Sajhamanch Archive

पेरुका पूर्वराष्ट्रपतिले हाने आफैँ

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on पेरुका पूर्वराष्ट्रपतिले हाने आफैँ.

पेरु । पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले आफूले आफैँलाई गोली हानेका छन्। प्रहरीले पक्राउ गर्ने क्रममा उनले गोली प्रहार गरेका हुन्। अधिकारीहरूले उनलाई तुरुन्तै पेरुको राजधानी लुमामा रहेको क्यासिमिरो उल्लवा हस्पितल लगेको बिबिसीले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको समाचारहरूमा जनाइएको छ। उनलाई ब्राजिलियन निर्माण कम्पनीसँग घूस लिएको आरोप लगेको थियो। तर, उनले उक्त आरोप अस्वीकार […]

महाभारतको अनौठो प्रेमकथाः अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा, by . Leave a Comment on महाभारतको अनौठो प्रेमकथाः अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी.

महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ । तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो रु महाभारतको […]

फ्रान्स र चीनबीच ४० खर्बको व्यापार सम्झौता, चीनले ३०० एयरबस जहाज किन्ने

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on फ्रान्स र चीनबीच ४० खर्बको व्यापार सम्झौता, चीनले ३०० एयरबस जहाज किन्ने.

चीन र फ्रान्सले  ४० खर्ब रूपैयाँ बराबरको व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्। चिनियाँ राष्ट्रपति सी चीन फिङको फ्रान्स भ्रमणका क्रममा सोमबार दुई देशबीच १५ वटा व्यापार सम्झौता भएका हुन्। फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंको कार्यालयले ३७ खर्ब ३६ अर्ब रूपैयाँमा चीनले फ्रान्सेली कम्पनी एयरबसका ३०० वटा जहाज किन्ने सम्झौता भएको उल्लेख गरेको छ। तीमध्ये ए३२० सिरिजका […]

जो नौ वर्षमै ‘मेयर’ बनेर सहर सुधार्दैछिन्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जो नौ वर्षमै ‘मेयर’ बनेर सहर सुधार्दैछिन्.

सहरको ट्राफिक जाम, प्रदूषण, कोलाहल र भिडभाडसँग हामी दिनहुँ भुक्तमान हुनुपर्छ। सहरलाई अपनाउँदा–अपनाउँदै हामी सहरसँग अभ्यस्त भइसकेका छौं। यही सहर हाम्रा साना केटाकेटीलाई कस्तो लाग्दो हो? कस्तो लाग्दो हो उनीहरूलाई यहाँको ट्राफिक जाम? यहाँको प्रदूषण? यहाँको कोलाहल र भिडभाड? अझ ती साना नानीबाबुहरू साइकल चलाउँदा हुन् त यति ठूलो सहरमा एउटै गतिलो साइकल मार्ग नदेख्दा […]

यी हुन् विश्वकै सबैभन्दा महँगो र सबैभन्दा सस्तो सहर

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on यी हुन् विश्वकै सबैभन्दा महँगो र सबैभन्दा सस्तो सहर.

काठमाडौं । फ्रान्सको राजधानी प्यारिस विश्वको सबैभन्दा महँगो सहर बनेको छ । ‘इकोनोमिस्ट इन्टेलिजेन्स् युनिट सर्भे’ले जारी गरेको सूचीमा हङकङ र सिंगापुरसँगै प्यारिस सबैभन्दा महँगो सहरको सूचीमा परेको हो । इकोनोमिस्ट इन्टेलजेन्स युनिटको इतिहासमै सबैभन्दा महँगो सहरको सूचीमा पहिलोपटक तीन सहर परेका हुन् । गत वर्ष प्यारिस सूचीको दोस्रो नम्बरमा थियो । विश्वका १३३ सहरलाई […]

काठमाडौं आउँदै गरेको जहाज एयर फ्रान्सको जहाजसँग कसो जुधेन, यसरी बचाए पाइलटले

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौं आउँदै गरेको जहाज एयर फ्रान्सको जहाजसँग कसो जुधेन, यसरी बचाए पाइलटले.

काठमाडौं  । काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झण्डै जुधेका टाइम्स अफ इण्डियाले जनाएको छ । गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर […]

न्युजील्यान्ड गोलीकाण्डमा मर्ने व्यक्तिको संख्या ४९ पुग्यो, ४८ जना घाइते

Published: (Updated: ) in विविधा, by . Leave a Comment on न्युजील्यान्ड गोलीकाण्डमा मर्ने व्यक्तिको संख्या ४९ पुग्यो, ४८ जना घाइते.

काठमाडौं । न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना मारिएका छन् भने थप ४८ जना घाइते भएका छन् । डीन्स एभेन्यु मस्जिदमा ४१ जना मारिएका हुन् भने बाँकी सातजना लिनवूड मस्जिदमा मारिएका हुन् । अर्का एकजना चाहिँ अस्पतालमा बितेका हुन् । प्रहरी कमिस्नर माइक बुशले गोलीकाण्ड अत्यन्तै निन्दनीय भएको बताए । यस हत्याका लागि […]

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए.

कायरो  । इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् । ‘आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा […]

१४९ यात्रु सहित इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on १४९ यात्रु सहित इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त.

इथोपियाको अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडान भरेको इथोपियन एयरलाइन्सको बोइङ ७३७ दुर्घटनामा परेको छ। विमानमा १४९ यात्रु र ८ जना चालक दलका सदस्यहरू रहेको विमान कम्पनीले जनाएको छ। एयरलाइन्सका प्रवक्ताका अनुसार विमान दुर्घटना स्थानीय समय अनुसार आइतबार बिहान ०८:४४ बजे भएको हो। जहाज इथोपियाको राजधानीमा यात्रु भरेर उड्ने क्रममा दुर्घटनाग्रस्त भएको उनले बताए। उक्त घटनामा कति […]

कसरी जित्याे विवादास्पद चलचित्र ‘ग्रीन बूक’ले ओस्कार पुरस्कार ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on कसरी जित्याे विवादास्पद चलचित्र ‘ग्रीन बूक’ले ओस्कार पुरस्कार ?.

अमेरिका। नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकलाई […]