Sajhamanch Archive

“देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस्” : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on “देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस्” : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चर्चामा आएका कानून र विधेयकहरु धर्मशास्त्र नभएकोले कहिँकतै कमजोरी भएका भए आवश्यकता र औचित्यका आधारमा संसोधन गरिने बताएका छन् । विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग आज बिहान बालुवाटारमा अन्तरसम्वाद गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सम्पादहरुसँग भनेका छन् ‘देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा […]

नायिक साम्राज्ञी झापामा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नायिक साम्राज्ञी झापामा.

झापा । चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफू ब्राण्ड एम्बासडर रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरको कार्यक्रममा सहभागी हुन झापा आउने भएकी छन् । कर्नरको आयोजनामा भदौ १६ गते हुने एजुकेशनल सेमिनारमा सहभागी हुन शाह झापा आउन लागेकी जनाइएको छ । भदौ १६ गते बिर्तामोडमा हुने सेमिनारमा सहभागी हुने एजुकेशन एण्ड माइग्रेसन कर्नरका निर्देशक सुनिल उप्रेतीले […]

योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिनेः प्रधानमन्त्री

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिनेः प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् । मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले तीब्र विकासलाई तीब्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको पनि दोहोर्याएका छन् । “विश्व विद्यालयहरुलाई प्राज्ञिक थलोको […]

सेतो गुराँसबाट साउनदेखि ज्येष्ठ सदस्यलाई मासिक भत्ता

Published: in सहकारी by . Leave a Comment on सेतो गुराँसबाट साउनदेखि ज्येष्ठ सदस्यलाई मासिक भत्ता.

बिर्तामोड । सेतो गुराँस कृषि सहकारी संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कुमार खरेलको अध्यक्षता एवम् प्रदेशसभा सांसद एकराज कार्कीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा स्वागत लेखा समिति संयोजक कृण्ण पाण्डेले गरेका थिए । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य इश्वरादेवी ढुंगेल र खड्गबहादुर मगरलाई सम्मान गरिएको थियो । संस्थाले यसै वर्षदेखि […]

खोलाले बगाएर फिदिमका एक बालक बेपत्ता

Published: in समाज by . Leave a Comment on खोलाले बगाएर फिदिमका एक बालक बेपत्ता.

पाँचथर । फिदिम नगरपालिका ४ को हेवाखोलामा नुहाएर जनै फेर्न गएका एक बालकलाई खोलाले बगाएको छ । हिलिहाङ गाउँपालिका ५ सुभाङ घर भएका राजन उप्रेतीका ८ वर्षका छोरा डेनिस उप्रेती खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । खोलामा नुहाएर जनै फेर्न खोला किनारमा निस्किएका बालक चिप्लिएर पुनः खोलामा पसेपछि वेपत्ता भएको प्रतक्ष्यदर्शीलाई उधृत गर्दै […]

बालबालिकामाझ युवा साहित्यकार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बालबालिकामाझ युवा साहित्यकार.

कनकाई । झापाको कनकाई नगरपालिका १ स्थित दुर्गापुरमा बाल साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । रचनात्मक क्रियाकलापमा बालबालिका अन्तरगत आयोजित कार्यक्रममा युवा साहित्यकारहरुले रचना वाचन गरेका थिए । कार्यक्रममा झापाली समाजका सचिव विकास शिवा, बिमला चिमरिया, ममता प्रसाई, संगीता कोइराला, जिएस पौडेल, विवेक आचार्य, प्रचुर अभावलगायतले कविता तथा गजल वाचन गरेका थिए । कार्यक्रम संयोजक […]

उत्कृष्ट कार्यमा अग्रसर हुँदै उत्कृष्ट कृषि सहकारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on उत्कृष्ट कार्यमा अग्रसर हुँदै उत्कृष्ट कृषि सहकारी.

हल्दिबारी । चार वर्ष अघि यहाँ स्थापित उत्कृष्ट कृषि सहकारी संस्था लिमिटेड कृषक सदस्यहरुमाझ वास्तवमा नै उत्कृष्ट बन्दै गएको छ । आज शनिबार गोलधापमा आयोजना गरिएको संस्थाको चौथो वार्षिक साधारणसभामा सहभागीहरुको उपस्थितिले यसको प्रष्टै झल्को दिएको छ । कूल २५ हजार शेयर पूँजी राखेर ४० जनाले स्थापना गरेको संस्था छोटो अवधिमा १३१५ जना सदस्यमाझ विस्तारित […]

धमाधम प्रतिनिधि छान्दै सतासी

Published: in सहकारी by . Leave a Comment on धमाधम प्रतिनिधि छान्दै सतासी.

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको बिर्तामोड सेवा केन्द्रले आज १५औ वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनोट सम्पन्न गरेको छ । संस्थाले आज बिर्तामोडको आफ्नै भवनमा कार्यक्रमको आयोजना गरी १४० जना संस्थामा राम्रो कारोबार गरेका सदस्यलाई छनोट गरिएको सञ्चालक समिति सदस्य लक्ष्मीकान्त खनालले बताए । प्रतिनिधि छनोट कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुजता मगर, सल्लाहकार समिति सदस्य […]

आफ्ना सदस्य र समाज कै सहारा बन्दै सहारा साकोस

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on आफ्ना सदस्य र समाज कै सहारा बन्दै सहारा साकोस.

झापा । नेपालको सहकारी अभियानमा सदस्य संख्या, आर्थिक कारोबारसहित सामाजिक योगदानमा अग्रणी रहेको झापाको सहारा नेपाल (साकोस) लिमिटेडलाई प्रदेशस्तरीय संस्था बनाउन सञ्चालकहरुले कम्मर कसेका छन् । संस्था स्थापनाको २२औं वर्ष पूरा गरिरहँदा सदस्य र समुदायको हितको लागि सहाराले थुप्रै रचनात्मक सामाजिक कामहरु निर्वाह गरिरहेको छ । हाल प्रदेश १ का ६ वटा जिल्लामा ६० वटा […]

अज भदौ ९ गते शनिबारको बिहानी प्रस्तुति गुड मर्निङ नेपाल

Published: (Updated: ) in लाइभ by . Leave a Comment on अज भदौ ९ गते शनिबारको बिहानी प्रस्तुति गुड मर्निङ नेपाल.

  Good morning Nepal from official Facebook page of www.sajhamanch.com supported by Manakamana college Birtamode and British language and IT Institute Birtamode