पाँचथर । अहिलेसम्म बिजुली बत्ती बाल्न त के गाउँलेहरुले बिजुलीको तारसम्म नदेखेको क्षेत्रमा ७० किलोवाटको हावा र सौर्य उर्जा उत्पादन गरिएको छ । सोपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका २ को मुहार पनि फेरिएको छ । सौर्य उर्जाबाट बिजुली बलेपछि सप्तमी बजारका ११० घर परिवारको दिनचर्या बेग्लै हुनपुगेको देख्न पाइन्छ । साँझमा झिलीमिली बत्ती बालेर यहाँका बासिन्दा […]
पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको सङ्कट छ । त्यसैले यहाँका बासिन्दाले ‘डीप बोरिङ’ प्रविधिबाट पानीको जोहो गर्दै आएका छन् । प्रदेश सरकारको एक अर्ब लगानीमा गाउँपालिकाका तीन स्थान उत्तिसे, बतासे र मल्लिडे क्षेत्रमा डीप बोरिङबाट पानी निकाल्न लागिएको पछि उत्तिसेबाट दैनिक ९ घण्टा पानी आपूर्ति भइरहेको छ । बतासे र मल्लिडे […]
पाँचथर । सुन्तलाको पकेट क्षेत्र मानिएको फिदिम नगरपालिका भित्रकै सुन्तलाका बोट मासिन थालेका छन् । अज्ञात रोगका कारण सुन्तलाको बोट धमाधम मासिन थालेको हो । नगरपालिका क्षेत्रको एक घर बराबर ५५ बोट सुन्तलाका बोटहरु हालै मासिएका हुन् । विगतमा यहाका सुन्तला जापानसम्म निर्यात हुन्थ्यो । तर, अब त्यो समय रहेन । फिदिम नगरपालिका ५ का […]
अर्जुनधारा । इसाई धर्मावलम्बीहरुले मुख्य पर्व जिसस क्राइस्टको जन्म दिन धुमधामका साथ ‘क्रिसमस डे’ मनाउने भएका छन् । हरेक वर्ष डिसेम्बर २५ लाई क्रिसमस डे का रुपमा मनाउने चलन छ । इसाई धर्मावलम्बीहरुले यो वर्ष भोलि मंगलबार आफ्ना आदर्श व्यक्तिको स्मरणमा विविध कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने भएका हुन् । इसाई धर्मका अनुयायीहरू सौहार्द्रता […]
बिर्तामोड । अटिजम केयर नेपाल सोसाइटीले बिर्तामोडमा अटिजम सम्बन्धी अभिमुखिकरण गरेको छ । अटिजम केयर नेपालका प्रशासन प्रमुख सुरेन्द्र बज्राचार्य तथा अन्जु महर्जनको टोलीले बिर्तामोडमा बुधबार गरेको जनचेतनामुलक अन्तरक्रिया कार्यक्रममा अटिजमको अवस्थाका बारेका छलफल गरिएको छ । अटिजम खास रोग नभएको तथा यसको उपचार एकैचोटी सम्भव नभएकाले यसलाई बिस्तारै व्यवहार तथा सामाजिकरणले कम गर्दै निराकरण […]
अर्जुनधारा । पूर्वको पशुपति नाथको नामले चिनिएको अर्जुनधारा जलेश्वर धाममा ३६ औं बार्षिक अनुष्ठानको रुपमा ९ दिने महायज्ञ सन्चालन भइरहेको छ । झापाको अर्जुनधारा नगरपालिकामा ७ मा अवस्थित जलेश्वर धाममा मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि भविष्य महापुराण लागेको हो । मंसिर ११ गतेदेखि २० गतेसम्म लाग्ने महापुराणमा पुर्वका विभिन्न जिल्लाहरु र स्वदेश तथा […]
हरेक वर्ष बालाचर्तुदशी मा लाग्दै आएको पुर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम ९ दिने महायज्ञको पाँचै दिनको रात्रिकालिन समयमा यस्तो देखियो ।
गौरादह । तत्कालिन राज्य पक्षबाट गोली हानेर हत्या गरिएका अखिल क्रान्तिकारीका तत्कालिन झापा जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको सम्झनामा आज गौरादहमा रक्तदान कार्यक्रमसहित श्रद्धाञ्जली सभा गरिएको छ । २०६१ साल मंसीर ६ गते साँझ ७ बजे सरकार पक्षले गोली दागेर गौरादहमा उनीहरुको हत्या गरेको थियो । तत्कालीन माओवादी जनयुद्धमा क्रियाशील सुवेदी र […]
अर्जुनधारा । थोरै मात्र मानिसले विदेशमा सिकेको सीपलाई नेपालमा आएर उपयोग गर्छन् । विदेशमा सिकेको सीपलाई स्वदेशमा नै सदुपयोग गरी आत्मनिर्भरताको बाटोमा झापाको अर्जुनधारा नगरपालिका ५ का केही युवा अग्रसर भएका छन् । वैदेशिक रोजगारीका लागि दुबई गएर तीन वर्ष वासिङ कम्पनीमा काम गरेका राजेश दाहालले नेपाल आएर त्यहाँ सिकेको सीपको सदुपयोग गर्न थालेका हुन […]
तिहारका लागि घरका आँगन, करेसाबारी र बाटोको छेउछेउमा रोपिएका मखमली गोदाबारी, सयपत्रिका फूलहरु जस्ले गाउँघरनै झिलिमिली पारेको छ ।