Sajhamanch Archive

इटलीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो, १२ जना अझै बेपत्ता

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on इटलीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो, १२ जना अझै बेपत्ता.

रोम । इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा २६ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् ।अधिकारीहरुले अझै १२ जना व्यक्ति बेपत्ता भएको बताएका छन् । पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधनसमेत खसेका छन् । पुल खस्दा दुर्घटनामा परेकाहरुको खोजी र उद्धारका लागि ३ सय जना परिचालन […]

लाओसमा बाँध भत्किदा ३६ को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on लाओसमा बाँध भत्किदा ३६ को मृत्यु.

लाओस । लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् । उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले  पुष्टि गरेको छ । लाओस पिपुल्स आर्मीका उपनिर्देशक फालोम लिन्थोङले शनिबार एक तीन वर्षीया बालिकासहित ३६ व्यक्तिको शव हिन्लाथ गाउँमा […]

श्रीमतीको हत्या गर्न घरमाथि विमान खसालेपछि…

Published: (Updated: ) in विविधा, by . Leave a Comment on श्रीमतीको हत्या गर्न घरमाथि विमान खसालेपछि….

श्रीमती पिटेको आरोप खेपिरहेका एक व्यक्तिले श्रीमतीको हत्या गर्ने उद्देश्यले घरको छतमाथि विमान दुर्घटना गराएको खबर आएको छ। अमेरिकाको उटा के पेसन शहरमा भएको उक्त घटनाका बारेमा अमेरिकी प्रहरीले जानकारी दिएको हो। उक्त घटना घट्नु केही समय पहिले डुएने युड नाम गरेका ती व्यक्तिलाई घरेलु हिंसाको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पछि उनलाई जमानतमा रिहा […]

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा.

काठमाडौं । विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ । इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा भियनाले अष्ट्रेलियाको मेलवर्नलाई पछि पारेको हो । राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत गरिएको हो । सूचीको १० औं स्थान भित्र अष्ट्रेलियाका […]

सिरियाको एक भवनमा विस्फोटः ३९ जनाको मृत्यु

Published: in विविधा, by . Leave a Comment on सिरियाको एक भवनमा विस्फोटः ३९ जनाको मृत्यु.

काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ । सो भवनमा एक जना हतियार तस्करले हतियार भण्डारण गरेको बताइएको छ । विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका […]

उपाधि दाबेदार लिभरपुलको रवाफिलो जित

Published: in खेलकुद, by . Leave a Comment on उपाधि दाबेदार लिभरपुलको रवाफिलो जित.

इंग्लिस प्रिमियर लिगमा जारी सिजन उपाधिका लागि सर्वाधिक अघि मानिएको लिभरपुलले आफ्नो पहिलो खेलमा रवाफिलो जित हासिल गरेको छ। आफ्नो उदघाटन खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो। प्रिमियर लिगमा जित संख्या ५०० पुर्‍याउने क्रममा लिभरपुलले खेलको १९ औं मिनेटमा मोहमद सलाहले टिमका लागि पहिलो गोल गरे। गत सिजन पनि उत्कृष्ट प्रदर्शन […]

विमान दुर्घटनामा १८ को मृत्यु, भाग्यले बाँचे १२ वर्षीय बालक

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on विमान दुर्घटनामा १८ को मृत्यु, भाग्यले बाँचे १२ वर्षीय बालक.

जकार्ता । इन्डोनेसियाको पहाडी इलाकामा आइतवार बिहान एउटा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । शनिबारबाट बेपत्ता भएको यो विमान दुर्घटनामा परेको पुष्टि त्यहाँका अधिकारीहरुले गरेका छन् । यो जहाज दुर्घटजनामा कम्तिमा पनि ८ जना मारिएका छन् । जहाज दुर्घटनामा केबल १ जना १२ वर्षीय बालकको ज्यान बचेको छ। समाचार अनुसार यो जहाज उडान भरेको ४० मिनेटपछि […]

सौर्य प्रणाली र आँधीको अध्ययन गर्न नासाले पठायो पार्कर

Published: in विविधा, by . Leave a Comment on सौर्य प्रणाली र आँधीको अध्ययन गर्न नासाले पठायो पार्कर.

नासाले ‘टच द सन’ उद्देश्यका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । पार्कर सोलार प्रोब नाम दिइएको त्यो यान अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट छुटेको बीबीसीले जनाएको छ । त्यो प्रोब इतिहासकै सबैभन्दा छिटो कुद्ने बस्तु भएको जनाइएको छ । त्यो यानको नाम अन्तरिक्ष भौतिकशास्त्री युजेने पार्करको नामबाट राखिएको हो । उहाँ अहिले ९१ वर्षको हुनुभएको […]

ट्राफिक नियम तोड्नेलाई यस्तो अनौठो सजाय

Published: in विविधा, by . Leave a Comment on ट्राफिक नियम तोड्नेलाई यस्तो अनौठो सजाय.

भारतमा ट्राफिक नियमको उल्लंघन धेरै नै हुनेगर्छ । धेरैजसो सडक दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन पनि हो । ट्राफिक नियम पालना नगर्नेमाथि आम रुपमा जरिवाना गरिने चलन हुन्छ । तर तेलंगनाको जोगुलंबा गडवाल जिल्लामा यसरी नियम उल्लंघन गर्नेलाई अनौठो सजाय दिइन्छ । एसपी रीमा राजेश्वरीले जिल्लामा अभियान नै चलाइन् जसअनुसार ट्राफिक नियम उल्लंघन गर्नेलाई वृक्षारोपण […]

स्पेनिस लिजेन्ड पिकेले लिए सन्यास

Published: in खेलकुद, by . Leave a Comment on स्पेनिस लिजेन्ड पिकेले लिए सन्यास.

स्पेनका लिजेन्ड तथा बार्सिलोनाका डिफेन्डर समेत रहेका जेरार्ड पीकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सेन्टर ब्याक ३१ वर्षीय पीकेले देशका लागि १०२ क्याप जितेका थिए। स्पेनको राष्ट्रिय टिममा २००९ देखि २०१८ सम्म नियमित टिमका सदस्य रहँदा स्पेनलाई एकपटक विश्वकपको उपाधि समेत दिलाउन महत्त्वपूर्ण भूमिका खेले। उनले २०१० को विश्वकप जिताउन टिमका लागि निर्णायक भूमिका […]