मेचीनगर । चाडपर्वका नाममा हुने विकृति विसंगति अन्त्यका लागि मेचीनगरका सबै राजनीतिक दल, संघ–संस्थाहरु, उद्योगी व्यावसायीहरु एक ठाउँमा उभिने भएका छन् । नजिकिँदै गरेका मुख्य चाडपर्वलाई लक्षित गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टाले शनिबार आयोजना गरेको छलफलमा सहभागी सबैले चाडपर्वलाई मर्यादित र व्यवस्थित गरी एक आपसमा खुशी साटासाट गरी मनाउनु पर्नेमा जोड दिएका हुन् । मेचीनगर […]
मेचीनगर । साविक दुहागढी गाविसको चारआली बजारमा २०६४ सालमा स्थापना भएको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वित्तीय आंकडालाई मजबुत बनाउँदै लगेको छ । आज आयोजित ११औं वार्षिक साधारणसभामा संस्था सञ्चालक समितिको तर्फबाट अध्यक्ष लेखनाथ पौडेल केशवले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा शेयर सदस्यको संख्या, निक्षेप संकलन एवम् कर्जा लगानीमा उल्लेख्य प्रगति गरेको उल्लेख […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेकोे संजीवनी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र संस्थाका अध्यक्ष यामकुमार चुँडालले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । मन मिल्ने ४० जना स्थानीय युवाको सक्रियतामा २०६४ […]
सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र “दैलो” को ट्रेलर सार्वजनिक भएको छ । जमुना देवी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र “दैलो” को ट्रेलर हाईलाइट्स नेपालले यसैसाता युट्युव मार्फत सार्वजनिक गरेको हो । सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र दैलोमा अप्रत्यक्ष दाइजो, शिक्षक र विद्यार्थीबीचको आत्मिय सम्बन्ध, अभिभावकको त्याग र समर्पणलगायत सामाजिक विषय […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज झापाका दुई अलग अलग स्थानमा दुई रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । एनएमसीले आज झापाको निर्वाचन क्षेत्र नम्बर ३ स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता र विश्व मुस्कान दिवसको अवसरमा दाँत स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । संस्था अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिद्वारा भद्रपुरमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो अमेरिकी भ्रमणबाट आज अपरान्ह स्वदेश फर्किएका छन् । विश्वका १२१ वटा देशका सरकार प्रमुखहरुले भाग लिएको संयुक्त राष्टक संघको महासभामा सहभागी भएर ओली स्वदेश फर्किएका हुन् । महासभामा सहभागी हुन अमेरिकामा रहँदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्ला एक्ला भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई विकासशिल राष्टकमा […]
सुरुङ्गा । कनकाई सुरुङ्गा प्रेस क्लबले तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र पत्रकार भीमा शिवाकोटीलाई नगदसहित सम्मान गरेको छ । अग्रज साहित्यकार पोखरेल कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाका हुन् भने पत्रकार शिवाकोटी कञ्चनजंघा एफएमका कार्यक्रम प्रस्तोता तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष हुन् । दुवैजनालाई नगद ७ हजार ५५५ रुपैयाँसहित, […]
सहकारी ऐन २०७४ ले सहकारीलाई तीनै तहका सरकारको जिम्मेवारीमा छाडेको छ । अहिले यो ऐनको कार्यान्वयनको संक्रमणकालीन अवस्था हो । विगतमा देशभरिका सहकारीलाई केन्द्रमा भएको सहकारी विभागले मात्रै हेर्ने गथ्र्यो । हेर्ने भनेको पनि विभागले आफ्नो मातहतका डिभिजन कार्र्यालय मार्पmत दर्ता, नियमन, अनुगमन गर्ने गरेको थियो । २०७२ साल पछाडि अर्थात् सहकारी विभागमा नयाँ रजिस्ट्रार […]
झापा । नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपालले क्यान्सर रोगले पिडीत बनेका आफ्ना ७ जना शेयर सदस्यलाई आज २५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग हस्तान्तरण गरेको छ । आफ्ना शेयर सदस्यहरुलाई साना साना रोग लागेर उपचार गर्दा ८० प्रतिशतसम्म उपचार खर्च बेहोर्दै आएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगीलाई पहिलोपटक […]
बिर्तामोड । यहाँस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न आठौं वार्षिक साधारणसभाले तेस्रो कार्यकालका लागि दिपेन्द्र राउतलाई पुनः अध्यक्ष पदमा सर्वसम्वत निर्वाचित गरेको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले राउतको अध्यक्षतामा चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा ऐश्वर्या […]