Sajhamanch Archive

मेसी चम्किएपछि बार्सिलोनाकाे सुखद सुरुवात

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on मेसी चम्किएपछि बार्सिलोनाकाे सुखद सुरुवात.

स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ३–० ले पराजित गर्दे सिजनको शुखद सुरुवात गरेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेसीले दुई गोल गरे। थप एक गोल फिलिप काउटीन्होको नाममा रह्यो। क्याम्प नाउमा पहिलो हाफ गोलरहित […]

कोफी अन्नानको निधनमा विश्वभरबाट दिए श्रद्धाञ्जली

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on कोफी अन्नानको निधनमा विश्वभरबाट दिए श्रद्धाञ्जली.

काठमाडौं । संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधनमा विश्वभरका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नोबल पुरस्कार विजेतासमेत रहेका अन्नानको ८० वर्षको उमेरमा शनिबार निधन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नानको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । परराष्ट्र मन्त्रालयले पनि उनको निधनमा शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट […]

रगतले रातो भयो समुन्द्र

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रगतले रातो भयो समुन्द्र.

स्कटल्याण्डको फअरो आइसल्याण्डस्थित एक समुन्द्र रगतले रातो भएको भयो । वास्तवमा ह्वेलको शिकार गरिएकाले पानीमा रगत मिसिएपछि समुन्द्र रातो भएको हो । सोसल मिडियामा यससम्बन्धि फोटो सार्वजनिक भएपछि पशु अधिकारकर्मीले रोष व्यक्त गरेका छन् । ह्वेल माछा सामूहिक रुपमा एउटा खाल्डोमा जम्मा भएका बेला उनीहरुको हत्या गरिएको थियो । सरकारका अनुसार यो तस्बिर आइल्याण्ड अफ […]

फिजीमा ८ दशमलव २ म्याग्निच्यूटको शक्तिशाली भूकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on फिजीमा ८ दशमलव २ म्याग्निच्यूटको शक्तिशाली भूकम्प.

काठमाडौं । अफ्रिकी मुलुक फिजीमा गएको ८ दशमलव २ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरको मध्य भागलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घर चर्किएका छन् । भूकम्पले भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन । प्रशान्त महासागरमा ५ सय ६० किलोमिटरको गहिराईसम्म भूकम्पको धक्का महसुस गरिएको फिजीको भूगर्भ विभागले जनाएको छ […]

बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव

Published: in विविधा, by . Leave a Comment on बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव.

बेइजिङ । चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुई भन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न […]

केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो.

काठमाडौं । भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो । केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केरला […]

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रहेनन् भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी.

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन्। उनको ९३ वर्षको उमेरमा निधन भएको हो। वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए। एम्सले जारी गरेको प्रेस रिलिजमा उनको मृत्यु भारतीय समयअनुसार बेलुकी पाँच बजेर […]

काबुलको ट्युसन सेन्टरमा आक्रमण, ४८ को ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on काबुलको ट्युसन सेन्टरमा आक्रमण, ४८ को ज्यान गयो.

काठमाडौं । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो । अफगानी प्रहरीले सिया मुस्लिमकाे बाहुल्य रहेको काबुलकाे ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ । विस्फोटमा परी ज्यान […]

पेरिसका सडकमा पिसाब फेर्न खुला शौचालय !

Published: (Updated: ) in विविधा, by . Leave a Comment on पेरिसका सडकमा पिसाब फेर्न खुला शौचालय !.

पेरिसमा खुला ठाउँमा पिसाब फेर्नेका लागि स्थानीय प्रशासनले डब्बाहरूको व्यवस्था गरिएको छ। सहरका चारवटा खुला रूपमा पिसाब फेर्नेका लागि भनेर डिब्बाहरू राखिएका हुन्। रातो रंग लगाएर राखिएको पिसाव फेर्ने सब्बाहरूको पिसाव कसरी फेर्ने भनेर विज्ञापन समेत गरिएको छ। ती डब्बाहरू बाटोको ठीक छेउमा राखिएका छन्। नोट्र ड्याम गिर्जाघर नजिक राखिएको एउटा डब्बाबाट सेइन नदीको दृष्य […]

तालिबान आक्रमणबाट, १४ सैनिक मारिए

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on तालिबान आक्रमणबाट, १४ सैनिक मारिए.

काठमाडौं । उत्तरी अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकूहरूले मंगलवार कब्जा जमाएर कम्तीमा १४ सैनिकको हत्या गरेका छन् । अन्य दर्जनौंलाई उनीहरूले बन्धक बनाएका छन् । कतिपय सैनिक भने भाग्न सफल भएका छन् । सेनाका प्रवक्ता मोहम्मद हनीफ रेजाईका अनुसार, अशान्त फरयाब प्रान्तको घोरमाच जिल्लामा कैयौं दिनसम्म चलेको भीषण संघर्षपछि आतंकवादीहरूले सेनाको शिविर कब्जा गरेका […]