे पत्रकार सम्मेलन गरी जानकारी दिने भट्टले जनाए। उनले भने, ‘हामीले रंगेहात सिरहा लहानका तीन […]

सर्वोत्कृष्ट खेलाडी लुका मोड्रिच, युवा पुरस्कार एमबाप्पेलाई, ह्यारीलाई गोल्डेन बुट

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सर्वोत्कृष्ट खेलाडी लुका मोड्रिच, युवा पुरस्कार एमबाप्पेलाई, ह्यारीलाई गोल्डेन बुट.

क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। विश्वकप फुटबल २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कप्तान मोड्रिचले उक्त अवार्ड हात पारेका हुन्। उनको उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो। विश्वकप २०१८ मा उनले क्रोएसियाका लागि दुई गोल गरेका थिए भने दुई गोलका लागि अवसर सिर्जना गरेका थिए। उनी […]

फ्रान्सले उचाल्यो विश्वकप फुटबलको उपाधि, क्रोएसिया ४–२ ले पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on फ्रान्सले उचाल्यो विश्वकप फुटबलको उपाधि, क्रोएसिया ४–२ ले पराजित.

काठमाडौं । क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल […]

सन्नी लियोनीको बायोपिक विवादमा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सन्नी लियोनीको बायोपिक विवादमा.

पहिले पोर्न फिल्ममा काम गरेर हाल बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीको जीवनमा आधारित फिल्म ‘करनजीत कौर : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ विवादमा परेको छ। फिल्ममा कसरी करनजीत कौर भन्ने केटी सन्नी लियोनी बनेर पोर्न स्टार बनिन् र पछि बलिउड फिल्म उद्योगमा हिट भइन् भन्ने देखाइएको छ। यो एक पोर्न स्टार बन्नेदेखि बलिउडमा तहल्का […]

फेरि ताते पौडेल, बोलाए आफू निकटको भेला

Published: in राजनीति by . Leave a Comment on फेरि ताते पौडेल, बोलाए आफू निकटको भेला.

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाका छन् । पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा दब्दवा राखेको भन्दै पौडेल समूहले विरोध गर्दै आएको छ । नेता पौडेलले आफू निकटका नेताहरूसँग सोमबार काठमाडौंमा छलफल गर्न लागेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । ‘पार्टीका विषयमा आफू निकटका सीमित नेताहरूसँग वरिष्ठ […]

सुन तस्करी प्रकरणः गोरेका भाई रमेश यूएईमा समातिए

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सुन तस्करी प्रकरणः गोरेका भाई रमेश यूएईमा समातिए.

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् । उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल,  बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो । […]

प्रधानमन्त्रीले लेखे ८ मिनेटमा यस्तो कविता

Published: in शिक्षा by . Leave a Comment on प्रधानमन्त्रीले लेखे ८ मिनेटमा यस्तो कविता.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चन्द्रागिरी पुगे । त्यहाँ उनी आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिम्बत खण्ड कला साहित्य सम्मिलन–२०७५ मा सहभागि हुन ओली चन्द्रागिरी पुगेका हुन् । सधैं राजनीतिक भाषण गर्ने ओली आज साहित्यिक रुपमा प्रस्तुत भए । उनले त्यहीँ कबिता लेखे। उनले […]

‘खु्लदुली’ प्रेम र युद्धको लोकार्पणसहित परिचर्चा

Published: in शिक्षा by . Leave a Comment on ‘खु्लदुली’ प्रेम र युद्धको लोकार्पणसहित परिचर्चा.

भद्रपुर । नवोदित साहित्यकार पवन निलद्वारा लिखित उपन्यास ‘खु्लदुली’ प्रेम र युद्धको लोकार्पण भएको छ । शनिबार झापाको चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयमा आयोजित महाकवी भेला तथा पुस्तक लोकार्पण कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रा. डा. गोपाल भण्डारी रहेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार […]