Sajhamanch Archive

कुन बाटो लिँदैछ हाम्रो देशले, हाम्रो सरकारले ?

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on कुन बाटो लिँदैछ हाम्रो देशले, हाम्रो सरकारले ?.

अहिले गर्मीको मौसम हो । अघिल्लो दिन बिहानीको घामभन्दा पछिल्लो दिनको बिहानीको घामको राप तातो छ । तर यो स्वाभाविक हो, किनकी यो बेला यस्तै हुन्छ । अस्वाभाविक त यो छ कि नेपालको राजनीतिक घटनाक्रम के विधि तातेको !? पछिल्लो समय नेपालमा एकपछि अर्को गर्दै राजनीतिक घटनाक्रम यसरी तात्यो छ कि सेलाउला कि नसेलाउला ! […]

झापामा होली विदा चैत ७ गते बिहीबार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा होली विदा चैत ७ गते बिहीबार.

झापा । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिममा अर्थात होली पर्वको सार्वजनिक विदा चैत ६ गतेका लागि उल्लेख भए पनि चैत ७ गते सार्वजनिक बिदा दिइने भएको छ । झापालाई तराईबाट अलग्याएर पहाडसँगै सार्वजनिक बिदा दिन थालेपछि होली पर्वको विदा विवादमा थियो । झापा पहाडकी तराई ? झापामा होली आज कि भोलि ? जस्ता […]

बिर्तामोडमा पशु स्वास्थ्य शिविर सम्पन्न, १० हजार हाराहारी पशुपन्धीका धनी लाभान्वित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा पशु स्वास्थ्य शिविर सम्पन्न, १० हजार हाराहारी पशुपन्धीका धनी लाभान्वित.

झापा । बिर्तामोड नगरपालिका पशुपन्छी विकास शाखाको आयोजनामा फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म नगरका सबै वडाहरुमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ८ हजार ८७० वटा पशुका लागि औषधी वितरण गरिएको तथा ८४८ वटा पशुपन्छीहरुको उपचार गरिएको जनाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत क्लिनिकल उपचार सेवा शीर्षकबाट पाँच लाख ५० […]

डाँफे अब बुद्धशान्तिमा पनि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on डाँफे अब बुद्धशान्तिमा पनि.

बुद्धशान्ति । डाँफे बचत तथा ऋण सहकारी संस्था दमकको तेस्रो सेवा केन्द्र झापाको बुद्धशान्तिमा सञ्चालनमा ल्याइएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै बुद्धशान्तिमा डाँफेको सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सेवा केन्द्रको उद्घाटन गरिएको हो । […]

पूर्णिमा कृषि सहकारीमा सदस्य शिक्षा तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on पूर्णिमा कृषि सहकारीमा सदस्य शिक्षा तालिम.

बिर्तामोड । यहाँस्थित पूर्णिमा कृषि सहकारी संस्थाले आज आफ्नो सभाहलमा सदस्य सहकारी शिक्षा तालिम प्रदान गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कूलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सदस्य शिक्षा तालिमको सहजीकरण सहकारी अधिकृत डिल्ली दाहालले गरेका थिए । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष संग्रौलाले आफ्नो वडाका सहकारीहरुको प्रवर्धनका लागि कानूनले दिएसम्मको अधिकार प्रयोग […]

कविता : सुरूवात अर्को 

Published: in शिक्षा, by . Leave a Comment on कविता : सुरूवात अर्को .

सीमानामा पहरेदार भै रहँदा  मनका तह तह जल्दा पनि  भावनाका लाप्सासँगै  आफ्ना रहरहरु खरानी हुँदा  अरूको अस्तित्वको लागि  तिमीले कैलेसम्म जल्न पर्छ ?   आफ्ना स्वप्निल ,मधुमास रातहरू भिजेका सिरानीसँगै चिसिएका हर सपना साक्षी राखी  प्रहर प्रहर मर्दै  तिमीले कहिलेसम्म गल्न पर्छ ?   इतिहासको ब्याज खाँदै  वर्तमान धितो राखी  उही पुरानो गोर्खा अनि खुकुरीको […]

बिर्तामोडमा मिस नेपालको अडिसन राउण्ड हुने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा मिस नेपालको अडिसन राउण्ड हुने.

बिर्तामोड । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दै आएको प्रतियोगिताको यो २५औं संस्करण हो । झापाको बिर्तामोडस्थित होटल फ्लोरिडामा हुने छनौट कार्यक्रमका लागि मिस नेपालकी कोरियोग्राफर रचना गुरुङ र अभिनेत्री आना शर्मा झापा आइपुगेका छन् । आइतबार भएको पत्रकार सम्मेलनमा कोरियोग्राफर गुरुङले यो […]

चैत ९–१० गते अलैंची व्यवसायीले चिसो हिले तताउने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on चैत ९–१० गते अलैंची व्यवसायीले चिसो हिले तताउने.

झापा । नेपाल अलैंची व्यवसायी महासंघको छैटौँ साधारणसभा तथा तेस्रो महाधिवेशन यही चैत ९ र १० गते धनकुटाको हिलेमा आयोजना गरिने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा उद्घाटन गरिने महाधिवेशनमा केन्द्र तथा जिल्लाका २०० जनाभन्दा बढी अलैंची व्यवसायीहरुको सहभागिता रहने छ । महाधिवेशनको तयारी बारे जानकारी गराउन आज बिर्तामोडमा आयाजित […]

थ्रीडीआई शिक्षण प्रविधि भित्राउँदै बिर्तामोडको मिडल पोइन्ट

Published: in राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on थ्रीडीआई शिक्षण प्रविधि भित्राउँदै बिर्तामोडको मिडल पोइन्ट.

बिर्तामोड । बिर्तामोडको मिडल पोइन्ट इलेमेन्ट्री स्कूलले थ्रीडीआई स्कूल न्यूजिलेण्डमा विकास गरिएको पाठ्यक्रम पठनपाठन गराउने विषयमा अभिभावक भेला गरी छलफल गरेको छ । विद्यालयका अधिकांश अभिभावकहरुको उपस्थितिमा सम्पन्न भेलामा अत्याधुनिक प्रविधिबाट पठनपाठन गराउने विषयमा छलफल भएको थियो । समय सापेक्ष अत्याधुनिक प्रविधियुक्त प्रयोगात्मक प्रविधिबाट पठनपाठन गराउने उद्देश्यले थ्रीडीआई स्कूल न्यूजिलेण्डमा विकास गरिएको कम्प्युटर सफ्टवेयरका बारेमा […]

‘कर राजश्व बोझ होइन, अवसर पनि हो’ : कृष्णाकुमारी निरौला पोखरेल

Published: in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by . Leave a Comment on ‘कर राजश्व बोझ होइन, अवसर पनि हो’ : कृष्णाकुमारी निरौला पोखरेल.

संवैधानिक विषयवस्तुको व्यवस्थापन अन्तरगत न्याय सम्पादनको क्षेत्रमा चर्चाले ह्वात्तै चुलिएको नाम हो, कृष्णाकुमारी निरौला पोखरेल । सामाजिक न्याय सम्पादनका अतिरिक्त स्थानीय जनआकांक्षा अनुरूप विकास निर्माणका विषयहरूमा खह्रो उत्रने हक्की स्वभावकी उनले संघीय सरकार र प्रदेश सरकारका घोषित योजनाहरूलाई समेत यसको प्रभावकारी कार्यान्वयनका लागि निकै सुक्ष्म ढंगले सहजीकरण गर्ने गरेकी छन् । निर्वाचित हुनुपूर्व राजनीतिक संलग्नता, […]