Sajhamanch Archive

एएफसीबाट नेपालले १२ लाख डलर पाउने

Published: in खेलकुद by . Leave a Comment on एएफसीबाट नेपालले १२ लाख डलर पाउने.

काठमाडौं  । नेपाललाई एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०१९÷२० का लागि १२ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा अघिल्लो साता सम्पन्न एएफसीको २८औं कंग्रेसले आफ्नो मातहतमा रहेका अन्य सदस्य राष्ट्रलाई प्रदान गर्दै आएको सहयोगमा समेत भारी वृद्धि गरेको हो । यसअघि एएफसीले आफ्ना सदस्य राष्ट्रको फुटबल विकासका लागि वार्षिक […]

डोल्पामा सडक दुर्घटना

Published: in समाज by . Leave a Comment on डोल्पामा सडक दुर्घटना.

डोल्पामा जिप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। एक जना बेपत्ता छन् भने दुई जनाको उद्धार गरिएको छ। सदरमुकाम दुनैबाट १३ यात्रु बोकेर त्रिपुरासुन्दरी नगरपालिकाको सुँपानी जाँदै गरेको भे१ज १६११ नम्बरको जिप ठूलीभेरी नगरपालिका ९ कालागौंडामा दिउँसो साढे दुई बजेतिर भेरीमा खसेको थियो। घटनामा परी मृत्यु हुनेमा त्रिपुरासुन्दरी १ का ६५ वर्षीय नरसिंह कठायत, […]

प्रियंका चोपडाद्वारा निर्माण गरिएको नेपाली चलचित्रको पोस्टर रिलिज 

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रियंका चोपडाद्वारा निर्माण गरिएको नेपाली चलचित्रको पोस्टर रिलिज .

काठमाडौं । बलिउड स्टार प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को रिलिज डेट  तय गर्दै नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा तीन बाल–बालिका फिचर्ड छन् । यही डिसेम्बर ७ तारिकमा रिलिज हुने छ । ‘पाहुनाः द लिटिल भिजिटर’ लाई निर्देशन पाखी ए टेरेबालेले गरेका हुन् भने कथा पनि उनैले लेखेका हुन् […]

तेस्रो पटक पारस र शरद फाइनलमा प्रतिस्पर्धा गर्दै 

Published: in खेलकुद by . Leave a Comment on तेस्रो पटक पारस र शरद फाइनलमा प्रतिस्पर्धा गर्दै .

पोखरा । चितवन राइनोजका कप्तान पारस खड्काले पोखरा प्रिमियर लिग(पीपीएल) को फाइनल रोमाञ्चक हुने विश्वास लिएका छन् ।  प्रतियोगिताका दुई राम्रा टोलीले फाइनलमा स्थान बनाएकाले मंगलबार पोखरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुने पारसको विश्वास छ । “पीपीएलका दुुई राम्रो टिम फाइनलमा पुुगेका छन् । पहिलो संस्करणको फाइनल खेल हेर्न दर्शकहरु मैदानसम्म आउने विश्वास लिएका छौं,” […]

गच्छदारलाई उपसभापति बनाउने तयारी : विधानमा किचलो कायमै 

Published: in राजनीति by . Leave a Comment on गच्छदारलाई उपसभापति बनाउने तयारी : विधानमा किचलो कायमै .

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।  कांगेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा विधान संशोधन मस्यौदा समितिले पेश गर्ने विधानको मस्यौदा र महासमिति बैठक, लेखा परिक्षण समिति गठन र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँगको एकीककरणका बेला भएको सहमति बारेमा छलफल हुने […]

सेयर कारोबार पूर्ण अनलाइन : यसरी हुन्छ कारोबार

Published: in अर्थतन्त्र by . Leave a Comment on सेयर कारोबार पूर्ण अनलाइन : यसरी हुन्छ कारोबार.

काठमाडौं । लामो समयदेखि चर्चाको विषय बनेको पूर्ण स्वचालित सेयर कारोबार सुरु भएको छ । आज (मंगलबार) आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन सेयर कारोबारको उद्घाटन गरे । अब लगानीकर्ताले घरमै बसेर सेयर खरिदबिक्रीको आदेश दिन सक्ने भएका छन् । जसअनुसार लगानीकर्ताले कम्प्युटर र मोबाइलबाटै युजरनेम र पासवर्ड राखेर लगइन गर्नुपर्छ । नेपाल स्टक […]

मंगलबार विदेशी मुद्राको भाउ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on मंगलबार विदेशी मुद्राको भाउ बढ्यो.

काठमाडौं ।  सोमबार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राकाको सटही दर मंगलबार बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा […]

दुई करोड भ्रष्टाचार गरेको आरोपमा निवृत्त सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुुद्धा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on दुई करोड भ्रष्टाचार गरेको आरोपमा निवृत्त सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुुद्धा.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल अवकाश प्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंह विरुद्ध झण्डै दुई करोड रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०४३ साल फागुन १३ देखि सरकारी सेवामा प्रवेश गरेका उनले एक करोड ६० लाख २१ हजार १८ रूपैयाँ ८३ पैसा आय आर्जन गरेको देखिएको तर खर्च […]

भद्रपुरका विभूति र इष्ट पोइन्टमा आज सांस्कृतिक कार्यक्रम सम्पन्न

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुरका विभूति र इष्ट पोइन्टमा आज सांस्कृतिक कार्यक्रम सम्पन्न.

भद्रपुर । भद्रपुर १० स्थित विभूति विद्या मन्दिर माध्यमिक विद्यालयले २५औं वर्षगाँठको अवसर पारेर विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । सांस्कृतिक कार्यक्रममा विभिन्न जातीय भेषभूषासहित नर्सरीदेखि कक्षा ५ सम्मका ४५० […]

डिल्लीराज माविमा जिल्लास्तरीय जुडो प्रतियोगिता सम्पन्न

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on डिल्लीराज माविमा जिल्लास्तरीय जुडो प्रतियोगिता सम्पन्न.

झापा । झापा गाउँपालिका २ मा रहेको झापा जुडो डोजोको आयोजनामा दोस्रो झापा जिल्लास्तरीय जुडो प्रतियोगिता सोमबार सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सहयोगमा भएको डिल्लीराज माविको खेल मैदानमा आइतबार र सोमबार भएको प्रतियोगितामा जिल्लाभरबाट १७ महिला र ६६ पुरुष खेलाडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष […]