Sajhamanch Archive

मेडिकल काउन्सिलको नयाँ नियमप्रति बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको आपत्ति

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on मेडिकल काउन्सिलको नयाँ नियमप्रति बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको आपत्ति.

काठमाडौँ नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) लिनेसम्बन्धमा ल्याएको नयाँ नियमप्रति बङ्गलादेशमा अध्ययनरत विद्यार्थीहरुले विरोध गरेका छन् । काउन्सिलले केही साता पहिले निकालेको सूचनाअनुसार नेपालमै एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरेकाहरुले ६ महिना इन्टर्नसीप पूरा गरेपछि लाइसेन्स परीक्षामा सहभागी हुन पाउने उल्लेख गरिएको छ । तर,  विदेशमा सोही अध्ययन पूरा गरेकाहरुले भने लाइसेन्स परीक्षामा […]

पीपीएल क्रिकेटमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनको लक्ष्य दिदै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पीपीएल क्रिकेटमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनको लक्ष्य दिदै.

पोखरा । प्रिमियर लिग क्रिकेट अन्तर्गत तेस्रो दिनको खेलमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १८२ रनमा अलआउट भयो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुवै ओपनर सन्दीप […]

 एक लाख बराबरकाे भन्सार छली ल्याएको समान बरामद

Published: in समाज, by . Leave a Comment on  एक लाख बराबरकाे भन्सार छली ल्याएको समान बरामद.

सुनसरी । सुनसरीकाे लाैकहीबाट सशस्त्र प्रहरी बल लौकहीले भारतीय बजारबाट भन्सार छली मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा १ बोरा पटाका सहित भन्सार छली ल्याएको समान बरामद गरेको छ । लाैकहीका सशस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङ नेतृत्वको टोलिले शुक्रबार दिउँसो भन्सार छलेर ल्याएको अवैध समान नियन्त्रण लिई सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझाएको छ । […]

दीपिका र दिवाकरको इन्गेजमेन्ट :यसै वर्ष विवाह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दीपिका र दिवाकरको इन्गेजमेन्ट :यसै वर्ष विवाह.

काठमाडौं । केही समयअघि ‘ऐश्वर्य’ का निर्देशक दिवाकर भट्टराई र ‘ऐश्वर्य’ नायिका दीपिका प्रसाईं प्रेममा रहेको खबरले मिडियामा राम्रो स्थान पाएको थियो। उनीहरू यो कुरा स्वीकार्न तयार थिएनन्। आफूहरू एकदमै मिल्ने साथी मात्र भएको दुवैको प्रष्टीकरण थियो। तर, शनिबार दिवाकर र दीपिका दुवैले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर पोस्ट गर्दै आफ्नो प्रेम स्वीकारेका छन्। दुवैले फेसबुकमा एउटै क्याप्सनसहित अंकमाल गरेको […]

प्रदेश २मा : ७ संसदीय समिति  बन्ने

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश २मा : ७ संसदीय समिति  बन्ने.

धनुषा । ‘मिनी संसद्’ को भूमिका खेल्ने ७ वटा संसदीय समिति प्रदेश २ ले टुंगो लगाएको छ  । ७ वटा संसदीय समिति र त्यसका रहने सांसदको नाम प्रदेशसभा सचिवालयले टुंगो लगाए पनि समितिको सभापति चयन हुन बाँकी छ  । सार्वजनिक लेखा समितिमा १३ सांसद, अर्थ तथा योजना समितिमा १३ सांसद, विकास समितिमा १३ सांसद, महिला बालबालिका तथा सामाजिक […]

कल्पनाशील कम्प्युटर

Published: in शिक्षा by . Leave a Comment on कल्पनाशील कम्प्युटर.

पाठकगण, आज म तपाईंहरूलाई भविष्य यात्रामा लैजान, कल्पनाशील हुने जमर्को गर्दैछु । दृश्य २०३० सेप्टेम्बर २४ तारिखको हो । प्रत्येक दिनजस्तै काँधमा ‘अफिस ब्याग’ झुण्ड्याएर मेरो पात्र प्रज्ञान ‘लिफ्टमा’ प्रवेश गर्छ । ऊ न्युयोर्क शहरको ‘अपमार्केट इस्ट भिलेज अपार्टमेन्ट’को १६औं तल्ला निवासी हो । ‘लिफ्ट’बाट निस्केर आफ्नो फ्ल्याटको मूल ढोका अगाडि पुग्न नपाउँदै एउटा मधुर […]

सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना

Published: in अर्थतन्त्र by . Leave a Comment on सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना.

काठमाडौँ  । सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना भएर पनि नेपालमा अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गर्न नसकिएको धारणा सम्बन्धित व्यवसायीहरूले राखेका छन्  । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालमा सूचना प्रविधि व्यवसायका लागि उपयुक्त स्थान भएको धारणा राखे । कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले नेपालमा बर्सेनि ५ हजारभन्दा बढी […]

किसानलाइ अलैंची भित्र्याउने चटारो

Published: in अर्थतन्त्र by . Leave a Comment on किसानलाइ अलैंची भित्र्याउने चटारो.

ताप्लेजुङ । औल क्षेत्रमा धानका वाला झुलिरहँदा लेकाली क्षेत्रका किसानलाई भने अलैंची भित्र्याउने चटारो छ । रातदिन नभनी किसानहरु अलैंची टिप्ने सुकाउने,भट्टी लगाउने र व्यापारिक केन्द्रमा पुर्याउन क्रियाशिल रहेका छन् । नेपालमै सबैभन्दा धेरै अलैंची उत्पादन हुने ताप्लेजुङमा कार्तिक र मंसिरमा सबैभन्दा बढी क्षेत्रमा अलैंची टिपिन्छ । टिप्ने सुरुवात भने मध्य साउन देखि नै हुन्छ । ताप्लेजुङले […]

राष्ट्रपति कतार भ्रमणमा जाँदै : यस्तो छ कार्यक्रम तालिका

Published: (Updated: ) in समाज by . Leave a Comment on राष्ट्रपति कतार भ्रमणमा जाँदै : यस्तो छ कार्यक्रम तालिका.

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा जाने भएकी छिन् । कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नेमन्त्रालयले जनाएको छ । […]

गैरसरकारी संस्थामाथि खनियो मोदी सरकार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on गैरसरकारी संस्थामाथि खनियो मोदी सरकार.

बीबीसी। भारत सरकारले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल भारतको बैंगलुरुस्थित कार्यालयमा गएराति छापा मारेको छ । सरकारी निकाय प्रवर्तन निर्देशालय (ईडी) ले सो छापा मारेको जनाइएको छ । बेलायतमा मुख्यालय रहेको एम्नेस्टीको कार्यालयमा छापा मारिएको प्रसंगमा एम्नेस्टी भारतले नै ट्विट गर्दै यसरी छापा मार्नुले प्रश्न गर्ने गैरसरकारी निकायलाई मौन गराउन खोज्ने भारत सरकारको दुःख दिने […]