Sajhamanch Archive

गाउँका किसानदेखि शहरका व्यवसायीको एउटै पीडा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on गाउँका किसानदेखि शहरका व्यवसायीको एउटै पीडा.

विर्तामोड । विश्व यतिबेला कोरोनाको संकटमा छ । नेपाल सरकारले संकट निम्तिन नदिन सक्रियतापुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था छ l जसले गर्दा विद्यार्थीहरुको पढाइमा असर पुगेको छ । व्यापार व्यावसाय धरासायी छन्, पसल, शैक्षिक संस्थालगायत सबै ठप्प भएका […]

अब हामी आफैं बोल्छौ ……….

Published: in लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on अब हामी आफैं बोल्छौ ………..

भनिन्छ, दिनको संकेत बिहानीले गर्छ । सुन्दर फूल फुलाउनु छ भने बेलैबाट मलजल गर्नुपर्छ । अनिमात्र त्यो फूल राम्ररी फक्रिन्छ, फुल्छ र फूलको औचित्य रहन्छ । हरेक बालबालिका हाम्रा लागिमात्र होइन, समाज तथा राष्ट्रकै लागि महत्वपूर्ण हुन्छन् । प्रत्येक राष्ट्रको भविष्यका कर्णधार अर्थात भोलिको देश निर्माता आजका बालबालिका नै हुन् । मुलुकको भविष्यका उत्तरदायी यिनीहरु […]

ग्लोरी बाल क्लबको अध्यक्षमा बजगाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ग्लोरी बाल क्लबको अध्यक्षमा बजगाई.

बिर्तामोड । बिर्तामोड ४ मा रहेको ग्लोरी इङलिस स्कुलमा रक्षा बजगाईंको अध्यक्षतामा ग्लोरी बालक्लब गठन गरिएको छ । यसैगरी क्लबको उपाध्यक्षमा दर्शन ओलि ,सचिव उषा सुवेदी, सह-सचिव, अरिफा अज्जल ,कोषाध्यक्ष डाईना केरुङ्ग रहेका छन। यस्तै सदस्यहरुमा गरिमा नेपाल,अंकित ओलि,श्रेया राजबंशी ,प्रनिशा पोख्रेल ,तृप्ती दाहाल,दिपिका अधिकारी ,रचना उप्रेती ,करिन खड्का ,रितिक यादब ,रोहन विष्ट,कंन्चन सुवेदी ,सुरज […]

मनकामना टप थ्री अडिसन

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मनकामना टप थ्री अडिसन.

बिर्तामोड । मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भइ रहेको सिङ्गिङ् आईकन र डान्स स्टारको टप थ्री को अडिसन आज सम्पन्न भएको छ । पछिलो समय रास्ट्रिय तथा अन्तरास्ट्रियस्तरका टेलिभिजन सो मार्फत हुने यस्ता सो ले सबैको ध्यानाकर्षण गराएको पनि छ।अतिरिक्त क्रियाकलापमा बालबालिका तथा अन्य क्षेत्रमा रुचि भएकाहरुले पाएको अवसरले पनि यस्ता कार्यक्रमको महत्त्व बढेको पाइन्छ। यस्तै […]

प्रसाईंले घरमै पुगेर गुरुङलाई दिए बधाई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रसाईंले घरमै पुगेर गुरुङलाई दिए बधाई.

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनको मतपरिणम पछि निर्वाचित अध्यक्ष जलकुमार गुरुङलाई उप बिजेता ज्ञानुराम प्रसाईंले घरमै पुगेर शुभकामना दिएका छन् । प्रगतिशील समुहको नेतृत्व गरेका प्रसाईंले लोकतान्त्रिक समूहका बिजयी अध्यक्ष जलकुमार गुरुङ लाई भेटेर शुभकामना तथा बधाई दिएका हुन् । यस्तै प्रसाईंले आफ्नो सामाजिक संन्जाल मार्फत धन्यवाद ब्यक्त गरेका छन् […]

अनसनरत थापाको समर्थनमा हजारौं युवा इलामको सडकमा

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अनसनरत थापाको समर्थनमा हजारौं युवा इलामको सडकमा.

इलाम । अनसनरत डाक्टर गोबिन्द केसीको माग नाजायज रहेको भन्दै पिक्षमा इलाममै अनसन बसेका विजय थापाको समर्थनमा आज झापा र इलामका युवाले जुलुस र कोणसभा गरेका छन् । स्वतन्त्र युवाको समूहले इलाम बजार टुँडिखेल हुँदै महेन्द्र क्याम्पस बाट टेम्पो बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । विजय थापाको अनसनमा ऐक्यवद्धता जनाउन झापाबाट इलाम आएका युवा […]

मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो.

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना स्कूलमा दुना–टपरी बनाउने कार्यशाला सम्पन्न गरिएको छ। विद्यार्थीहरुलाई परम्परागत संस्कार र संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका कुरालाई व्यवहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले बताएका छन् । मौलिक परम्परा अनुसार आवश्यक पर्ने दुना–टपरीको महत्त्व र आवश्यकताका विषयमा छलफलसमेत गरिएको थियो । कक्षा ७ देखि […]

झापामा भोलिदेखि सिनेमा शिक्षा

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, by . Leave a Comment on झापामा भोलिदेखि सिनेमा शिक्षा.

बिर्तामोड । कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले बिर्तामोडमा आइतबारदेखि फिल्म निर्माण सम्बन्धी एकहप्ते तालिम सुरु गर्ने भएको छ । फिल्म साक्षरता बढाउने र नयाँ जागरुक फिल्म निर्माता तथा स्टोरी राइटरलाई प्रोत्साहन गर्ने, फिल्म निर्माण सम्बन्धी शिक्षा दिने उद्दश्यले एकेडेमीले झापामा तालिम शुरु गर्न लागेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो । बिर्तामोडमा साउन २७ देखि भदौ १ […]