Sajhamanch Archive

जनवरी १ मा टोपी दिवस मनाउन आह्वान

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जनवरी १ मा टोपी दिवस मनाउन आह्वान.

काठमाडौं । नेपाली टोपी प्रतिष्ठानले जनवरी १ का दिन छैटौं नेपाली टोपी दिवस मनाउन सबैमा आह्वान गरेको छ । यो अभियानलाई अझ अगाडि बढाउन अभियन्ता डा लेखनाथ काफ्ले र शंकर बञ्जाडेको पहलमा गैरनाफामूलक संस्थासमेत गठन गरिएको सो प्रतिष्ठानका तर्फबाट मंगलबार जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ । अहिलेसम्म विश्वका ३८ मुलुकमा नेपाली टोपी प्रतिष्ठान गठन […]

गर्भनिरोधक औषधी खाँदा महिलाको तौल बढ्छ

Published: in स्वास्थ्य by . Leave a Comment on गर्भनिरोधक औषधी खाँदा महिलाको तौल बढ्छ.

गर्भनिरोधको जिम्मेवारी विशेषगरी महिलाकै हुन्छ । यसकारण अनावश्यक गर्भबाट रोक्नका लागि पिल्स खान्छन् । लगातार इमर्जेन्सी पिल्स खाएपछि महिला आफूमा परिवर्तन महसुस गर्छन् । यसमा अचानक तौल बढ्नु पनि एक हो । महिलाका लागि योभन्दा ठूलो कुरा के होला । त्यसो भए के पिल्सले तपाईंको तौलमा वृद्धि गरिरहेको छ ? होइन । गर्भनिरोध औषधी दुई […]

बाक्लो हुस्सुका कारण प्रभावित मनाङको तापक्रम माईनस ६

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बाक्लो हुस्सुका कारण प्रभावित मनाङको तापक्रम माईनस ६.

नेपालगन्ज । बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ । बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब थप बजेट

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब थप बजेट.

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले चालु वर्षमा विनियोजन भएको बजेट सकिएको भन्दै थप ८ अर्ब माग गरेको छ । विमानस्थलका लागि आवस्यक जग्गाा अधिग्रहणका लागि उक्त रकम माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको छ। चालु वर्षका लागि जग्गा अधिग्रहणका लागि ५ अर्ब पाएको उक्त आयोजनाले अहिलेसम्म ४ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। बाँकी १ अर्ब रुपैयाँका लागि […]

तामाको भाँडामा नखानुहोस् यी खानेकुरा फुड पोइजनिङ गर्छन

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on तामाको भाँडामा नखानुहोस् यी खानेकुरा फुड पोइजनिङ गर्छन.

तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनभने केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरिरका लागि निकै घातक पनि हुनसक्छ । धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसको हानीबारे भने थाहा छैन । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने […]

भारतीय भूमि हुँदै नेपाल बंगलादेश बिद्युतीय प्रसारणलाइन लाइन छिट्टै

Published: in समाज by . Leave a Comment on भारतीय भूमि हुँदै नेपाल बंगलादेश बिद्युतीय प्रसारणलाइन लाइन छिट्टै.

काठमाडौं । उर्जामन्त्री बर्षामान पुनले अब नेपालले भारतीय भूमि हुँदै अन्य देशमा पनि बिजुली बेच्न सक्ने बताउनुभएको छ । भारतले क्रसबोर्डर बिद्युत व्यापार निर्देशिका परिवर्तन गरिसकेकाले अब भारतीय ट्रान्समिसन लाइन मार्फत नेपाल सहित अरु देशले पनि सहमतिका आधारमा आफ्नै ट्रान्समिसन लाइन बनाएर बिजुली बेच्न सक्ने दाबी गर्नुभयो । उहाँले त्यसको लागि भारतसँग गहिरो छलफल भैरहेको […]

भारतीय नोट प्रतिबन्धले समस्या लियो

Published: in अर्थतन्त्र by . Leave a Comment on भारतीय नोट प्रतिबन्धले समस्या लियो.

मोरङ । विराटनगर आँखा अस्पताल रानीमा उपचारका लागि ६० प्रतिशत भारतीय नागरिक आउने गरेका छन् । भारतीय आँखाका बिरामीले अस्पताल बाह्रै महिना खचाखच भरिएको हुन्छ । सरकारले हालै एक सयसम्मको मात्रै भारतीय रूपैयाँ चल्ने व्यवस्था गरेपछि उपचारका लागि आउने बिरामीहरूलाई समस्या हुन थालेको छ । बिरामीहरूले बोकेर आएका भारतीय २ सयदेखि २ हजारसम्मका भारतीय रूपैयाँ अस्पताल प्रशासनले लिन […]

ज्वालामुखी पछि इण्डोनेसियामा सुनामी : ६२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ज्वालामुखी पछि इण्डोनेसियामा सुनामी : ६२ जनाको मृत्यु.

इण्डोनेसियामा शनिबार गएको सुनामीमा कम्तीमा ६२ जनाको ज्यान गएको छ ।  करिब ५ सय ८४ जना घाइते भएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । सुनामी इण्डोनेसियाको समुन्द्री किनार छेउमा रहेको सुन्दा स्ट्रेट(पानीको साँघुरो भाग) मा आएको थियो । इण्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीले बताएअनुसार सुनामीका कारण सयौं घर तहसनहस भएका छन् । क्रकाटोवा ज्वालामुखी विस्फोटपछि समुन्द्र […]

स्तन क्यान्सरका लक्षण कारण र उपचार पद्धती

Published: in स्वास्थ्य by . Leave a Comment on स्तन क्यान्सरका लक्षण कारण र उपचार पद्धती.

स्तन क्यान्सर, महिलालाई बढी हुने रोग हो। उक्त रोगका कारण कतिपय महिलाले ज्यानैसमेत गुमाउनुपरेको छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका वरिष्ठ स्तन क्यान्सर सर्जन डा। कपेन्द्रशेखर अमात्यसँग गरेको कुराकानीः धेरै महिलालाई स्तन क्यान्सर छ भन्ने सुनिन्छ, यथार्थ के हो ? हामीकहाँ यो बढेको छ या छैन भन्ने विषयमा एकिन अध्ययन भएको […]

प्रस्तावित प्रधानन्यायाधीश  जबराविरुद्ध ५ ओटा उजुरी

Published: in राजनीति by . Leave a Comment on प्रस्तावित प्रधानन्यायाधीश  जबराविरुद्ध ५ ओटा उजुरी.

काठमाडौं  । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अहिलेसम्म ५ वटा उजुरी परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संघीय संसद सचिवालयको संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध आउँदो बुधबारसम्म उजुरी दिन आह्वान गरेको छ । जबराविरुद्ध गएको शुक्रबारसम्म ५ वटा उजुरी परेका संसद सचिवालयका सहसचिव भरत […]