Sajhamanch Archive

दशैँ बोनस र ऐन कार्यान्वयनको मागसहित टोकला चिया बगानका मजदुरहरु आन्दोलनमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गत झापाको मेचीनगरस्थित टोकला चिया बगानमा कार्यरत मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । बगान व्यवस्थापन पक्षले श्रम ऐन २०७४ कार्यान्वयन नगरेको,ऐनले व्यवस्था गरेको दशैं वोनस नदिएको तथा राजपत्रमा उल्लेख भए अनुसार मजदुरलाई पारिश्रमिक नदिएको भन्दै मजदुरहरुले आन्दोलनको घोषणा गरेका हुन् । मंगलबार विभिन्न मजदुर संघ संगठनमा आवद्ध […]

अरुकै खुशीयाली हेरेर वित्छ उनीहरुको दशैँ र तिहार

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on अरुकै खुशीयाली हेरेर वित्छ उनीहरुको दशैँ र तिहार.

झापा । किन आउँछ दशैँ तिहार, किन बिदाबार, फौजीलाई कुन हो दशै कुन हो चाड तिहार । दीपक कोइरालाको शब्द र जगदिश समालको स्वरमा सजिएको यो गीत प्रायः दशै तिहार र अन्य चाडपर्वका बेला रेडियो र टेलिभिजनबाट गुञ्जिन्छ । यो गीतमा सुरक्षा निकायमा कार्यरत व्यक्तिको बाध्यतालाई प्रस्तुत गरिएको छ । नेपालीको महान पर्व दशैतिहार शुरु […]

बाहुनडाँगीबासीको सकरात्मक कार्यः ३५ लाखको काम साढे चार लाखमा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on बाहुनडाँगीबासीको सकरात्मक कार्यः ३५ लाखको काम साढे चार लाखमा सम्पन्न.

बाहुनडाँगी । मान्छेले गर्न चाहे अनि भित्रै मनदेखि काम गर्ने दृढसंकल्प भए कुनै पनि काम असम्भव छैन भन्ने गतिलो उदाहरण मेचीनगर वडानम्बर—४ बाहुनडाँगीका वासीन्दाले प्रस्तुत गरेका छन् । त्यसको अगुवाई गरेका छन्, मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष नविन वरालले । ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मनशाय बोकेका बाहुनडाँगीवासीले आफ्नै श्रमदान र लगानीमा गाउँको मुहार परिवर्तन […]

मेचीनगरमा शुरु भयो तीनतले खेती

Published: (Updated: ) in समाज, by . Leave a Comment on मेचीनगरमा शुरु भयो तीनतले खेती.

धुलावारी । विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका झापा मेचीनगर—९ का एक युवाले व्यवसायिकरुपमा तीनतले खेती शुरु गरेका छन् । कृषि कर्मबाटै उनले मनग्य आम्दानी मात्र गरिरहेका छैनन् अन्यलाई रोजगार समेत दिएका छन् । मेचीनगरमै पहिलो हाइटेक (उच्च प्रविधियुक्त) नर्सरी शुरु गरेका स्थानीय डिल्लीराज उप्रेतीले १२ कठ्ठा जग्गामा मेवा, कागती र सयपत्री फूलको व्यवसायिक तीनतले […]

मेचीनगरमा थपिए नयाँ कुष्ठरोगी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on मेचीनगरमा थपिए नयाँ कुष्ठरोगी.

मेचीनगर । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नगरमा कुष्ठरोगीका नयाँ विरामी फेला पर्न थालेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ जान थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताइन् । उनका अनुसार सामाजिक भेदभावका कारण कुष्ठरोगीहरु खुलेरै उपचारका लागि नपुग्ने गरेका […]

‘राआक’ मेचीनगरको विकासको बाधक !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ‘राआक’ मेचीनगरको विकासको बाधक !.

मेचीनगर । राष्ट्रिय आवास कम्पनी (तत्कालिन ग्रामीण आवास कम्पनी)–को दोहोरो चरित्रका कारण मेचीनगर क्षेत्रका अधिकांश विकास निर्माणका कार्य प्रभावित भएका छन् । आइतबार झापाको मेचीनगर ६ मेचीडाँडा पूर्व प्रगति टोलबासीहरु आफ्नो उचित बसोबासको टुङ्गो नलगाई पूलको काम शुरु गरेका कारण विस्थापित हुन लागेको भन्दै नगरपालिका पुगेपछि यस्तो रहस्य खुलेको हो । पीडितहरुसँगको छलफलका क्रममा नगरप्रमुख […]

भारतले आयतमा रोक लगाएपछि, ठूला बंगुर फर्म बन्द

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on भारतले आयतमा रोक लगाएपछि, ठूला बंगुर फर्म बन्द.

झापा । भारतले नेपालको बंगुर आयातमा रोक लगाएपछि पछिल्लो पाँचवर्षयता पूर्वीनाकाबाट हुने निर्यात हरेक वर्ष कम हुर्दै गएको छ । जस्का कारण ज्यादै ठूलो लगानीमा सञ्चालित झापाका दर्जनौं बंगुर फार्म बन्द भएका छन् । आफ्नै उत्पादन प्रोत्साहन गर्न भारतले नेपाली बंगुरको आयातमा रोक लगाएको छ । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार वितेको आर्थिक वर्ष २०७४। […]

सुधारिँदै मेची अञ्चल अस्पताल, एक वर्षमा ९२ हजार बढीले सेवा लिए

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on सुधारिँदै मेची अञ्चल अस्पताल, एक वर्षमा ९२ हजार बढीले सेवा लिए.

मेचीनगर । अनुभवी र ख्याती आर्जन गरेका विशेषज्ञ चिकित्सकको नियमित सेवा ,पछिल्लो समयमा थपिएका विभिन्न उपकरण र जनशक्ति लगायतको प्रबन्धले सेवा सुधारिँदै गएपछि मेची अञ्चल अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । कुनैबेला सरकारी अस्पताल भन्नासाथ नाक खुम्च्याउने सर्वसाधारण नै अहिले अञ्चल अस्पतालको सेवा लिन थालेका छन् । ‘अघिल्ला वर्षका तुलनामा पछिल्लो समय मेची अञ्चल […]

सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने

Published: in सहकारी, by . Leave a Comment on सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने.

मेचीनगर । मेचीनगरस्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले वितेको आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप मौज्दात ३ करोड ३४ लाख २ हजार ६७५ रुपैयाँ पुर्याएको छ । जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनमा १ करोड १४ लाख ६८ हजार ४१८ रुपैयाँले बृद्धि भएको हो । संस्थाको शनिबार सम्पन्न ११औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष भगिरथ […]

किन टिक्दैनन् मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत !

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on किन टिक्दैनन् मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत !.

कारण कोः जनप्रतिनिधि कि नगरपालिकाका कर्मचारी मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधिहरुले कमाण्ड सम्हालेको एक वर्षको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भएको छ । मुलुकका ७७ वटा जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये सबैभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने सम्भवतः मेचीनगर नै रहेको अहिले चर्चा छ । स्थानीय तहको निर्वाचन हुनुअघि २०७२ साल […]