Sajhamanch Archive

आर्यन-साम्राज्ञीको ‘कायरा’ रिलिज

Published: in टिप्स/जानकारी by . Leave a Comment on आर्यन-साम्राज्ञीको ‘कायरा’ रिलिज.

काठमाडौं ।   आजबाट देशभरका हलमा प्रतिक्षित चलचित्र ‘कायरा’ रिलिज भएको छ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् । स्टारडम कमजोर बनेको आरोप खेपिरहेका आर्यनका लागि यो चलचित्र चल्न जरुरी छ । यस्तै, अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन सिग्देलको रोमान्स चलचित्रमा हेर्न पाइनेछ […]

नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएर पारस आउट

Published: in खेलकुद by . Leave a Comment on नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएर पारस आउट.

काठमाडौं ।   नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्का अर्ध सतक बनाएर आउट भएका छन्। उनले ६९ बलको सामना गर्दै ५१ रन बनाए। नेपालले ३२औं अोभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको छ। नेपालका ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, अनिल साह ४, दिपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाएर आउट भए। अहिले क्रिजमा रहेका आरिफ शेख र सोमपाल कामी छन्। आरिफले २७ […]

भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद.

काठमान्डौं ।  अहिले साउन महिना चलिरहेको छ। अबको दुई हप्तापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। केही अघि भिक्षा माग्ने कानुनबारे र अश्लील सामाग्रीबारे चर्चा गरेका थियौँ, आज अश्लील बोलेमा वा जिस्क्याएमा के हुने […]

२५ लाख धरौटी तिरेर निर्माता माधव वाग्ले रिहा

Published: in समाज by . Leave a Comment on २५ लाख धरौटी तिरेर निर्माता माधव वाग्ले रिहा.

काठमान्डौं  । नक्कली नोट प्रकरणमा थुनामा रहेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंमा नक्कली नोटको कारोबार गरेकोमा गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको थियो।निर्माता वाग्लेले २५ लाख रूपैयाँ धरौटि बुझाएर छुटेका हुन्। तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो। जेठ २ […]

अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै !

Published: in खेलकुद by . Leave a Comment on अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै !.

नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित […]

डाक्टरका कुरा : थाहा पाउनुहोस् पाठेघर क्यान्सरका लक्षण

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on डाक्टरका कुरा : थाहा पाउनुहोस् पाठेघर क्यान्सरका लक्षण.

काठमाडौं । पाठेघर क्यान्सर महिलाहरूको प्रमुख समस्या बन्दै गइरहेको छ । पाठेघर क्यान्सरसम्बन्धी आधिकारिक तथ्याङ्क नभेटिए पनि सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट सेवा लिनेमा आधाभन्दा धेरै क्यान्सरका बिरामी परेको तथ्याङ्कले देखाएको छ । यस कोषबाट २० हजार २ सय १८ जना बिरामीले सेवा लिइसकेका छन् । तीमध्ये १० हजार ६ सय ८ क्यान्सरका बिरामीले विपन्न […]

सूचना टाँसगरेर बैठक स्थगित

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सूचना टाँसगरेर बैठक स्थगित.

काठमाडौं  ।  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। साउन २० गते बिहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो। शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक सुरक्षाको तेस्रो संशोधन विधयेक, शिक्षामन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक, अर्थमन्त्री डा. युवराज खतिवडाले लेखापरीक्षण विधेयक दफावार छलफलका लागि सिमतिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने संभावित कार्यसूची रहेको थियो। त्यस्तै, गृहमन्त्री बादलले […]

प्रधानन्यायाधीशमाथिको सुनुवाइ : समितिकाे बैठक जारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानन्यायाधीशमाथिको सुनुवाइ : समितिकाे बैठक जारी.

काठमाडौँ ।  प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनवाई समितिको बैठक जारी छ ।शुक्रबार बिहानदेखि सुनुवाइ समितिकाे कार्यालय सिंहदरबारमा बैठक चलिरहेकाे छ। प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेकाे थिएन। जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकार गर्ने/नगर्ने भन्नेमा बुधबार दिनभर दुवै दलका […]

सुरुवातमै नै पत्ता लगाउन सकिन्छ क्यानसर

Published: in स्वास्थ्य by . Leave a Comment on सुरुवातमै नै पत्ता लगाउन सकिन्छ क्यानसर.

अब प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सम्भव हुनेछ । शोधकर्ताका अनुसार डायबिटीजको गम्भिर अवस्था यस रोगको प्रारम्भिक संकेत हुनसक्छ । शोधकर्ताका अनुसार यो निष्कर्ष टाइप–२ डायबिटिज पिडित करिब १० लाख रोगीहरुको विश्लेषणका आधारमा निकालिएको हो ।यी रोगीहरुमा डायबिटीज र प्यानक्रियाटिक क्यानसरको सम्बन्धलाई लिएर अध्ययन गरिएको थियो । जति पनि बिरामीहरुमा प्यानक्रियाटिक क्यानसर भएको पत्ता लागेको […]

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित

Published: in टिप्स/जानकारी by . Leave a Comment on श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित.

अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ जुलाई २०, २०१८ प्रदर्शनमा आएको थियो । फिल्मले अहिलेसम्म ६० करोड भन्दा धेरैको ब्यापार गरिसकेको छ । प्रेम कहानीमा आधारित यस फिल्ममा जान्हवी कपूरले पार्थवीको भूमिका निर्वाह गरेकी छिन् । भारतको राजस्थानको पृष्ठभूमिमा बनेको यो फिल्ममा जान्हवी मारवाडी लवजमा बोलेकी छिन् । यस फिल्ममा जान्हवी कपूरले गरेको […]