काठमाडौं । ‘मिस नेपाल–२०१८’ मा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थप गरिएको छ । हिजो ९नोभेम्बर २८० सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरिएको छ । अब नोभेम्बर ३० अर्थात भोलि अपरान्ह ५ बजेसम्म भोट गर्न सकिनेछ । उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल होल्ड गर्नेछ । अहिलेसम्मको भोट […]
काठमाडौं । मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ । आफ्नो आयबाट कोषमा योगदान दिने सम्पूर्ण नीजि तथा सरकारी कर्मचारीले यो योजनामा सहभागी हुन पाउने भएका छन् । मंगलबार उद्घाटन गरिएको योजनामा श्रमिकले कोषमा सूचीकरण भई आफूले गरेको योगदानका आधारमा विभिन्न चार सुविधा उपभोग गर्न पाउनेछन् । कर्मचारीले कुनकुन योजनामा सहभागी हुन पाउँछन् […]
क्रिस्टियन इरिक्सनले बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेर अन्तिम समयमा गोल ठोकेपछि टोटेनह्यामले वेम्बलीमा इन्टर मिलानमाथि १–० को जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ । समूह ‘बी’ बाट बार्सिलोनाले यसअघि नै नकआउट चरणको टिकट काटिसकेको अवस्थामा दोस्रो टिमका रुपमा अगाडि बढ्ने आशा कायम राख्न पनि बुधबार टोटेनह्यामसामू जितको विकल्प थिएन […]
बिर्तामोड । वर्तमान समयमा कुखुराको मासु अरुको तुलनामा धेरै रुचाइएको खाद्य वस्तु हो । प्रभावकारी बढ्दै गएको छ । बजारमा मासुको माग संधै भइरहनाले कुखुरा व्यवसायी यस्तो व्यवसायमा निकै उत्साहित भएको पाइन्छ । यसको गतिलो उदाहरण हो झापा बिर्तामोड नगरपालिका वडा नं ९ निवासी माइनसप्लस संगौला । कुखुरा पालन क्षेत्रमा संगौलाले गरेको प्रगतीका बारेमा हेरै […]
काठमाडौं । भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण एफएसएसएआई ले नेपालबाट आउने चियाको गुणस्तरका बारेमा निगरानी राख्न निर्देशन दिएको छ । बुधबारको भारतीय पत्रिका द इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार घरेलु प्रयोगका लागि नेपालबाट अत्यधिक चिया भित्र्याइएको भन्दै दार्जीलिङ चिया उद्योगका तर्फबाट उजुरी परेपछि प्राधिकरणले सो निर्देशन दिएको हो । दार्जीलिङमा चिया उत्पादन गर्दै आएका […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको राय पेस गर्न निर्देशन दिएको छ । सार्वजनिक खरिद कार्यालयलाई निर्देशन दिँदै सातादिनभित्र राय पेस गर्न भनेको छ । समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले सातदिनभित्र राय दिनुपर्ने सभापति भरतकुमार साहले जानकारी दिए । […]
दैलेख। दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दैलेखको ठाँटिचार गाउँपालिका–३ वाहाकोटमा भे१च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा राजबहादुर शाही, निर्मल बम र जिप चालक रमेश शाही छन् । अर्का एक मृतकको […]
काठमाडौं। बुधबार युएई दिर्हाम, रियाल, मलेसियन रिंगिट लगायतका विदेशी मुद्राको भाउ घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३१ रुपैयाँ १८ […]
काठमाडौं । रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन् । मंगलबार काठमाडौंमा एक समारोहकाबीच घोषणा गरिएको सामाजिक सुरक्षा योजना कार्यक्रममा बोल्दै रोजगारदाता संघ संगठनका नेताहरुले श्रमिकका लागि ठूलो अवसरको रुपमा ल्याइएको सरकारको योजना कायान्वयनमा भने चुनौति देखिएको टिप्पणी गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले […]
कपिलवस्तु । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनिकरणका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनिकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको कपिलवस्तुका […]