Sajhamanch Archive

पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्ने यस्ता छन कारण

Published: in विविधा by . Leave a Comment on पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्ने यस्ता छन कारण.

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हुन् । ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। धेरै पुरुषसँग यौन सम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तनको क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सर पछि पाठेघरको क्यान्सर चौथो नम्बरमा […]

श्वासप्रश्वासको समस्या यस्तो छ यस्को लक्षण , कारण र उपचार

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on श्वासप्रश्वासको समस्या यस्तो छ यस्को लक्षण , कारण र उपचार.

दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा अनेकन शारीरिक समस्याले दुख दिन्छ । यसमध्ये एक हो, श्वासप्रश्वासको समस्या । अर्थात अस्वभाविक सास बढ्नु । स्वाँ(स्वाँ हुनु । सामान्यतया, दम तथा आस्थमाको विरामीलाई स्वाँ स्वाँ हुने गर्दछ । जसले गर्दा छातीबाट सिठ्ठी बजेको जस्तो […]

सन्दीपको टिमले आज बंगाल टाइगर्ससँग खेल्दै

Published: in खेलकुद by . Leave a Comment on सन्दीपको टिमले आज बंगाल टाइगर्ससँग खेल्दै.

यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगमा शुक्रबार सन्दीप लामिछानेको केरला नाइट्सले बंगाल टाइगर्ससँग खेल्दैछ । सारजाहमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । सुपर लिगमा ५ खेलमा तीनमा हार ब्यहोरेको सन्दीपको टिम केरलाले प्लेअफमा पुग्न बाँकि दुई खेल जित्नै पर्नेछ भने अरु टिमको नजितामा पनि भर पर्नुपर्ने हुन्छ […]

सर्वत्र विरोधपछि हट्यो जोर-बिजोर प्रणाली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सर्वत्र विरोधपछि हट्यो जोर-बिजोर प्रणाली.

काठमाडौं । नागरिकका तर्फबाट चौतर्फी विरोधपछि सरकारले काठमाडौंमा यातायातमा लागू गरेको जोर–बिजोर प्रणाली हटाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहान साढे ११ बजेबाट जोर–बिजोर प्रणाली हटाइएको जनाएको छ । गैरसरकारी संस्था एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै ट्राफिक प्रहरीले हिजोदेखि चार दिनसम्म काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरेको थियो । जोर–बिजोर प्रणाली लागू भएपछि […]

दैनिक १२ करोडको अन्‍नमा विदेशको भर पर्नुपर्ने अवस्था

Published: in अर्थतन्त्र by . Leave a Comment on दैनिक १२ करोडको अन्‍नमा विदेशको भर पर्नुपर्ने अवस्था.

काठमाडौं । नेपालको परिचय देखाउने एक क्षेत्र हो कृषि हो। कृषिप्रधान देशको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउने गरिन्छ। नेपालमा लगानी गर्ने प्रमुख क्षेत्रमा रूपमा पनि कृषिलाई नै गणना गर्ने गरिएको छ। तर, कृषिमा नेपाल निरन्तर परनिर्भर बन्दै गएको छ। विदेशीबजारबाट खाद्यान्न आएन भने केही महिना पनि थेग्‍न सक्ने अवस्था छैन। आम जनताको खाद्य अधिकार गुम्ने […]

६६ वर्षिया मोडल हजुरआमा भएँ पनि मोडलिङ गर्छिन

Published: in विविधा by . Leave a Comment on ६६ वर्षिया मोडल हजुरआमा भएँ पनि मोडलिङ गर्छिन.

मानिसको आ–आफ्नै सपनाहरु हुन्छन् । र ती सपना पूरा गर्न सधैँ तत्पर रहन्छन् । सामान्यताः उच्च शिक्षा हासिल गरेपछि मानिसहरु आफ्नो करियरको सुरुवाती चरणमा प्रवेश गर्ने गर्छन् । र कोहि उच्च शिक्षा अघि पनि आफ्नो सपनाको लागि मेहेनत गर्न सुरु गरिसकेका हुन्छन् । तर संसारमा कोहि यस्ता मानिस पनि हुन्छन् जो विभिन्न समस्याका बाबजुत आफ्नो […]

पैसाबाट छालारोग सर्छ

Published: in स्वास्थ्य by . Leave a Comment on पैसाबाट छालारोग सर्छ.

स्वास्थ्यप्रति सचेत रहन खोज्नु मानवीय स्वभाव हो । मानिसले जानाजान स्वास्थ्य बिगार्न चाहँदैन । उसले सकेसम्म स्वास्थ्य ठीकठाक राख्न खोज्छ । स्वास्थ्यप्रति सचेत रहन खोजे पनि दैनिकजसो गर्ने सानातिना असावधानीले उसलाई गम्भीर समस्याले सताउँछ । वस्तु विनिमयका लागि दैनिकजसो प्रयोग गर्ने पैसा नोटबाट समेत मानिसले स्वास्थ्य बिगार्दै गएका छन् । नोट प्रयोगको असावधानीले उसलाई छाला […]

आजको रिंगिट, दिर्हाम, विदेशी मुद्रा कमजोर

Published: in अर्थतन्त्र by . Leave a Comment on आजको रिंगिट, दिर्हाम, विदेशी मुद्रा कमजोर.

काठमाडौं । शुक्रबार विदेशी मुद्राको भाउ घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७१ पैसा र बिक्रिदर २९ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम […]

नेपाली कांग्रेस जिल्ला सभापतिहरूको पार्टीमा वरिष्ठ नेता नराख्न आग्रह

Published: in राजनीति by . Leave a Comment on नेपाली कांग्रेस जिल्ला सभापतिहरूको पार्टीमा वरिष्ठ नेता नराख्न आग्रह.

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीमा वरिष्ठ नेता नराख्‍न आग्रह गरेका छन्। यसअघि पार्टीको सभापतिमा पराजय भएका व्यक्तिलाई वरिष्‍ठ नेतामा राख्ने कांग्रेसको विधानमा छ। अब बन्ने र छलफलमा रहेको विधान मस्यौदामा वरिष्ठ नेता नराख्न ललितपुर जिल्ला सभापति मदनकुमार अमात्यले आग्रह गरे। उनले भने, ुपार्टीको वरिष्ठ नेतामा हारेको व्यक्तिलाई राख्न हुँदैन। वरिष्ठ नेता योगदान र […]

यूरोपमा ‘प्रसाद’को उच्च माग हुनका कारण यस्तो रहेछन

Published: in टिप्स/जानकारी by . Leave a Comment on यूरोपमा ‘प्रसाद’को उच्च माग हुनका कारण यस्तो रहेछन.

गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘प्रसाद’को माग विदेशी बजारमा पनि उच्च देखिएको छ । यूरोपियन मुलुकहरुमा चलचित्रको उच्च माग भएको यसको निर्माणपक्षले बताएको छ । युरोप वितरको अधिकार लिएका सुरज कार्कीका अनुसार ११ वटा देशमा चलचित्र रिलिज पक्का भएको छ । उनले ११ देशमा २० शो बुक हुँदा अन्य देशबाट पनि माग बढेको […]