हर्कटे (इलाम) । झापाको मेचीनगर १३ चारआलीस्थित त्रिदेव वहुमुखी क्याम्पसले आज यहाँ सञ्चालन गरेको निशुल्क आँखा स्वास्थ्य शिविरबाट ३०० जना आँखा रोगी लाभान्वित भएका छन् । सूर्योदय नगरपालिका वडा नं. ६ हर्कटे बजारमा आयोजित आँखा स्वास्थ्य शिविरमा आँखा जँचाएका मध्ये १२ जनामा मोतियाविन्दू भेटिएकाले थप उपचारका लागि बिर्तामोड पठाइएको जनाइएको छ । त्रिदेव क्याम्पसले आफ्नो […]
विराटनगर । प्रदेश १ सरकारको आज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गरेको छ भने सदस्यहरुमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको जनाइएको छ । बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै कतार पुगेकी राणाले अहिले धेरथोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर […]
भद्रपुर । मुनाल फुटबल एकाडमी चन्द्रगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिलासहित ६३ जनाले रक्तदान गरेका हुन् । क्लबका अध्यक्ष अशारु राजवंशीको अध्यक्षता तथा भद्रपुर १० का वडा सदस्य श्यामकुमार राउत, वडा नम्बर ७ का सदस्य कोषराज पौडेलको विशेष […]
भद्रपुर । रेड स्टार फुटबल क्लव भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक टिम रोयल क्लव भद्रपरलाई शून्यको विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै रेड स्टार बिर्तामोड सजिलै फाइलनमा प्रवेश गरेको हो । पहिलो हाफको २५औ मिनेटमा रोयल क्लवका किपरलाई भुक्याउँदै […]
काठमाडौँ । छातीमा संक्रमण भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जनाएको छ । बुधबार बिहान १० बजे अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘बुधबार गरिएका परीक्षणका रिपोर्टहरु सन्तोषजनक रहेको, स्वास्थ्य्य […]
जिल्ला वन कार्यालय झापाको बन्द कोठामा रक्तचन्दन थन्किएको ११ वर्ष भयो । दुईवटा कोठामा थन्क्याइएको उक्त रक्तचन्दन सीमावर्ती भारतीय नाका टाघनडुब्बा र कुमरखोदबाट बरामद गरिएको हो । २०६३/६४ मा अबैध बाटो हुँदै नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले १९ हजार ८३२.२७ केजीे रक्तचन्दन बरामद गरेको थियो । वन कार्यालयको कोठामा शिलबन्द राखिएको सो रक्तचन्दनको बजार मूल्य […]
बांग्लादेशको एक अदालतले बांग्लादेश नेशनल पार्टीकी प्रमुख एवम् पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको एक मुद्दामा सुनुवाई गर्दै सात वर्ष कैद सजाय सुनुएको छ । अदालतले खालिदालाई १० लाख टका जरिवानाको समेत फैसला गरेको छ । यसअघि नै अर्को एक मुद्दामा गत फेब्रुअरी महिनामा उनी पाँच वर्षका लागि जेल परेकी थिइन् । बांग्लादेशको भ्रष्टाचार विरुद्धको आयोगले […]
काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि आज बिहान अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालले बिहान जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको छ । यसैगरी शरीरमा चिनीको मात्रा असन्तुलित देखिएकोले वहाँलाई अस्पताल भर्ना गर्नु परेको विज्ञप्तीमा जनाइएको छ । ‘उहाँको स्थास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । राति उनलाई रुघा खोकी बढेपछि बिहान साढे ३ बजे अस्पताल लगिएको थियो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको हो । उनलाई मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखिएको छ । बिहानपख प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । […]