Sajhamanch Archive

दुई घटनामा दुईको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई घटनामा दुईको मृत्यु.

दमक । दमकमा हिजो र आज भएका भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान कारको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो भने पानीको नालीमा डुबेर हिजो अर्की एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले दिएको जानकारी अनुसार दमक […]

सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

Published: (Updated: ) in प्रदेश तह, राजनीति, लोकप्रिय by . Leave a Comment on सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री सोडारी बर्खास्त.

धनगढी ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो। मन्त्री पदच्यूत भएको विषयमा प्रदेश सरकारको आधिकारिक धारणा भने सर्वजनिक गरेको छैन।केही दिन अघि मात्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन्। यो विषय विवादमा तानिएको थियो। मन्त्री सोडारी यस […]

भद्रपुरमा छैट पूजाको रौनक सुरु

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on भद्रपुरमा छैट पूजाको रौनक सुरु.

भद्रपुर । पूर्वकै ठूलो छैट पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छैट पूजा सुरु हुँदैछ । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छैट पूजामा पाँच हजार पूजास्थल बनाइएको छ । करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारीबाट हिमाल, पहाड र तराइका बासिन्दाले समान सहभागी हुने गरी पूजास्थल बनाइएको […]

स्थानीय तह सञ्चालन संयन्त्र विघटन गर्ने ने क पाको निर्णय

Published: in राजनीति by . Leave a Comment on स्थानीय तह सञ्चालन संयन्त्र विघटन गर्ने ने क पाको निर्णय.

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) झापा जिल्ला एकता संयोजन कार्यदलको बैठकले स्थानीय तहमा अहिलेसम्म अस्तित्वमा रहेका स्थानीय तह सञ्चालन संयन्त्र विघटन गर्ने निर्णय गरेको छ । पार्टी एकता कार्यदलको सोमबार बिर्तामोडमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रेस विज्ञप्ती जारी गरेर जनाइएको हो । कार्यदलका सदस्यहरु नरेश खरेल, रविन कोइराला, देबेन्द्र दाहाल, झलकसिंह […]

छैठ पूजाको अवसरमा बिर्ताबजार सरसफाई

Published: in समाज by . Leave a Comment on छैठ पूजाको अवसरमा बिर्ताबजार सरसफाई.

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ बिर्ताबजार नजिकै अन्दुवा खोलामा घाट बनाएर आज छैठ पूजा गरिँदैछ । मैथिल समुदायको बाक्लो बसोबास रहेको सो क्षेत्रमा विगत लामो समयदेखि बिर्ताबजारको उक्त घाटमा छैठ पूजा गरिँदै आएको हो । छैठ पूजामा विशेषगरी शुद्धता, पवित्रता र सरसफाईमा ध्यान दिइने गरिएकाले सोही अवसर पारेर आज बिर्ताबजारको सरसफाई गरिएको छ । बिर्तामोड […]

श्री सतासी बहुमुखी सहकारी संस्थाको कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on श्री सतासी बहुमुखी सहकारी संस्थाको कर्मचारी आवश्यकता सम्बन्धी सूचना.

  प्रकाशन मिति २०७५/७/२५ गते कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस श्री सतासी बहुमुखी सहकारी संस्थाको २०७५/०७/२५ गते बसेको मानव संशाधन उपसमितिको बैठकको निर्णय बमोजिम तपशिल अनुसारका योग्यता पुगेका कर्मचारीहरुको आवश्यकता भएकाले अनुभवी तथा इच्छुक नेपाली नागरिकबाट मिति २०७५/०८/०२ गते भित्र बायोडाटा र हस्तलिखित निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो थान २, आफूले प्राप्त गरेको […]

युवा स्वरोजगार कोषको अत्यन्त जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on युवा स्वरोजगार कोषको अत्यन्त जरुरी सूचना.

युवा स्वरोजगार कोषको अत्यन्त जरुरी सूचना नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साझेदार सहकारी संस्थाहरुबीच एक दिवसीय भेटघाट, छलफल तथा ब्याज अनुदान वितरण कार्यक्रम यही कात्तिक २५ गते गर्ने भनी साझेदार सहकारी संस्थाहरु तथा युवा स्वरोजगार कोषबाट कर्जा लिएर उद्यमी बनेका युवाहरुलाई आमन्त्रण गरिएकोमा कार्यक्रमका प्रमुख अतिथि संघीय […]

झापा कारागारका कैदी प्रसाईको मृत्यु

Published: in समाज by . Leave a Comment on झापा कारागारका कैदी प्रसाईको मृत्यु.

झापा । झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड- ७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रनाउ श्रेष्ठका अनुसार मृतक प्रसाईंको दुवै मृगौला फेरिएको थियो । मृगौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा […]

शंखधर साख्वाः न्याय र समानताका अभियान्ता : प्रमओली

Published: in समाज by . Leave a Comment on शंखधर साख्वाः न्याय र समानताका अभियान्ता : प्रमओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर साख्वाः न्याय र समानताका अभियन्ता भएको भनेका छन् । नेपाल संवतको नयाँवर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले साख्वाः कै योगदानका कारण नेपालको मौलिक सम्वत नेपाल सम्वत प्रचलनमा आएको भन्दै साख्वाःको योगदान आज पनि […]

स्थानीय तहका जनप्रतिनिधिलाई सहकारी अभियान बुझाईंदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on स्थानीय तहका जनप्रतिनिधिलाई सहकारी अभियान बुझाईंदै.

झापा । राष्ट्रिय सहकारी महासंघले आज झापाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वयका विषयमा अन्तरक्रिया गरेको छ । झापा जिल्ला सहकारी संघको व्यवस्थापनमा बिर्तामोडमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसँगको सहकार्य र समन्वय’ विषयक अन्तरक्रिया सम्पन्न भएको हो । महासंघका अध्यक्ष केशव बडाल प्रमुख वक्ता रहेको अन्तरक्रियामा उनले नेपालको संविधानले सहकारीलाई दिएको स्थान विश्वस्तरको रहेको […]