सुनसरी । सुनसरीको धरानमा सोमबार राति दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। दुई समूहबीच भएको ग्याङ फाइटमा छुरा प्रहारबाट धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनीहरुबीच धरान–१३ स्थित फुस्रेमा ग्याङ फाइट भएको थियो। सोही क्रममा मृतक राईको पेटमा छुरी प्रहार भएको […]
लहान । सिरहाको गोलबजारमा खोलामा बग्दै गरेकी एक महिलाको उद्धार गरिएको छ। मैनाबत्ती खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा वडाध्यक्ष धनप्रसाद लामालगायतले उद्धार गरी गोलबजार नगरपालिका ३ की करिब ४० वर्षीया बिना योञ्जनको ज्यान जोगाएका हुन्। बाढीमा करिब दुई किलोमिटर बगेकी बिनाको उद्धारपछि गोलबजारस्थित हेल्थ केयर सेन्टर गोलबजारमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। […]
नवलपरासी । वर्षाको कारण पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ लक्ष्मीपुरमा धानखेती डुवानमा परेपछि स्थानियले नहर फुटाएर पानीको नीकास गराएका छन्। भारतीय पक्षले रानीनगर साईफन सफा नगर्दा आफुहरुको खेत डुवानमा परेको भन्दै स्थानियले सोमबार राति नहरको डिल फुटाएका हुन्। भारतीय पक्षले साईफनहरु सफा गर्ने आश्वासन दिएर झाराटाराई किसिमले मात्र सफा गरेको देखाएको र नहरकै […]
सुनसरी । सुनसरीमा भारतीय नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। गएराति पूर्वबाट पश्चिम जाँदै गरेको बीआर ०६ पी बी ६४१८ नम्बरको भ्यान सप्तकोशी कटान क्षेत्रमा दुर्घटना भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए। पिकअफ भ्यान अनियन्त्रित भई कोशी कटान क्षेत्रको भंगालोमा दुर्घटना हुँदा भारत […]
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाइँदै ! बिर्तामोड । यहाँस्थित बि एन्ड सी टिचिङ हस्पिटललाई मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धन दिने गरी सरकारले नयाँ पोलिसी निर्माण गरेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय कार्यान्वयन गरी सो मातहत बि एन्ड सीलगायत प्रदेश १ का मेडिकल कलेजलाई सञ्चालन सम्बन्धन दिइने […]
काठमाडौं । मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो । पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको […]
गौरादह । गौरादह नगरपालिका वडा नम्बर १ डिपु चोक नजिकै आज भएको सडक दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । मे ३ ख ७४८४ नम्बरको ट्रिपरको ठक्करले मे ४ प १४७४ नम्बरको मोटर साईकलमा सवार र्दुजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरादह १ का दिलिप […]
कमल । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक सेवा केन्द्रले आफ्ना दुई जना सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाले पाथिभरा सहारा महिला समुह, समुह न. १० की सदस्य श्री माधुरी बिश्वकर्माको मृत्यु पछि उनका हकवाला श्रीमान रामेश्वर बिश्वकर्माको ऋण मिनाहा गरेको हो । संस्थाले ऋण मिनाहसहित १ लाख ५० हजार दशकर्म […]
भद्रपुर । भद्रपुर ७ स्थित चन्द्रगढीमा प्राङ्गारिक कृषि उपज तथा तरकारी पसल सञ्चालनमा आएको छ । पहिलो पाइला कृषि बहुउद्देश्यीय सहकारीले १० लाख लगानीमा आग्र्यानिक कृषि उपज विक्री वितरण गर्ने गरी सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । झापा क्षेत्र नम्वर ३ (क) का प्रदेश संसद बसन्तकुमार बानियाँले उद्घाटन गर्दै सो कार्यक्रममा विषादी रहित खाद्यान्न […]
काठमाडौँ । देश भर वर्षा भएको कारणले बाढी पैरोको जोखिम बढेको छ । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी बर्षा भएको छ भने अझै दुई दिन अध्यधिक वर्षा […]