Sajhamanch Archive

पूर्व राजदुत झाको हत्या टाउकोमा तीन घाँटीमा दुई चोट भेटियो

Published: in समाज by . Leave a Comment on पूर्व राजदुत झाको हत्या टाउकोमा तीन घाँटीमा दुई चोट भेटियो.

काठमाडौँ । फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या भएको आशंका गर्ने प्रशस्त प्रमाणहरु भेटिएका छन्,’ महानगरीय अपराध महाशाखाका प्रमुख ९एसएसपी० धिरज प्रताप सिंहले भने, ‘घटनाबारे अनुसन्धान […]

भेन्टिलेटर के हो ? केयसमा राखेपछि बिरामीलाई बचाउन सकिन्छ ?

Published: in स्वास्थ्य by . Leave a Comment on भेन्टिलेटर के हो ? केयसमा राखेपछि बिरामीलाई बचाउन सकिन्छ ?.

एजेन्सी   ।  शरिरलाई स्वस्थ राख्नका लागि आन्तरिक अंग र यसको कार्यप्रणालीको महत्वपूर्ण भूमिका हुन्छ तर जब यी अंगले कम काम गर्छन् वा काम गर्न बन्द गर्छन् तब विभिन्न प्रकारको समस्या निम्तिने गर्छ । यसलाई नियन्त्रण गर्नका लागि लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । यो सिस्टम बिरामीको रोगलाई निको पार्न र बिरामीलाई जिउँदो […]

चमत्कारिक घर जहाँको भित्ताबाट तेल र खरानी बग्छ ! महिलालाई गर्भवती बनाउँछ!

Published: in विविधा by . Leave a Comment on चमत्कारिक घर जहाँको भित्ताबाट तेल र खरानी बग्छ ! महिलालाई गर्भवती बनाउँछ!.

एजेन्सी । पश्चिमी सिड्नीस्थित एउटा तीनवटा बेडरुम भएको सामान्य घरले एकाएक ‘चमत्कारिक घर’ को उपमा पाएको छ । उक्त घरको भित्ताबाट बग्ने तेल र खरानीलाई विज्ञानले समेत पुष्टि गर्न नसकेको बताइएको छ । घर मालिक जर्ज र टिना तानाउसले उनीहरुको घरमा भगवानको कृपा परेको बताएका छन् । साथै, उक्त घर औषधीय गुणले भरिपूर्ण भएको दाबी […]

नयाँ कानूनमा प्रहरीलाई विश्वास नगरेको जस्तो देखियो : पूर्व एआईजी भण्डारी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ कानूनमा प्रहरीलाई विश्वास नगरेको जस्तो देखियो : पूर्व एआईजी भण्डारी.

काठमाडौं । भदौ १ गतेदेखि मुलुकी अपराध ९संहिता० ऐन लागु भएको छ । जंगबहादुर राणाको समयदेखिको ऐन विस्थापन भएर आएको नयाँ मुलुकी अपराध ९संहिता०ऐनको पक्ष र विपक्षमा विभिन्न टिकाटिप्पणी हुँदै आएको छ । ऐन कार्यान्वयनको एउटा महत्वपूर्ण निकाय नेपाल प्रहरीमा पनि यसबारे आ–आफ्नै मत छन् । भदौ १ बाट लागु भएको ऐनले अनुसन्धान प्रणालीमा सकारात्मक […]

एक जनाको ‘बदमासी’ले १ सय ५० परिवार घरबारविहीन

Published: in समाज by . Leave a Comment on एक जनाको ‘बदमासी’ले १ सय ५० परिवार घरबारविहीन.

विराटनगर । अंश मुद्दामा सर्वोच्च अदालतको फैसलाले मोरङको रंगेली नगरपालिका १ का डेढ सय घरपरिवार घरजग्गाविहीन बनेका छन् । स्थानीयले किनेर जोतभोग र बसोबास गर्दै आएको १ सय ८२ बिगाह जग्गाको धनीपुर्जा सर्वोच्च अदालतको आदेशले खारेज भएपछि उनीहरु समस्यामा परेका हुन् । विराटनगरको धावेडा परिवारको २ सय २८ बिगाह जग्गा लामो समयदेखि विवादमा रहेको थियो […]

जिल्लामै चिया प्रशोधन कारखाना पाएपछि किसान हर्सित

Published: in प्रदेश तह by . Leave a Comment on जिल्लामै चिया प्रशोधन कारखाना पाएपछि किसान हर्सित.

तेह्रथुम । जिल्लाका ५ सयभन्दा बढी चिया किसान र ९ वटा चिया सहकारीले आफ्नै जिल्लामा चिया प्रशोधन कारखाना पाएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका ९, सोल्मामा खुलेको चिया प्रशोधन कारखानामा हरियो पत्ती लैजान बगानमा मुना टिप्दै साना चिया किसान । चियाको हरियो पत्ती प्रशोधन गर्ने कारखाना जिल्लामै खुलेपछि सोल्मा सहित सुङनाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिम […]

फेवा तालको अस्तित्व संकटमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on फेवा तालको अस्तित्व संकटमा.

काठमाडौं । पोखराको फेवाताल संरक्षण गर्न दर्जनौं संघसंस्था लागे पनि तालको अवस्था भने संकटमा पर्दै गएको छ । मानवीय अतिक्रमण र जलकुम्भी झारका कारण फेवातालको अवस्था संकटमा परेको हो । जलकुम्भी झारले ढाकेपछि फेवाताल कुरुप बन्दै गएको छ । तालको कतिपय स्थानमा पानीसमेत देख्न छाडिएको छ । फेवाताल संरक्षणका लागि सरकार र विभिन्न गैरसरकारी संघसंस्थाले […]

संविधान विरुद्ध कुरा नगर्न प्रधानमन्त्रीको अनुरोध

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on संविधान विरुद्ध कुरा नगर्न प्रधानमन्त्रीको अनुरोध.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिवद्धता जनाएकाले संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दललाई सचेत गराएका छन्। सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेबार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताए। उनले संविधान प्रतिको इमान्दारिता देखाउन पनि आग्रह गरे। राष्ट्रिय सुचना आयोगले राष्ट्रिय सुचना दिवसको […]

हार्डवेयरमा सुरक्षा गार्डको हत्या 

Published: (Updated: ) in समाज by . Leave a Comment on हार्डवेयरमा सुरक्षा गार्डको हत्या .

मोरङ  । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिको हत्या भएको छ । उहाँकाे शव आँखा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका अनुमानित ५० वर्षीय टंक भट्टराईको आँखा फुटाएको र शरिरमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।    

लोकसेवाबाट भर्ना रोकिदैछ : पण्डित

Published: (Updated: ) in राजनीति by . Leave a Comment on लोकसेवाबाट भर्ना रोकिदैछ : पण्डित.

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् । आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार […]