Sajhamanch Archive

भद्र र रुपसीले नेपाल–चीन सम्बन्धलाई थप गाढा बनाउने प्रधानमन्त्री ओलीको भनाई

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भद्र र रुपसीले नेपाल–चीन सम्बन्धलाई थप गाढा बनाउने प्रधानमन्त्री ओलीको भनाई.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने बताएका छन् । चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहीबार यस्तो आवश्यकता दर्शाएका हुन् । दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपाहारले थप मजवुद बनाएको उनको भनाई छ । भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल–चीन सम्बन्धलाई भद्र र रुपसीले […]

युएईबाट दुई महिलाको उद्धार, तस्करीमा महिलाकै प्रयोग

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on युएईबाट दुई महिलाको उद्धार, तस्करीमा महिलाकै प्रयोग.

युएई । भारतको बाटो हुँदै अरु देशमा बेच्न लागिएका दुई जना महिलाको युएईबाट उद्धार गरिएको छ । नेपालको पूर्वी नाका हुँदै भारत र भारतको बाटो हुँदै युएई ल्याएर अन्य देशमा बेच्न लागिएका बर्दियाकी रेनुका विक र उदयपुरकी भुपकुमारी कार्कीको उद्धार गरिएको हो । योसँगै मानव तस्करले अरु देशको बाटो हुँदै युएई, कुवेत, ओमान लगेर नेपाली महिला […]

काठमाडौं हिडेका स्रष्टाहरु काँकरभिट्टामै सम्मानित

Published: in शिक्षा by . Leave a Comment on काठमाडौं हिडेका स्रष्टाहरु काँकरभिट्टामै सम्मानित.

मेचीनगर । असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्ती मनाउन तथा राजधानी काठमाडौंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका पूर्वाेत्तर भारतका विभिन्न ठाउँका स्रष्टाहरुलाई बिहीबार काँकरभिट्टामा स्वागत तथा सम्मान गरिएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको स्वागत तथा सम्मानसहित विदाई कार्यक्रममा बोल्ने अधिकांश स्रष्टाहरुले नेपाली साहित्य कला संस्कृतिको जर्गाेनाका लागि […]

खोलाको बीचमा अलपत्र परेका दुईजनाको सेनाको हेलिकोप्टरद्वारा उद्धार

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on खोलाको बीचमा अलपत्र परेका दुईजनाको सेनाको हेलिकोप्टरद्वारा उद्धार.

काभ्रे ।  बाढीले रोशी खोलामा अलपत्र परेका काभ्रेका दुईजनाको उद्धार गरिएको छ । नमोबुद्ध नगरपालिका  खाक्सी खनालथोक डिप बोरिङ्ग खानेपानीमा काम गर्दै गर्दा उनीहरु खोलाको बाढीमा फसेका थिए । खोलामा फसेका धुलिखेल नगरपालिका निवासी कान्छा लामा र नमोबुद्द नगरपालिका ७ निवासी नारायण गोपाल श्रेष्ठ रोशी खोलाको बीचमा रहेको ढुंगामा अलपत्र परेका थिए । उनीहरुलाई नेपाली […]

गुणस्तरीय मल उत्पादनका लागि कृषकलाई अनुदानको घोषणा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on गुणस्तरीय मल उत्पादनका लागि कृषकलाई अनुदानको घोषणा.

काठमाडौं । सरकारले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरूलाई अनुदान दिने घोषणा गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरूलाई अनुदान दिने घोषणा गरेका हुन्। उनले जैविक खेतीको उत्थानका लागि विषादी नियन्त्रण गर्न आवश्यक योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। मन्त्री खनालले विभिन्न मुलुकबाट नेपालमा आयात भइरहेको मलको गुणस्तर […]

भद्रपुरमा सडकमा खनिएको नालामा डुबेर बालिकाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुरमा सडकमा खनिएको नालामा डुबेर बालिकाको मृत्यु.

भद्रपुर । झापामा निर्माणाधिन सडकको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । झापाको चारआली – केचना सडक खण्डमा खनिएको नालमा डुबेर बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ हिमाली चोक निवासी राजु तामाङको अढाई बर्षीया छोरी रेविका तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार […]

एएफयुमा अनिश्चितकालीन ताला

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on एएफयुमा अनिश्चितकालीन ताला.

चितवन । निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विद्यार्थी संगठनहरूले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) बन्द गरेका छन् । विश्वविद्यालयसँग आवद्ध विभिन्न चार विद्यार्थी संगठनले बुधबारदेखि संयुक्त रूपमा विश्वविद्यालय बन्द गराएका हुन् । विश्वविद्यालयका पदाधिकारीहरूले माफियाकरणलाई प्रश्रय दिँदै निजी कलेजलाई सम्बन्धन दिएको भनेर विद्यार्थी संगठनले विरोध गरेका छन् । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु, अनेरास्ववियु […]

यति धेरै बोल्ड तस्बिर राष्ट्रपतिकै हो त ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on यति धेरै बोल्ड तस्बिर राष्ट्रपतिकै हो त ?.

क्रोएशिया । क्रोएशियाकी राष्ट्रपति कोलिन्डा ग्रबर किटारोभिचको भिडियो भायरल भएको छ । भिडियोमा उनी राष्ट्रिय टोलीसँग रुसमाथि क्वार्टरफाइनलमा मिलेको जितमा खुशी मनाइरहेकी छिन् । क्रोएशियाको झण्डावाला पोशाक लगाएकी कोलिन्डालाई संसारकै सबैभन्दा हटेस्ट राष्ट्रपति पनि भनिन्छ । नुहाइरहेकी एक महिलाको ज्यादै बोल्ड फोटो पोस्ट गरिएको थियो । जुन कोलिन्डाको भन्दै उनलाई हटेस्ट राष्ट्रपतिको ट्याग लगाइदियो । […]

भारतीय सेक्सी मोडल पुनम पाण्डे काठमाडौंको डेजाबुमा आउँदै

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भारतीय सेक्सी मोडल पुनम पाण्डे काठमाडौंको डेजाबुमा आउँदै.

काठमाडौं । आफ्ना तस्बिरका कारण विवादीत बनिरहेकी भारतीय मोडल पुनम पाण्डे विश्वकप फाइनलका दिन काठमाडौंको क्लव डेजाबुमा आउने भएकी छन् । उनले ट्वीटरमा सन्देश लेख्दै ‘नखरावाला फिफा’ काठमाडौंमा मनाउने उल्लेख गरेकी छन् । ‘के मेरो फिफा फाइनलको चाहना पुरा हुन्छ ?’ भन्दै उनले अफिसियल ट्वीटरमा नेपाल आउने जानकारी दिएकी छन् । क्लव डेजाबुले फाइनलका लागि […]

संसदमा चिकित्सा शिक्षा विधेयक पेस हुँदै

Published: in समाज by . Leave a Comment on संसदमा चिकित्सा शिक्षा विधेयक पेस हुँदै.

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस हुँदैछ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ । सरकारले दोस्रो पटक चिकित्सा शिक्षा विधेयक पेस गर्न लागेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । राष्ट्रपतिबाट […]