पाँचथर । १९८८ सालबाट लिम्बुवान आन्दोलन भइरहेको छ । विशेष गरेर २०६२ सालदेखी लिम्बुवानका सवालहरु उठाएर शसक्त रूपमा आन्दोलन समेत चलिरेहको छ । लिम्बुवान आन्दोलनले विभिन्न उतार चडावहरु पार गर्दै आएको छ । लिम्बुवानका राजनीतिक कर्मीहरुले फरक–फरक ढंगबाट आन्दोलन समेत गर्दे आइरहेका छन् । शनिवारबाट लिम्बुवानको एसएमएस आन्दोलन सुरु गरीएको छ । उक्त एसएमएस आन्दोलनका […]
यही मिति २०७५ साल असार २७ गते बुधबारका दिन झापा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको हुँदा बिहान १० बजे वीरेन्द्र माद्यमिक विद्यालय चन्द्रगढीको प्राङ्गणमा उपस्थित भइदिनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ । मधुसुदन कोइराला सदस्य सचिव जिल्ला खोप समन्वय समिति झापा
फिदिम । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले राज्यको पुनरसंरचना अन्तरगत आफ्ना सबै जिम्मेबारी जिल्लाका ८ वटैस्थानीय तहहरुलाई हस्तान्तरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले फिदिममा एक कार्यक्रम गरी स्वास्थ्य संस्थाका सबै जिम्मेबारी हस्तान्तरण गरेको हो । कार्यक्रममा ५५ वटा संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको स्वास्थ्य प्रमुख डा. बुद्धि बहादुर थापाले बताए । भौतिक तथा मानवीय […]
इटहरी । सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् । ९० प्रतिशत स्वदेशी कच्चापदार्थमै संचालित उद्योगहरु व्यवसायीमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् । पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगती टेक्स्टाईल, जयकमल होजियारी, रिलायन्स स्पिनिङ मिल्स लगायत कपडा एवं धागो उद्योगहरुको स्थलगत अवलोकनपछि पत्रकारहरुसँग […]
पाँचथर । १६ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा १८ वर्षीय नातेदारलाई जिल्ला अदालतले असार २४ गते ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले आरोपितविरूद्घ ०७४ फागुन २८ गते परेको मुद्दामा सुनुवाई गर्दै कैदसँगै २० हजार रुपैया क्षतिपूर्ति भराउने समेत निर्णय गरेको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए । पीडित बालिकालाई आरोपितले […]
पाँचथर । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पाँचथर प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ । अदालतको फैसलाबाट दोषी ठह¥याइएका फाल्गुनन्द गाँउपालिका वडा नं. ५ फाक्तेपका रिसन चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक बनाउने घट्नामा सम्लग्न उनलाई पाँचथर जिल्ला अदालतले २०७१ साल मंसिर २ गते ४ […]
प्रतिबन्धीत सखुवाको रुख काटेको अभियोगमा मेचीनगर–११ स्थीत बाँसबारी सामुदायिक वन समितिका अध्यक्ष शभ्भु राजबंशी सहित दुई जनालाई जिल्ला वन कार्यालय झापाको टालीले पक्राउ गरेको छ । राजबंशीसंगै स्थानीय लोकनाथ दाहाललाई समेत वन कार्यालयको अनुसन्धान टोलीले पक्राउ गरेको जिल्ला वन कार्यालय झापाका अनुसन्धान अधिकृत एकराज दाहालले बताए । बाँसबारी सामुदायिक वन समुहको वन क्षेत्रसंगै जोडिएका लोकनाथ […]
भारतको तमिलनाडुको राजधानी चेन्नईमा एक सरकारी स्कूलका ९९ वर्षीय अवकाशप्राप्त प्रधानाध्यापकले १० वर्षकी बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई जेल पठाएको छ । पुलिसका अनुसार आरोपी प्रधानाध्यापक परशुरामलाई सन्नीरकुप्पमस्थित उनको घरबाट पक्राउ गरिएको हो । एक भारतीय समाचार माध्यमका अनुसार परशुरामका पाँच घर छन् । तीमध्ये उनले सन्नीरकुप्पमस्थित घरलाई दुई वर्ष […]
मुम्बई । सलमान खान अहिले द–ब्यांग टुरका क्रममा अमेरिका पुगेका छन् । उनको टोलीमा अभिनेत्री कट्रिना कैफ र ज्याकलिन फर्नान्डेज पनि छन् । कार्यक्रमका कारण सलमानले सास्ती खेप्दै छन् भन्ने सुनिएको छ । कट्रिना र ज्याक एक–अर्कासँग मिल्दैनन् । तसर्थ, यिनलाई एकै चोटि स्टेजमा उतार्न त परको कुरा, एउटै फ्ल्याटमा राख्नसमेत गाह्रो परेको अवस्था रहेछ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले […]
काठमाडौं । नेपालको राजनीतिक अस्थिरताको लाभ उठाउँदै क्रिश्चियन धर्म प्रचारमा संलग्न रहेका समाचार आइरहेका बेला सरकारले एक जोडीलाई देश निकाला गरको घटना सार्वजनिक भएको छ । व्यावसायिक भीसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गर्दै आएका फिलिपिन्स र इन्डोनेसियाका नागरिकहरूलाई अध्यागमनले गत शुक्रबार देश निकाला गरेको हो । उनीहरू एक वर्षसम्म नेपाल भित्रिन पाउनेछैनन् । ललितपुरको […]