Sajhamanch Archive

‘मलाई काम गर्न एकदम कठिनाई छ’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘मलाई काम गर्न एकदम कठिनाई छ’.

तपाईं मेचीनगर नगरपालिका वडा नं. १२ को वडाध्यक्ष बन्नु भएको लगभग २ वर्ष भयो । यो अवधिमा विकास निर्माणका के कस्ता कार्यहरु गर्नुभयो ? धन्यवाद । २ वर्ष अगाडिसम्म यो वडा पहिला निक्कै पछाडि परेको थियो । त्यसकारण यहाँ विभिन्न बाटाघाटाहरुका समस्या र बाटोको अवधारणाहरु जुन मापदण्ड थियो, त्यो मापदण्डमा थिएनन् र त्यो मापदण्ड तयार […]

‘घोषणापत्रका ८० प्रतिशत काम २ वर्षमै पूरा गरेको छु’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, , by . Leave a Comment on ‘घोषणापत्रका ८० प्रतिशत काम २ वर्षमै पूरा गरेको छु’.

बिर्तामोड नगरपालिका वडा नं. १ को वडाध्यक्ष हुनुभएको लगभग २ वर्ष भयो । यो अवधिमा विकास निर्माणका के कस्ता कार्यहरु सम्पादन भए ? म विगत २० वर्षदेखि निरन्तर यही वडाको बासिन्दा रहेकाले जनताका बीचमा नै रहेर काम गरिरहेको अवस्था हो । यो वडामा कुन ठाउँमा के समस्या छ, कुन कुन योजना कहाँ कहाँ गर्नुपर्ने भन्ने […]

‘विभिन्न संस्कृति अंगाल्ने समुदायकाबीच महोत्सवले आत्मीयता बढाएको छ’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by . Leave a Comment on ‘विभिन्न संस्कृति अंगाल्ने समुदायकाबीच महोत्सवले आत्मीयता बढाएको छ’.

बिर्तामोड नगरपालिका वडा नं. १०, झापा जननिर्वाचित हुनुभएको २० महिनाको अवधिमा के–कस्ता कार्यहरु सम्पादन गर्नुभयो ? भौगोलिक विविधता भए पनि बिर्तामोड वडा नं. १० अलिकति ओझेलमा परेको क्षेत्र हो । तर पनि विकासको योजनाको कुरा गर्दा धेरै नै कार्यहरु भइरहेका छन् । सैनिकमोडबाट गोलधाप जोड्ने बाटो बाहेक अन्य ४१ वटा बाटो बन्दैछन् । कुनै बनिसकेका […]

‘जंगली हात्ती पनि विचरण गरोस्, वडाबासी पनि नमरुन्’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , , by . Leave a Comment on ‘जंगली हात्ती पनि विचरण गरोस्, वडाबासी पनि नमरुन्’.

वि.सं. २०३४ सालबाट राजनीतिमा सक्रिय गंगाप्रसाद भट्टराई बिर्तामोड नगरपालिका वाड नं. ७ का अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नन्दु उप्रेतीलाई ३९७ मतले पछि पार्दै नेकपा एमालेबाट उनी विजयी भएका हुन् । उनै वडाध्यक्ष भट्टराईसँग एक वर्षसम्म गरेको कामहरु र अबको बाँकी चार वर्षका लागि बनाएको योजनाबारे साझामञ्चका लागि सञ्जु शिवाकोटीले […]

‘अर्को वर्षदेखि जनताबाट बाटोे, पूल पुलेसाको माग आउने छैनन्’

Published: in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘अर्को वर्षदेखि जनताबाट बाटोे, पूल पुलेसाको माग आउने छैनन्’.

हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रोशनी शिवाकोटीलाई झापाली मजदूर आन्दोलनमा एउटा संघर्षशील नेतृको नामले चिनिन्छ । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदूर युनियन, मोमेन्टो एपरेल्स प्रालि इकाइको तीन कार्यकाल अध्यक्ष भई नेतृत्व गरेकी उनी त्यसपछि केन्द्रीय सदस्य बनेकी थिइन् । ट्रेड युनियनको काम गर्दै तालिमको शिलशिलामा उनी केही समय कम्बोडिया पनि गएकी थिइन् । […]

‘सिंहदरबारको अधिकार घर–आँगनमा होइन पालिकामा छ’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘सिंहदरबारको अधिकार घर–आँगनमा होइन पालिकामा छ’.

शनिलाल राजवंशी, भद्रपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हुनुहुन्छ । साविक गरामनी २ खोपबाडीमा २०२८ वैशाख १ गते जन्मनु भएका शनिलालले पूर्व नेकपा एमालेको क्षेत्रीय सदस्य भई कामगर्नु भएको छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा चन्द्रगढी गाविसको उपाध्यक्ष भई पाँच वर्षसम्म जनसेवामा लाग्नु भएका उहाँ नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता […]

‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by . Leave a Comment on ‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’.

२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा कनकाई नगरपालिका वडा नम्बर ७ का लीलाबहादुर कन्दङवाले नेपाली कांग्रेसका यादबप्रसाद उप्रेतीलाई ४०४ मतले पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका हुन् । तत्कालिन नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका ६४ वर्षीय कन्दङवाले यो अवधिमा के कस्ता काम गर्न भ्याए ? बाँकीका चार वर्षमा आफ्नो वडालाई उनी कस्तो बनाउने योजनामा छन् […]

‘आफ्नो वडालाई पूर्ण विद्युतीकरण गर्नेछु’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘आफ्नो वडालाई पूर्ण विद्युतीकरण गर्नेछु’.

बिस्तारै बिस्तारै सहरीकरण हुँदै गएको झापाको लक्ष्मीपुर चोकबाट उत्तर तथा अर्जुनधारा जलेश्वर धाम दक्षिण क्षेत्रमा फैलिएको अर्जुनधारा वडा नं. ५ धार्मिक तथा सांस्कृतिक हिसाबले अग्रणी वडा हो । पौराणिक कालमा पाँच पाण्डवहरुले खेलेको पाण्डवपुर तथा अर्जुनधाराधामको नजिकै रहेकाले यो वडालाई धार्मिकरुपमा बढी चिनाउँछ । सहरीकरण हुँदै गरेको यो वडामा थुप्रै सम्भावना र उत्तिकै चुनौति एवम् […]