Sajhamanch Archive

क्यान झापाले यही वर्ष इन्फोटक गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on क्यान झापाले यही वर्ष इन्फोटक गर्ने.

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापा शाखाको चौथो वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ प्रदेश १ समितिका अध्यक्ष देव सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधारणसभामा शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएको छ । क्यान महासंघ झापाले बितेको एक वर्षमा साइबर अपराध सम्बन्धी २० वटाभन्दा […]

नेजा अध्यक्ष पन्त गृहनगरमा सम्मानित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेजा अध्यक्ष पन्त गृहनगरमा सम्मानित.

दमक । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ । यूनियनले आज दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गरिदिएका हुन् । दमक निवासी पन्त अमेरिका गएर पनि नेपाली […]

भद्रपुरमा राष्ट्रिय बाल दिवस मनाइयो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुरमा राष्ट्रिय बाल दिवस मनाइयो.

भद्रपुर । राष्ट्रिय बाल दिवस २०७५ को अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुरस्थित नेपाल बाल संगठन झापा तथा नगर शिक्षा कार्यालय भद्रपुरले प्रवचन, वत्तृत्वकला तथा विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका हुन् । नेपाल बाल संगठन झापाका सभापति गोमा भट्टराइको अध्यक्षता तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भद्रपुरस्थित बाल मन्दिरमा अध्ययनरत […]

सञ्चारकर्मी पौडेलले जन्मदिनलाई बनाए खास

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सञ्चारकर्मी पौडेलले जन्मदिनलाई बनाए खास.

बिर्तामोड । संचारकर्मी सरोज पौडेलको जन्म दिनको अवसरमा आयोजना गरिएको व्यक्तित्व विकास सम्बन्धी दुइ दिने तालिम आज समापन गरिएको छ । नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी आयोजित तालिममा बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । दुर्इ दिनसम्म संचालन भएको तालिममा संचारकर्मी हरिकृष्ण भण्डारी, अच्युत सुबेदी, मदन संग्रौला, दिपेन भेटवालले […]

सिम्रिक साकोसः चालू वर्षको बजेट एक अर्ब ८९ करोड सात लाख रुपैयाँ पारित

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसः चालू वर्षको बजेट एक अर्ब ८९ करोड सात लाख रुपैयाँ पारित.

झापा । समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा गर्न सहकारी अभियान उत्तम उपाय रहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताएका छन् । आज सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई बिर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ‘सहकारी संस्था नेपालका गाउँगाउँमा पुगेका छन् । देशका ६४ लाख मानिसहरुमा सहकारीले वित्तीय पहुँच […]

अपाङ्ग पुनस्र्थापनामा संस्थाको रचनात्मक सहयोग

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अपाङ्ग पुनस्र्थापनामा संस्थाको रचनात्मक सहयोग.

दमक । दुई दशक अगाडिदेखि यहाँ सञ्चालित दमक अपाङ्ग सहयोग समितिले अपाङ्गता भएका व्यक्तिहरुको उत्थान र संरक्षणमा विभिन्न कार्यक्रमहरु गर्दै आएको पाइएको छ । संस्थाका अध्यक्ष खगेन्द्रबहादुर भट्टराइले दिएको जानकारी अनुसार सो संस्थाले झापाका सबै गाउँपालिका र नगरपालिका एवम् आसपासका जिल्लाहरूबाट आउने अपाङ्गता भएका ब्यक्तिहरूलाई स्वावलम्बी बनाउने प्रयासमा उद्यमशील तालिम प्रदान गरिरहेको छ । अपाङ्गता […]

इतिहासमा आज, राशिफल तथा तीजको कथा

Published: in लाइभ by . Leave a Comment on इतिहासमा आज, राशिफल तथा तीजको कथा.

आज भदौ २७ गते अर्थात् सेप्टेम्बर १२ तारिकको दिन विश्व इतिहासका केही स्मरणीय घटनाहरु, आजको राशिफल, तीजको अन्तरकथासहितको गुड मर्निङ नेपाल

तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?.

हिन्दू नारीहरुको चाड तीज पर्वले गाउँदेखि सहरसम्म रौनक छाएको छ । यतिबेला यो पर्वले नारीहरुलाई अन्य कार्यमा फुर्सदै छैन । परापूर्वकालदेखि मनाइँदै आएको तीज पर्वमा टाढाटाढा भएका छोरी चेलीहरुलाई माइती पक्षले बोलाई घरमा ल्याएर मिठो मसिनो खुवाउने प्रचलन थियो । कृषि कार्य गर्दा थकित र गलित भएका पोइको घर गएका चेली छोरीहरुका दुखः सुखका कुरा […]

तुम्वापो परिवारमा सिम्रिकको अभिभावकत्व

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on तुम्वापो परिवारमा सिम्रिकको अभिभावकत्व.

शिवसताक्षी । सहकारी संस्थाहरुले सदस्यसँग वित्तीय कारोबार गरेर मुनाफा आर्जन मात्र गर्दैनन्, तिनको अभिभावकत्व पनि लिन अग्रसर छन् भन्ने उदाहरण सिम्रिक साकोसले पेश गरेको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य राजेन्द्रप्रसाद तुम्वापो गत वैशाखबाट प्यारालाइसिस भई थलिएपछि संस्थाले सदस्य राहत नीतिअनुसार अभिभावकत्व लिएको हो । तुम्वापोले गत वर्ष लिएको कर्जा एक […]

आत्मनिर्भरको साधारणसभामा तीजको रौनक

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on आत्मनिर्भरको साधारणसभामा तीजको रौनक.

बिर्तामोड । यहाँ सञ्चालित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा तीज मिलन कार्यक्रम एवम् संस्थाका उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरिएको हो । बिर्तामोड नगर क्षेत्रका महिलाहरु तथा बालबालिकामात्रको सदस्यता रहेको आत्मनिर्भर सहकारीले छैटौं वर्षको यात्रा […]