काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि रहेको दावी गर्नु भएको छ । अध्यक्ष दाहालले संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको पनि स्पष्ट पार्नु भयो । उहाँले महिलाको हक, अधिकारलाई सुनिश्चित […]
ओखलढुंगा । प्रदेश नम्बर १ र २ का सात जिल्लामा आप्रवासन सूचना कक्ष स्थापना गरिने भएको छ । नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफ्याड)को सहकार्यमा संचालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वैदेशिक रोजगार सम्बन्धी सूचना दिने कक्ष स्थापना गर्न लागेको हो । समृद्धिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आप्रवसन […]
काठमाडौं । फिल्म नालापानीको छायांकन सकिएको छ। तीन महिनाको लगातार छायांकनपश्चात ‘नालापानी’को हाल सम्पादनको काम भइरहेको छ। नेपाली वीरताको गाथा तथा नेपाली सेनाको बहादुरिता विश्वले उच्च मूल्यांकन र प्रशंसा गरेको इतिहास बोकेको यस फिल्म हाल बिजिबी इन्टरनेसनलमा धमाधम सम्पादन भइरहेको छ। फिल्मको सम्पादनसँगै भिएफएक्सको काम पनि भइरहेको छ। भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य […]
काठमाडौं । पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा ‘किशोर’हरु बढी संलग्न हुने गरेको पाइएको छ । प्रहरीले केही दिनको अन्तरालमा राजधानी काठमाडौंबाट चोरी तथा लुटपाटमा संलग्न झण्डै आधा दर्जन किशोर पक्रेपछि यस्तो तथ्य बाहिरिएको हो । महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म अभियान सञ्चालन गरेको थियो । […]
सुरुङ्गा । कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ का लागि ४९ करोड ७९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बिहीबार उक्त बजेट प्रस्तुत गरेका हुन् । सार्वजनिक गरिएको बजेटमा चालु खर्च ४ करोड २६ लाख ८६ हजार र पुँजीगततर्फ २४ करोड ८ लाख १६ हजार रुपैयाँ रहेको छ । जसमा […]
मोरङ। प्रदेश १ सरकारले खेतीलाई व्यवस्थित र प्रवद्र्धन गर्न ‘अलैंची र अदुवा विकास बोर्ड गठन गर्ने भएको छ । ‘बोर्ड गठन ऐन संसदबाट पास गराएर वा मन्त्रिपरिषदको निर्णयले बोर्ड गठन आदेश गराएर गर्ने बारे छलफल भएको हो,’ उनले भने । बोर्ड गठनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख मनोज यादवले मुख्यमन्त्री, अर्थमन्त्री र […]
धनगढी। फेसबुक र म्यासेन्जर ‘ह्याक’ गरेर रकम असुल्ने गिरोह सक्रिय हुन थालेको छ। स्थानीय उसु प्रशिक्षक रतन खातीले अाफ्नो फेसबुक ह्याक गरी एक लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड मागेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन्। । ‘मलाई थाहा नै छैन, मेरो फेसबुकबाट कसैले एकहजार दुई हजार र पाँच हजारका रिचार्ज कार्ड माग्दो रहेछ’,खातीले भने, ‘एकजना साथीले रिचार्जको […]
काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रूप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको हो। पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी […]
Bhadrapur : Mechi zonal Hospital has failed to be patient-friendly because of the managerial weakness leading patient to swarm into the private hospitals for treatment. It is because of the failure of medical superintendent to mobilize the medical officers and other health personnel compelling the patient to opt private hospitals for treatment. There has been […]
धनकुटा । धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आज बिहान माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् । यात्रु लिएर धनकुटाको हिलेबाट धरानतर्फ जादै गरेको को.१ ख. २८४७ नम्बरको माइक्रोबस ओरालोमा बे्रक फेल भई सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने १५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी […]