Sajhamanch Archive

कस्तो अचम्म प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई खुवाइन्

Published: in विविधा by . Leave a Comment on कस्तो अचम्म प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई खुवाइन्.

दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर शवको टुक्रा पारेको र आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटनाबारे पर्दाफास भएको छ । नाम नखुलाइएकी महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना […]

पिउनुहुँदैन माछा खाएपछि दुध यस्ता छन कारण

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on पिउनुहुँदैन माछा खाएपछि दुध यस्ता छन कारण.

माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ । आयुर्वेदमा माछा खाएपछि दुध पिउनु र दुध पिएपछि माछाको […]

बस दुर्घटनाका घाइतेलाई लिन सेनाको हेलिकप्टर परिचालन

Published: in समाज by . Leave a Comment on बस दुर्घटनाका घाइतेलाई लिन सेनाको हेलिकप्टर परिचालन.

डोटी । डडेलधुरा–डोटी जोड्ने डाक्टर केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस तथा दार्चुलाको मालिकार्जुन–३, तेर्थालेकमा आज शुक्रबार बिहान भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ । सुदूरपश्चिम पृतना मुख्यालय दिपायलले दिएको जानकारी अनुसार दार्चुलामा भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएका […]

अब सरकार, सहकारी र निजी क्षेत्रको सहकार्यमा देशको विकास हुन्छ : अर्थमन्त्री खतिवडा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अब सरकार, सहकारी र निजी क्षेत्रको सहकार्यमा देशको विकास हुन्छ : अर्थमन्त्री खतिवडा.

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सहकारी मोडलबाट आर्थिक विकास गर्न प्रदेश र स्थानीय तहलाई आह्वान गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले न्यायपूर्ण समाज निर्माणका लागि सहकारीको बाटो सबैभन्दा उपयुक्त रहेको उल्लेख गर्दै सोही बाटोबाट अघि बढ्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय […]

यस्ता ८ सपना जसले दिन्छ अशुभ संकेत

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on यस्ता ८ सपना जसले दिन्छ अशुभ संकेत.

स्वप्न ज्योतिषका अनुसार जब हामी गहिरो निन्द्रामा हुन्छौं तब सपनाले हामीलाई भविष्यमा हुन लागेका घटनाबारे पहिले नै सचेत गराउँछन् । केही सपनाले शुभ संकेत दिन्छन् भने केहीले अशुभ घटनातर्फ इशारा गर्छ । ज्योतिषाचार्य पं। प्रविण द्विेदीका अनुसार स्वप्न ज्योतिषमा सपनाबारे विस्तृत जानकारी दिइएको छ । आज हामी तपाईंलाई केही यस्ता सपनाबारे जानकारी दिँदै छौं जसले […]

जाडो मौसममा किन बढ्छ दम : यस्ता छन् रोकथामका उपाय

Published: in स्वास्थ्य by . Leave a Comment on जाडो मौसममा किन बढ्छ दम : यस्ता छन् रोकथामका उपाय.

नेपालमा मौसम परिवर्तन सँगसँगै दमका बिरामीको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । तुलनात्मक रूपमा पनि जाडो मौसममा पछिल्लो समय जाडो मौसममा दमका बिरामीहरू अत्यधिक मात्रामा बढिरहेका छन् । दम पनि धेरै प्रकारको हुन्छ । सामान्य भाषामा कुनै पनि मानिसलाई सास फेर्न गाह्रो हुनुलाई बुझिन्छ । दमलाई एउटा रोगको रूपमा नबुझी यसलाई एउटा रोगको सङ्क्रमणले गर्दा […]

यौन आनन्द कसरी बढाउन सकिन्छ ? हेर्नैपर्ने कुरा

Published: (Updated: ) in विविधा by . Leave a Comment on यौन आनन्द कसरी बढाउन सकिन्छ ? हेर्नैपर्ने कुरा.

समय बित्दै जाँदा पार्टनर जो रोमान्टिक सम्बन्धमा छ उसको यौन सन्तुष्टिमा कुनै उतारचढाव आउँछ कि आउँदैन यदि पार्टनरबीच यौन आनन्द कसरी बढाउन सकिन्छ भन्ने सीप छ भने के यौन सन्तुष्टि समयअनुसार बढ्न सक्छ कि समय बित्दै जाँदा पहिलो वर्षमा हुने यौन आनन्दपछि घट्दै जान्छ । हालसालै जर्मनीमा २ हजार ८ सय १४ जना वयस्क, जसको […]

उर्जामन्त्री वर्षमान पुन जनताको गुनासो सुन्दै LIVE

Published: in लाइभ by . Leave a Comment on उर्जामन्त्री वर्षमान पुन जनताको गुनासो सुन्दै LIVE.

हरेक दिन मुलुक एककदम अघि बढ्नु पर्दछ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on हरेक दिन मुलुक एककदम अघि बढ्नु पर्दछ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एककदम अघि बढ्नु पर्ने बताएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवम् बजेटको कार्यान्वयन सम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सबै क्षेत्रमा हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नु पर्ने […]

भद्रपुरमा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भद्रपुरमा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु.

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयको आयोजनामा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । भद्रपुर तथा मेचीनगरका संस्थागत आधारभूत विद्यालयले प्रतिष्पर्धा गर्नेगरी सुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक ग्यालेक्सीलाई हराउँदै भद्रपुर ५ को गुरुकुल अंग्रेजी आधारभूत विद्यालयले ३-२ को अन्तरमा जीत हात पारेको छ । […]