Sajhamanch Archive

नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक.

काठमाडौं । भदौ ८ गतेबाट प्रदशर्नमा आउने फिल्म ‘नाईं नभन्नु ल ५’को ट्रेलर रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। फिल्मका प्राय: कलाकारहरुलाई फिचर गरिएको ट्रेलरमा प्रेम, विछोड, पिडा जस्ता कुरालाई देखाइएको छ। ट्रेलरमा बोलिएका संवादहरु पनि निकै सुन्दर छन्। ट्रेलरमा बाल कलाकार अनुभव रेग्मी, नव-बाल कलाकार सेड्रिना […]

मानवअधिकारकर्मीको प्रदर्शन, कृष्ण पहाडीसहित २५ जना पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मानवअधिकारकर्मीको प्रदर्शन, कृष्ण पहाडीसहित २५ जना पक्राउ.

काठमाडौं । मानवअधिकारकर्मीले सिंहदरबारको दक्षीण गेट अगाडि प्रदर्शन गरेका छन्। सरकारले काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि त्यसको बिरोधमा दैनिक प्रर्दशन गर्दै आएका मानव अधिकारकर्मीले मंगलबार एक घण्टा सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका हुन। सरकार स्वेच्छाचारी बन्दै गएपछि त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको मानव अधिकारकर्मी कृष्ण पहाडीले बाए। उनले सत्याग्रह प्रतिकूल र […]

झापामा धान रोपाइँको गति सुस्त, ३५ प्रतिशत मात्र रोपाइँ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा धान रोपाइँको गति सुस्त, ३५ प्रतिशत मात्र रोपाइँ.

झापा । गतवर्ष असारमा झापामा धान रोपार्ई उत्साहजनक रुपमा भएको थियो भने यसपटक २४ गतेसम्म ३५ प्रतिशत मात्रै रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार असार २४ गतेसम्म ३५ प्रतिशत मात्रै धान रोपाई भएको छ । त्यसैले झापामा यसपटक धान रोपाइँको गति सुस्त बन्दै गएको हो । गतवर्ष झापामा ९५ प्रतिशत धान […]

६२ प्रतिशत महिला सेक्स टाइममा पार्टनरबाट यस्तो व्यवहार चाहान्छन्

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ६२ प्रतिशत महिला सेक्स टाइममा पार्टनरबाट यस्तो व्यवहार चाहान्छन्.

हाम्रो समाजमा यौनको विषयमा कुराकानी गर्न वर्जित छ । अझै महिलाहरुले यौनको बारेमा खुल्ला भएर कुराकानी गरे भने त उनीहरुलाई अनेक लान्छना लगाइन्छ । त्यसैले पनि महिलाहरु यौन वा सेक्सको बारेमा त्यति खुल्दैनन् । यौनको बारेमा सबैलाई चासो भएपनि सबैले यसलाई दबाएर राख्छन् । यस्तोमा तपाईं आफ्नो पार्टनरसँग बेडमा एक गरमागरम समय बिताउँदै हुनुहुन्छ भने […]

निशुको अर्को सिर्जना विहेमा घन्काउने ‘डान्सिङ सङ’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो by . Leave a Comment on निशुको अर्को सिर्जना विहेमा घन्काउने ‘डान्सिङ सङ’.

गायिका निशु ढकालले फेरि अर्को गीत बजारमा ल्याएकी छिन् । ‘दाइको विहेमा जन्ती जाने हो’ बोलको गीत उनले हालै बजार ल्याएकी हुन् । आप्mनै दाजुको विवाहमा सुटिङ गरेर उनले गीतसँगै म्यूजिक भिडियो पनि बजारमा ल्याएकी छन् । विवाहलाई लक्षित गरेर बजारमा ल्याइएको सो गीत लञ्चिङ चरणमा नै धेरैले रुचाएका छन् । झापा बुद्धशान्तिकी गायिका निशुले […]

श्रीमानले अर्को विवाह नगरेको भन्दै श्रीमतीले गरिन् आत्महत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on श्रीमानले अर्को विवाह नगरेको भन्दै श्रीमतीले गरिन् आत्महत्या.

पर्वत । महिलाहरुले आफ्नो श्रीमानले अर्को विवाह गर्दा बहुबिबाहको मुद्धा दायर गर्ने, सम्बन्ध बिच्छेद गर्ने र कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। तर बागलुङकी एक महिलाले भने श्रीमानले अर्को विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी छिन्। जिल्लाको बडीगाड गाउँपालिका –९, साविकको दर्लीङ गाविस १ निवासी डिल बहादुर मल्लकी ४३ वर्षीया श्रीमती गीता मल्लले गएको आईतबार […]

जनप्रतिनिधि अग्रसर हुँदाको प्रतिफलः नेपालगञ्जको सदरलाइन विस्तार

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on जनप्रतिनिधि अग्रसर हुँदाको प्रतिफलः नेपालगञ्जको सदरलाइन विस्तार.

लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय मान्छे, नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’ उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार फेर्न’ एशियाली विकास बैंक (एडीबी)–को सहयोगमा नगरभित्र सडकको स्तरोन्नतिसँगै ढल निकासको कामहरु थालिए । यही अभियानमा जोडियो, नेपालगञ्जको मुख्य सदरलाइन मार्ग बिस्तार । जसलाई व्यवस्थित […]

इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा छैनौंः सञ्चारमन्त्री

Published: in राजनीति by . Leave a Comment on इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा छैनौंः सञ्चारमन्त्री.

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय लिन पनि आफ्नो मन्त्रालय र सचिवलाई सचेत गराए। मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले […]

पाँचथरमा जीप दुर्घटनाः एकको मृत्यु, ८ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पाँचथरमा जीप दुर्घटनाः एकको मृत्यु, ८ घाइते.

पाँचथर । पाँचथरको याङवरक गाँउपालिकास्थित चैतेभिरमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । च्याङथापुबाट फिदिम आउँदै गरेको गरेको मे १ ज २०५१ नम्बरको जीप चैतेभिर भन्ने स्थानमा ३०० मिटर तल खसेर दूर्घटना भएको प्रहरीको भनाई छ । बिहान नौ करिब ९ बजे भएको दूर्घटनामा परेर मृत्यु हुनेमा याङवरक […]

झापामा लागु औषधसहित चार जना पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on झापामा लागु औषधसहित चार जना पक्राउ.

झापा । नेपालकोे पूर्वी सिमाना काँकरभिट्टा स्थित मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काकँडभिट्टाअन्तर्गत रहेको लागुऔषध नियन्त्रण प्रहरी ब्युरो टोलीले सोमबार बेलुका भारतबाट नेपालतर्फ आउँदै गरेको मेचीनगर नगरपालिका ९ निवासी रोशन डाँगीलाई पक्राउ गरेको हो । डाँगीले सर्टको बाहुला भित्र ब्राउन सुगर लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँचको […]