Sajhamanch Archive

अनुहार मिल्दा १७ वर्ष जेल

Published: in विविधा by . Leave a Comment on अनुहार मिल्दा १७ वर्ष जेल.

सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे । प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो । घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो । आफू निर्दोष […]

साफ च्याम्पियनसिप : नेपाल भर्सेस पाकिस्तान हेड टु हेड

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on साफ च्याम्पियनसिप : नेपाल भर्सेस पाकिस्तान हेड टु हेड.

साफ च्याम्पियनसिपको १२औं संस्करणको पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तान अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नै खेलेका थिए । […]

विधुत सर्ट भई आगलागीहुदा करोडौँको क्षति

Published: in समाज by . Leave a Comment on विधुत सर्ट भई आगलागीहुदा करोडौँको क्षति.

इलाम । इलाम र पाँचथरको सीमामा पर्ने राँके बजारमा आइतबार बेलुका आगलागी हुँदा कोरोडौँ मूल्यको क्षति भएको छ । ठालुमान श्रेष्ठको घरबाट विधुत सर्ट भएर सुरु भएको आगोले जित बहादुर बस्नेतको किराना पसल, शिव बहादुर विष्टको जुत्ता(चप्पल पसल भएको घरमा आगोले क्षति गरेको जनाइएको छ । आगलागीबाट ठालुमानको एक करोड ५३ लाख, जितबहादुरको ४० लाख […]

नेपाली अभिनेत्रीहरू किन लगाउँछन् नाइटोमा गहना ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नेपाली अभिनेत्रीहरू किन लगाउँछन् नाइटोमा गहना ?.

काठमाडौं । नाइटोमा गहना लगाउने चलन नेपालमा पनि बढेको छ । फिल्म अभिनेत्री, मोडल र कतिपय उच्च घरानिया परिवारका युवतीले पनि नाइटोमा गहना लगाउने गरेका छन् । यो आधुनिक युगमा नयाँ फेसन हुन थालेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, सुष्मा कार्की, मोडल सगुन शाहीलगायतले यसरी नाइटोमा गहन लगाउने गरेका छन् । जसलाई ‘पियर्सिङ’ गरेको […]

के ग्रीन टी पिउँदा साँच्चै तौल कम हुन्छ ?कस्ता तत्व हुन्छन् ? कसरी काम गर्छ ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on के ग्रीन टी पिउँदा साँच्चै तौल कम हुन्छ ?कस्ता तत्व हुन्छन् ? कसरी काम गर्छ ?.

तौल घटाउन ग्रीन टीले कस्तो भूमिका खेल्छ ? के ग्रीन टी पिउँदा साँच्चै नै तौल घट्छ ? यदि हामीले इन्टरनेटमा ग्रीन टीबारे खोजी गर्यौं भने यसले तौल घटाउँछ भन्ने जानकारी पाउँछौं । यसबारे विभिन्न अनुसन्धान भएको बताइन्छ तर उनीहरुले यो कुन युनिभर्सिटी वा मेडिकल कलेजमा भएको हो, कुन डाक्टर यो अध्ययनमा समावेश छन् । यो […]

संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ : प्रधानमन्त्री

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ : प्रधानमन्त्री.

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवश मूल समारोह समितीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा हुन् । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनु […]

विदेशमा मृत्यु हुनेको तथ्याङ्क :ज्यान गुमाउनेमा मोरङका युवा धेरै 

Published: (Updated: ) in समाज by . Leave a Comment on विदेशमा मृत्यु हुनेको तथ्याङ्क :ज्यान गुमाउनेमा मोरङका युवा धेरै .

काठमाडौं । गएको आर्थिक वर्षमा विदेश जानेको संख्या घटे पनि रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको हो । रेमिट्यान्स बढ्दा परिवारसँगै देशलाई पनि फाइदा त भयो, तर ८२१ जनाका परिवारले आफ्ना परिवारका सदस्य गुमाए । ज्यान गुमाउनेमा मोरङका युवा धेरै आर्थिक वर्ष २०७४/०७५ […]

महिनावारीका बेला महिलाको दिमाग तेज हुन्छ ? मासिक धर्म चक्रका चकित बनाइदिने सकारात्मक पक्ष यस्ता

Published: in स्वास्थ्य by . Leave a Comment on महिनावारीका बेला महिलाको दिमाग तेज हुन्छ ? मासिक धर्म चक्रका चकित बनाइदिने सकारात्मक पक्ष यस्ता.

महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । प्रकृतिको यो कार्यले नै उनीहरुलाई समाजमा महिलाको दर्जा दिएको छ । मानिसको अस्तित्व यसमा नै टिकेको छ भन्दा फरक नपर्ला । महिनावारी अघि र भइरहेका बेला महिलाको शरिरभित्र लडाईं चलिरहेको हुन्छ । यतिबेला महिलाको व्यवहारमा अत्यधिक परिवर्तन देख्न सकिन्छ । इजिप्टदेखि ग्रिसका दार्शनिकको […]

एक यस्तो क्षमता एक महिलालाई थाहा हुन्छ कसको मृत्यु हुँदैछ

Published: (Updated: ) in विविधा by . Leave a Comment on एक यस्तो क्षमता एक महिलालाई थाहा हुन्छ कसको मृत्यु हुँदैछ.

एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन् । अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९–५ को जागिर गत वर्ष छोडिन् । एउटै […]

कुन विवादले सरिरहेको छ नेकपाको स्थायी कमिटी बैठक ; को–को छन् स्थायी कमिटीमा ?

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कुन विवादले सरिरहेको छ नेकपाको स्थायी कमिटी बैठक ; को–को छन् स्थायी कमिटीमा ?.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकमा पेचिलो विवाद हुने देखिएपछि बैठक लगातार स्थगित हुँदै आएको छ । यद्यपि बैठक स्थगनमा नेताहरूले प्राविधिक कारण देखाएका छन् । पार्टीका तल्लो कमिटी ९प्रदेश तथा जिल्ला कमिटी० र जनसङ्गठनको एकीकरण प्रक्रिया जटिल बन्दै गएको छ । यसको प्रभाव पार्टी स्थायी कमिटी बैठकमा देखिएको हो । […]